• बेलायतको नेपाली मन्दिरमा तेश्रो पटक चोरी

    धर्मराज अधिकारी / एचकेनेपाल डट कम – बेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढि भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन्।

    continue reading »

     
     
  • एनआरएनए घानाको प्रथम स्थापना दिवस सम्पन्न

    मन केसी / एचकेनेपाल डट कम – आक्रा ,घाना। गैर आवासीय नेपाली संघ, घानाको प्रथम स्थापना दिवसको अबसरमा घानाको पराम पराम बिचमा आयोजित एक बिशेष कार्यक्रममा घानामा गत जुन देखि बिनाकारण अचानक स्थगित श्रम स्वीकृतिलाई सुचारु गर्न एनआरएनए घानाले नेपाल सरकारसंग माग गरेको छ।

    continue reading »

     
     
  • यसरी समातिए न्यायाधीश हत्याका अभियुक्त

    काठमाडौं, २१ पुस। थापा र प्रेमराज खड्का सर्लाहीमा तथा शिव भनिने करण चौधरी र दीपक कर्ण जनकपुरमा रहेको सूचना पाएपछि एक साताअगाडिदेखि सीआईबीले प्रहरी परिचालन गरेको थियो।

    continue reading »

     
     
  • विप्लवलाई किन त्यागे यि कमान्डरहरूले?

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई ल्याइएपछि चन्दनिकट केही नेताले अन्तिममा उनको साथ त्यागेका छन्।

    continue reading »

     
     
  • साहित्यकार सरुसहित ४ जनालाई मझेरी

    फणिन्द्र अकिञ्चन / एचकेनेपाल डट कम – पोखरा, २० पुस। हाम्रो मझेरी साहित्य प्रतिष्ठानले पोखरेली साहित्यकार सरस्वती श्रेष्ठसहित चार जनालाई ‘हाम्रो मझेरी प्रतिभा साहित्य सम्मान–२०७१’ प्रदान गर्ने भएको छ।

    continue reading »

     
     
  • हङकङकी गायिकाद्वारा आमाघरलाई सहयोग

    हङकङकी गायिकाद्वारा आमाघरलाई सहयोग

    एचकेनेपाल डट कम संवाददाता- हङकङेली गायिका सुनिता प्रधान लिम्बुले आफ्नो अल्बम आरोहीको बिक्रीको आम्दानी रु. ७५ हजार समाजसेवी दिलशोभा श्रेष्ठको आमाघरलाई प्रदान गरेकी छिन्।

    continue reading »

     
     
  • ससुरा र छोरीको हत्या गरी ज्वाँई फरार

    तनहुँ , २० पुस। व्यास ८ काउरेभट्टीका ७० वर्षीय शंकर विक र जेठी सासुकी छोरी १६ वर्षीया मनिषाको हत्या भएको छ । करिव ४० वर्षीय ज्वाई लक्ष्मणले ससुरा शंकर र छोरी मनिषाको बन्चरो र हँसिया प्रयोग गरी घर भित्र नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृत्यहरुको […]

    continue reading »

     
     
  • सुवास नेम्वाङको डरलाग्दो प्रस्ताव ?

    काठमाडौ, २० पुस। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले मस्यौदा लेखनको विशेषाधिकार आफैंलाई दिन प्रस्ताव राख्दा मस्यौदा समितिका सभापति एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला छक्क परे। पार्टी नेतृत्वको समेत सल्लाहमा कुरा उठाएको ठान्दै तत्काल सीधा प्रतिवाद गरेनन्।

    continue reading »

     
     
  • न्यायाधीश बमका हत्याराको यस्तो रहेछ विगत

    काठमाडौं, २० पुस। मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सर्लाहीको हरिवनमा पहाडी समुदायले चुरेभावर राष्ट्रिय एकता पार्टी बनाएर अर्को आन्दोलन गरे। आन्दोलन गर्न युवादस्ता परिचालन गर्ने मुख्य भूमिकामा थिए बाबु भनेर चिनिने मेघबहादुर थापा।

    continue reading »

     
     
  • जसलाई विमान दुर्घटनामा परेर पनि आकाशमा डर लाग्दैन

    जसलाई विमान दुर्घटनामा परेर पनि आकाशमा डर लाग्दैन

    काठमाडौं, १९ पुस। जहाज हल्लिन थालेपछि रोशनीले सिटको दुवैतिर दरोसँग समातेर आमालाई सम्झिइन्। दुवै आँखा बन्द थिए। दुई सेकेन्डमै अग्नी एयरको जहाज पहाडबाट घस्रिँदै खोला किनारमा गर्ल्यामगुर्लुम् खस्यो।

    continue reading »

     
     
  • शताब्दी पुरुष जोशीलाई सरकारबाट १० लाख सहयोग

    शताब्दी पुरुष जोशीलाई सरकारबाट १० लाख सहयोग

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १९ पुस। नेपाल सरकारले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ।

    continue reading »

     
     
  • यस्तो रहेछ माघ ८ मा संविधान नआउँने कारण…

    यस्तो रहेछ माघ ८ मा संविधान नआउँने कारण…

    काठमाडौं,१८ पुस। बाहिर–बाहिर प्रमुख दलका प्रमुख नेताहरुले माघ ८ गते संविधान आउँछ भन्न अझै छाडेका छैनन्। तर, पार्टीका आन्तरिक बैठक र आफू नजिकका पत्रकारहरुसँग नेताहरुले भन्न थालेका छन्– यो माघ त गैगयो। नेताहरुलाई एउटा भय के छ भने माघ ८ मा संविधान आउँदैन भनेर बाहिर भन्दा आलोचना हुन्छ भन्नेछ।

    continue reading »

     
     
  • कस्केली तमुहरुले सामुहिक ल्होछार / ल्होसार मनाए

    कस्केली तमुहरुले सामुहिक ल्होछार / ल्होसार मनाए

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा। तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार / ल्होसार नेपाली राष्ट्रिय पहिचान नाराका साथ कस्केली तमुहरुले पोखरामा ल्हु ल्होछार / ल्होसार मनाएको छ। पोखराको चिप्लेढुंगाबाट शुरु भएको शुभकामना र्याली भिमसेनचोक, नयाँबजार हुदै पोखरा प्रदर्शनी केन्द्रमा पुगेर भेडा वर्ग(ल्हु ल्हो) ल्होछार/ल्होसार मुल समारोहमा परिणत […]

    continue reading »

     
     
  • कहाँ कसरी नयाँ वर्षको स्वागत गरियो ?

    कहाँ कसरी नयाँ वर्षको स्वागत गरियो ?

    कहाँ कसरी नयाँ वर्षको स्वागत गरियो भिडियोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

    continue reading »

     
     
  • के चीन र भारत राजसंस्था पुनस्थापनाको पक्षमा गएकै हुन् त ?

    काठमाडौं, १७ पुस। संविधानसभाभित्रका राजनीतिक दलहरूबीच सहमति नबन्दा माघ ८ मा संविधान नआउने निश्चितजस्तै भएको अवस्थामा त्यसपछि उत्पन्न हुनसक्ने सम्भावित अराजकतामा सेना र राजसंस्थाको भूमिकाबारे उच्च राजनीतिक तहमा अडकलबाजी हुन थालेको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.