• प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

    प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

    काठमाडौं, फागुन १६ – खुलामञ्चमा सांस्कृतिक कार्यक्रमपछि औपचारिक कार्यक्रम सुरु भएको छ। प्रहरी हस्क्षेपमा डेढ सय कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बानेश्वरमा हस्तक्षेप गर्दा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो।

    continue reading »

     
     
  • नेपालभन्दा धनी ४३ जना

    नेपालभन्दा धनी ४३ जना

    काठमाडौं, फागुन १६ – धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन्।

    continue reading »

     
     
  • आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देख्दा…

    आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देख्दा…

    पोखरा, फागुन १६ – विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे।

    continue reading »

     
     
  • ७० वर्षीया पत्नीको विछोडमा वृद्धले गुप्ताङ्ग काटे

    ७० वर्षीया पत्नीको विछोडमा वृद्धले गुप्ताङ्ग काटे

    टर्की, फागुन १६ – पत्नीले छोडेपछि यहाँका एक वृद्धाले आफ्नो गुप्ताङ्ग काटेर नदीमा फालेका छन्। बेलायती पत्रिका मिररका अनुसार ७३ वर्षीय टुरगुटले पत्नीको विछोडमा गुप्ताङ्ग काटेका हुन्। उनकी ७० वर्षीया पत्नी निसले डाक्टरसँग प्रेमसबन्ध भएको र उनीसँग बस्न नसक्ने भनेपछि गुप्ताङ्ग काटेको मिररले उल्लेख गरेको छ।

    continue reading »

     
     
  • परपुरुषसँग आमा रंगेहात भेटिएपछि…

    परपुरुषसँग आमा रंगेहात भेटिएपछि…

    काठमाडौं, फागुन १६ – भखैरै टिनएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा। उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने। त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन्।

    continue reading »

     
     
  • हङकङमा घरेलुसहायकलाई कुटपिट गरेकी मालिक्नीलाई ६ वर्ष जेल सजाय

    हङकङमा घरेलुसहायकलाई कुटपिट गरेकी मालिक्नीलाई ६ वर्ष जेल सजाय

    रासस/एएफपी, हङकङ – हङकङकी एक महिलालाई आफ्ना एक इन्डोनोसियाली सहयोगीलाई कुटपिटलगायत अनुचित व्यवहार गरेको आरोपमा आज ६ वर्षको जेल सजाय भएको छ।

    continue reading »

     
     
  • एप्पललाई ५ करोड ३० लाख डलर जरिवाना

    एप्पललाई ५ करोड ३० लाख डलर जरिवाना

    एजेन्सी – विश्वप्रसिद्द टेक्नोलोजी कम्पनी एप्पलाई प्रतिलिपि अधिकार तोडेको अभियोगमा अमेरिकास्थित एक अदालतले ५ करोड ३० लाख डलर जरिवाना गराएको छ। एप्पलले टेक्सासस्थित स्मार्टफ्ल्यासको तीनवटा उत्पादनको प्रतिलिपि अधिकार तोडेकोमा अदालतले दोषी ठहर गरेको हो।

    continue reading »

     
     
  • ‘ईश्वर, हाम्री छोरी बचाइदेऊ!’

    ‘ईश्वर, हाम्री छोरी बचाइदेऊ!’

    काठमाडौं, फागुन १५ – कान्ति बाल अस्पतालको ‘पिआइसियु’ (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ।

    continue reading »

     
     
  • २८ महिनापछि पाकिस्तानको जेलबाट फर्कदा …

    २८ महिनापछि पाकिस्तानको जेलबाट फर्कदा …

    काठमाडौं, फागुन १५- ‘बाबा!’ २८ महिनापछि फोनबाटै भए पनि बुबालाई बोलाउन पाउँदा उनमा खुसीको सीमै थिएन। बुबाको आवाज सुनेपछि एकछिन त अवाक् नै भए उनी। अनुहार एकाएक कालो–नीलो भयो। मोबाइल सेट समातिरहेका उनका हात काँपिरहेका थिए। यति लामो समयपछि बुबासँग बोल्न पाएको, के भन्ने के, शब्द फेला पार्नै सकिरहेका थिएनन्। […]

    continue reading »

     
     
  • रुसले किन फिर्ता माग्यो ५७ वर्षअघि नेपाललाई दिएको ऋण?

    रुसले किन फिर्ता माग्यो ५७ वर्षअघि नेपाललाई दिएको ऋण?

    काठमाडौं फागुन १५ – रुस सरकारले ५७ वर्षअगाडि तत्कालीन सोभियत संघले नेपाललाई दिएको ११ लाख ६० हजार अमेरिकी डलर ऋण तिर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

    continue reading »

     
     
  • कनिष्ठलाई बचाउंदा वरिष्ठको जागिर फुस्यो

    काठमाडौं, फागुन १५ – जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) शेखर कोइराला निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।

    continue reading »

     
     
  • जब भैँसीले चोरलाई मारेपछि …

    जब भैँसीले चोरलाई मारेपछि …

    आगरा – भारतको आगरास्थित नगलमणि गाउँमा एक चोरलाई भैँसी चोरी महँगो सावित भएको छ। भैँसी चोर्न गएको चोरलाई भैँसीले खुब धुलाइ गर्यो। अन्ततः भैँसीले हानेको गम्भीर चोटका कारण चोरको मृत्यु भयो।

    continue reading »

     
     
  • कोलोराडोमा आपसी मेलमिलाप र सद्भाव बाँड्न होली खेलिने

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – २६ फेव्री,कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले आगामी मार्च ८ तारिखका दिन ब्राईटनस्थित सनातन मन्दिरमा होली खेल्ने भएका छन्।

    continue reading »

     
     
  • बेल्जियममा पहिचान पक्षधरको संयुक्त मोर्चा गठन

    होम गुरुङ र जित लामा / एचकेनेपाल डट कम – लुभेन, बेल्जियम। तीस दलिय गठबन्धन तथा आदिबासी जनजाति राष्ट्रिय आन्दोलन पद्मरत्न तुलाधरलाई संयुक्त सहयोग गर्न नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियमको अध्यक्ष पि. जी. शेर्पाको संयोजकत्वमा ‘संयुक्त संघर्ष समिति, बेल्जियम’ गठन गरेको छ।

    continue reading »

     
     
  • मह जोडीको हातबाट वुमन फर वुमनलाई बेष्ट अर्गनाईजेन अवार्ड

    अनुशा मैनाली,सोल /कोरिया। नेपालका ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वुमन फर वुमन कोरियालाई ‘बेष्ट अर्गनाईजेशन अवार्ड ‘प्रदान गरेका छन्।

    continue reading »

     
     
 
 
 
Trending Now : न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.