• प्रचण्डको हत्या योजनामा उनकै पार्टीको सभासद

    प्रचण्डको हत्या योजनामा उनकै पार्टीको सभासद

    वीरगंज, चैत १५ – एमाओवादीका २ केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु साहभाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन्।

    continue reading »

     
     
  • जुटे जितिन्छ: माओबादी पार्टी एकताको तरंग युएईमा पनि

    जुटे जितिन्छ: माओबादी पार्टी एकताको तरंग युएईमा पनि

    बिनोद श्रेष्ठ कान्ति / एचकेनेपाल डट कम- चैत्र १४, दुबई । नेपालमा शुरु भएको माओबादी एकताको प्रक्रिया प्रबासी संगठनहरुमा पनि देखिने क्रम शुरु भएकोछ। नेपालमा विभिन्न समयमा आन्तरिक बिबादमाथि छलफल गरेर सहि निष्कर्षमा पुग्न नसक्दा १० वर्षसम्म एकताबद्ध भएर सशस्त्र युद्ध लडेका नेपाल कम्युनिस्ट पार्टी माओबादी शान्ति सम्झौता पछिको खुल्ला […]

    continue reading »

     
     
  • सिक्किममा नेपाली चलचित्र ‘अनमोल क्षण’ लाई ३ अवार्ड

    सिक्किममा नेपाली चलचित्र ‘अनमोल क्षण’ लाई ३ अवार्ड

    एचकेनेपाल डट कम सम्वाददाता – सिक्किम, हालै सिक्किममा सम्पन्न सिने अवार्ड समारोहमा किशोर दुङ्माली राईद्वारा निर्मित नेपाली चलचित्र ‘अनमोल क्षण’ले बेष्ट फिचर फिल्मसहित ३ महत्वपूर्ण विधाका अवार्ड हात पार्न सफल भएको छ।

    continue reading »

     
     
  • नेपालमा यसरी मनाइयो विश्व रंगमञ्च दिवस…

    नेपालमा यसरी मनाइयो विश्व रंगमञ्च दिवस…

    एचकेनेपाल डट कम सम्वाददाता- भक्तपुर, ५४ औं विश्व रंगमञ्च दिवस यस पटक भक्तपुरमा सम्पन्न भएको छ। मार्च २७ का दिन संसारभरिका रंगकर्मीहरुले मनाउदै आएको विश्व रंगमञ्च दिवस यस वर्ष भक्तपुरमा सम्पन्न गरिएको हो।

    continue reading »

     
     
  • जटिल बन्दै एनआरएन युकेको विवाद

    जटिल बन्दै एनआरएन युकेको विवाद

    एचकेनेपाल डट कम – रोशन मेवाहाङ्ग लण्डन। विधानमै उल्लेख नभएको ‘चक्रीय प्रणाली’मार्फत् महेन्द्र कँडेललाई अध्यक्ष घोषित गरिएपछि सुरु भएको एनआरएन युकेभित्रको विवाद झनै बढ्दै गएको छ। उक्त अवैधानिक कार्यविरुद्ध आवाज उठाउँदै आएको नेपाली युवा समूह बेलायतको समर्थनमा बेलायतमा क्रियाशील विभिन्न संघ–संस्थाहरु र केही स्वतन्त्र वुद्धिजीवीहरु अगाडि आएका छन्।

    continue reading »

     
     
  • सशस्त्रको सई हुँ भन्दै युवतीसँग प्रेम गर्दै ठग्दै हिडेपछि…

    सशस्त्रको सई हुँ भन्दै युवतीसँग प्रेम गर्दै ठग्दै हिडेपछि…

    काठमाडौं, चैत १४ – आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन्।

    continue reading »

     
     
  • प्रधानमन्त्री कोइरालाले भने, ‘डा. केसी मरे म के गरौं त ?’

    प्रधानमन्त्री कोइरालाले भने, ‘डा. केसी मरे म के गरौं त ?’

    काठमाडौं,चैत १४ – चिकित्सा शिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति प्रधानमन्त्री सुशील कोइराला अत्यन्त नकारात्मक रुपमा प्रस्तुत भएका छन्।

    continue reading »

     
     
  • आमाबाबु जेल परेपछि ५ बालबालिकाको बिचल्ली

    काठमाडौं, चैत १३ – कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको छ। जिल्ला अदालत धनकुटाले मुडेबास ८ का उत्तरकुमार लिम्बूलाई मारेको कसुरमा डिल्लीमाया लिम्बू र उनका पति धनकुमार लिम्बूलाई २०७० जेठ १६ गते कैद सजाय ठेकेपछि उनीहरू अहिले जेलमा छन्।

    continue reading »

     
     
  • स्वीस बैंकमा पैसा लुकाएर राख्ने ६ नेपाली सरकारको सम्पर्कमा

    स्वीस बैंकमा पैसा लुकाएर राख्ने ६ नेपाली सरकारको सम्पर्कमा

    काठमाडौं, चैत १३ – अवैध रुपमा सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन्। सम्पत्ति शुद्दिकरण तथा अनुसन्धान विभागले छानविन सुरु गरेलगत्तै उनीहरु सम्पर्कमा आउन थालेका हुन्।

    continue reading »

     
     
  • सहचालकको सनकले जर्मनविम्स विमान दुर्घटना

    सहचालकको सनकले जर्मनविम्स विमान दुर्घटना

    एजेन्सी – मंगलबार फ्रेन्च एल्प्स पर्वतशृंखलामा जर्मनविंग्स विमान दुर्घटना सहचालकले गराएको फ्रान्सका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

    continue reading »

     
     
  • नेपाल एयरपोर्टको जिम्मा भारतीयलाई दिने तयारी…

    नेपाल एयरपोर्टको जिम्मा भारतीयलाई दिने तयारी…

    काठमाडौं, चैत १३ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सञ्चालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको सुरक्षामा असर पर्ने भन्दै विज्ञहरुले आपत्ति जनाए पनि सरकारले भने आफ्नो तयारीलाई थप तीव्रता दिएको छ।

    continue reading »

     
     
  • धरान ८ र धरान १७ समाज हङकङले नयाँ वर्ष संगै मनाउँने

    जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम – हङकङ। धरान ८ समाज हङकङ र धरान १७ समाज हङकङले नेपाली नयाँ २०७२ संयुक्तरूपमा मनाउंने भएका छन्।

    continue reading »

     
     
  • खिलराजले उर्जा मन्त्रालयको गाडी फिर्ता नगर्दा

    खिलराजले उर्जा मन्त्रालयको गाडी फिर्ता नगर्दा

    काठमाडौं, चैत १२ – दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उर्जा मन्त्रालयको गाडी फिर्ता नगरेको कारण उर्जामन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाडी मागेर चढ्नुपरेको छ।

    continue reading »

     
     
  • जहाज अवतरण गर्नै लाग्दा लाटोकोसेरोले बाटो छेकेपछि…

    जहाज अवतरण गर्नै लाग्दा लाटोकोसेरोले बाटो छेकेपछि…

    काठमाडौं, चैत १२ – बुधबार राति सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नलागेको कतार एयरवेजको एक जहाज पाङ्ग्राले जमिन छुने अन्तिम तयारीलाई एकाएक रोक्दै ओभरसूट गर्न बाध्य भएको छ।

    continue reading »

     
     
  • रेखा थापाले छोटा लुगा लगाउन नछाड्ने

    रेखा थापाले छोटा लुगा लगाउन नछाड्ने

    धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन्। रेखा भन्छिन्- मैले जे गरेपनि चर्चा हुन्छ। सत्य केहो भने रेखा थापाको नयाँ फिल्मसँगै चर्चाको नयाँ विषय पनि आउँछ।

    continue reading »

     
     
 
 
 
Trending Now : अश्लील वेबसाइट बन्द गर्दै सरकार
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.