• चलचित्र ‘चकलेट’को चर्चा हङकङ प्रदर्शनबाट चुलिने

    चलचित्र ‘चकलेट’को चर्चा हङकङ प्रदर्शनबाट चुलिने

    मनोज श्रेष्ठ / एचकेनेपाल डट कम – काठमाडौं । चलचित्र चकलेट नामैले पनि निक्कै चर्चामा छ। त्यहाँमाथि हास्य क्षेत्रमा स्थापित गैडा अर्थात निर्मल शर्माले निर्देशन गरेको। चलचित्र लगभग तयार भइसकेको छ। र, यो चलचित्रको श्रीगणेश ड्यासपोराबाटै हुने भएको छ। हो, चलचित्र चकलेटको अन्तराष्टिय प्रिमियर नेपालीभाषीको वाहुल्य रहेको हङकङबाट हुने भएको […]

    continue reading »

     
     
  • सोमपाल समाज यूकेद्वारा एम्बुलेन्स हस्तान्तरण समारोह

    सोमपाल समाज यूकेद्वारा एम्बुलेन्स हस्तान्तरण समारोह

    सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम- लण्डन – यूकेमा बसोबास गर्दै आएका सोमपालवासीहरुको संगठन सोमपाल समाज यूकेले अब आउने १० अप्रिल २०१५ अर्थात विक्रम सम्बत २०७२, चैत्र २७का दिन स्याङजा पञ्चमूल गाविस राजास्वाँरा स्थित अस्पतालका लागि एउटा एम्बुलेन्स भव्य समारोह बिच प्रदान गरिदैछ।

    continue reading »

     
     
  • यमनमा अलपत्र ७ नेपालीको उद्धार

    यमनमा अलपत्र ७ नेपालीको उद्धार

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी, यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको जानकारी २००७ देखि नै यमनको होदेईदाहमा प्रोग्रेसिओ संस्थामा कार्यरत काठमाडौँ घर भएका प्रचण्ड मान श्रेष्ठले दिए।

    continue reading »

     
     
  • गगन थापालाई कालो झण्डा देखाउंदा भएको आक्रमणको सर्वत्र विरोध

    गगन थापालाई कालो झण्डा देखाउंदा भएको आक्रमणको सर्वत्र विरोध

    पोचुर्गलमा पहिचानबादीहरुलाई गरिएको आक्रमणबिरुद्ध यूरोप भरि रहेका पहिचानवादी संगठनहरुद्धारा घोर भत्र्सना, दधिराज घिमिरे- बेलायत, नेपालको संबिधानमा बिभिन्न जाति, वर्ग र क्षेत्रको पहिचान झल्कने हुनु पर्छ भन्दै दवाव दिनको लागि संघर्षरत पहिचानबादी नेपालीहरुको समिति संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रम अनुसार संबिधानसभाका सभासद तथा मन्त्रीहरु उपस्थित हुने कार्यक्रमलाई शान्तिपूर्ण ढगंले कालो झण्डा […]

    continue reading »

     
     
  • दाजुभाईले बालिका बन्धक बनाएर १ वर्षसम्म पालैपालो यौनशोषण

    दाजुभाईले बालिका बन्धक बनाएर १ वर्षसम्म पालैपालो यौनशोषण

    महोत्तरी, चैत १९ – हरिहरपुर हरिणमरी निवासी २ दाजुभाइले १३ वर्षीया एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ।

    continue reading »

     
     
  • पति विदेशमा रहेका युवतीको शव अर्धनग्न अवस्थामा भेटियो

    पति विदेशमा रहेका युवतीको शव अर्धनग्न अवस्थामा भेटियो

    काठमाण्डौं, चैत्र १८ -राजधानीको धुम्बाराहीस्थित प्रगति टोलमा करिब ३२ वर्षकी एक महिला सडकमा मृत अवस्थामा फेला परेकी छिन्। हत्या गरेर फालिएको हुनसक्ने प्रहरी र स्थानीयले अनुमान गरेका छन्।

    continue reading »

     
     
  • सुन तस्करहरू धमाधम पक्राउ पर्दै

    सुन तस्करहरू धमाधम पक्राउ पर्दै

    काठमाडौँ, चैत १७ – हवाई मार्गबाट सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा आलोचनाको घेरामा परेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी पछिल्लो समय तस्करीको सुन र विदेशी मुद्रा समात्न सक्रिय देखिएको छ।

    continue reading »

     
     
 
 
 
Trending Now : चार देशको रहस्यमय भ्रमणमा पूर्व राजा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.