• भूकम्पपीडितका लागि यूएईमा भव्य च्यारिटी शो हुदै

    भूकम्पपीडितका लागि यूएईमा भव्य च्यारिटी शो हुदै

    रामप्रसाद ढुंगेल / एचकेनेपाल डट कम- यूएई, भूकम्पपीडितहरुको सहयोगार्थ आगामी जून १२ तारिख आयोजना गरिने भव्य च्यारिटी शोको आकार र क्षेत्र व्यापक बन्दै गएको छ। कार्यक्रमलाई थप रोचक बनाउन दीपाश्री निरौला पनि आउने निश्चित भएको छ। उक्त कार्यक्रमको सफलताका लागि यूएईको नेपाली समुदाय अभुतपूर्व रुपमा एकजुट भएको छ। कार्यक्रमको सफल […]

    continue reading »

     
     
  • भूकम्पको भयले धमाधम गर्भपतन

    भूकम्पको भयले धमाधम गर्भपतन

    काठमाडौं, जेठ १७-कृपा शर्मा पाँचमहिने गर्भवती हुन्। वैशाख १२ र २९ दुई ठूला भूकम्प जादाँ उनी घरमै सुतिरहेकी थिईन्। सासूले उनलाई अत्याईन, भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ। सासुको कुरा सुनेर उनी आत्तिईन्। उनलाई लाग्यो, अपांग बच्चा जन्माउनुभन्दा गर्भ तुहाउनु बेस। यस्तो सोचेर उनी स्त्रीरोग विशेषज्ञ डाक्टर शिलु अर्यालकहाँ […]

    continue reading »

     
     
  • आफूसंग विवाह नगर्ने युवकमाथि युवतीद्वारा तेजाब प्रहार

    वाराणसी–बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाव प्रहार गरेकी छन्। तेजाव प्रहार गर्ने युवतीलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ। तेजाव प्रहारपछि घाइते भएका युवक राजकुमार पाललाई तत्काल वारा यणसीस्थित अस्पताल पठाइएको थियो। युवक हाल अस्पताल भर्ना भएका छन्। घाइते राजकुमार रासरा […]

    continue reading »

     
     
  • होटल मालिकले कामदार युवतीको घाँटी रेटेर हत्या

    होटल मालिकले कामदार युवतीको घाँटी रेटेर हत्या

    काँकरभिट्टा- मेचीनगर नगरपालिका १० काँकरभिट्टाका एक होटल सञ्चालकले कामदार महिलाको शनिबार विहान राति घाँटी रेटेर हत्या गरेका छन्। फोटो:होटल मालिकले हत्या गरिएकी मन्दिरा विक । तस्बिर :विकको फेसबुकबाट सिलोङ होटलका सञ्चालक २६ वर्षीय विजय लामाले केही महिनादेखि होटलमा काम गर्दै आएकी मजदुर बिर्तामोडकी २० वर्षीया मन्दिरा विकको घाँटी रेटेर हत्या […]

    continue reading »

     
     
  • ३४ सन्तानकी आमा प्रिटी

    ३४ सन्तानकी आमा प्रिटी

    मुम्बई- बलिउड अभिनेत्री प्रिटी जिन्टा अझै अविवाहित छिन्। तर, उनका ३४ सन्तान छन्। सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर, यो सत्य हो। उनले ३४ जना बालिकालाई धर्मसन्तानका रूपमा ग्रहण गरेकी छिन्। ‘छ वर्षअघि ३४औँ जन्मदिनमा मैले ऋषिकेशमा रहेको मदर मिरेकल स्कूलमा पढ्ने ३४ बालिकालाई धर्मसन्तान बनाएँ,’ पश्चिमी मुलुकमा गत साता मनाइएको […]

    continue reading »

     
     
  • जासुसी परेवा पाकिस्तानबाट भारत आएपछि…

    जासुसी परेवा पाकिस्तानबाट भारत आएपछि…

    एजेन्सी- भारतको पञ्जावमा पाकिस्तानबाट पठाइएको जासुसी परेवालाई त्यहाँको प्रहरीले समाएपछि सुरक्षा एजेन्सी चकित भएका छन्। पञ्जावको सिमावर्ती गाउँ मनवालमा पाकिस्ताबाट आएको एक परेवालाई प्रहरीले समाएको हो। फोटो: एजेन्सी प्रहरीले पक्रेको परेवाको एउटा पखेँटामा एउटा मोबाइल नम्बर र उर्दु भाषामा सन्देश लेखिएको छ। परेवाको पखेंटामा सन्देश पाइएपछि त्यहाँस्थित प्रहरी र सुरक्षा […]

    continue reading »

     
     
  • भेरी किनारमा भूकम्पप्रतिरोध आधुनिक शहर (स्मार्ट सिटी) बन्दै

    भेरी किनारमा भूकम्पप्रतिरोध आधुनिक शहर (स्मार्ट सिटी) बन्दै

    सुर्खेत- पूर्वी सुर्खेतको भेरी नदी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर (स्मार्ट सिटी) निर्माण हुने भएको छ। सरकारले विश्व बैंकको सहयोगमा नेपालमा चारवटा नयाँ स्मार्ट सिटी बनाउने निर्णय गरेअनुसार यसको प्रक्रिया सुरु भएको हो। सहरी विकास तथा भवन डिभिजन कार्यालयले सहर निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनसमेत थालिसकेको छ। आइतबार मेहलकुनामा आयोजित अन्तरक्रियामा […]

    continue reading »

     
     
  • यात्रु विमान अपहरण गर्ने ३ जनालाई फाँसी

    यात्रु विमान अपहरण गर्ने ३ जनालाई फाँसी

    इस्लामाबाद-सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ। फोटो: विमान अपहरणकारीलाई नियन्त्रणमा लिँदै पाकिस्तानी प्रहरी।तस्बिर: एजेन्सी ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए। सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो। आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश […]

    continue reading »

     
     
  • ५० लाख किलो राहत चामल कता गायब भए?

    ५० लाख किलो राहत चामल कता गायब भए?

    काठमाडौं-भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेट्रिक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेट्रिक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन।

    continue reading »

     
     
  • नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट

    नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट

    काठमाडौं, जेठ १३। बेलायतको संस्था चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्स्ले आयोजना गरेको सीमा ग्लोबल विजनेश च्यालेन्जमा नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट भएको छ। मंगलबार होटल र्याडिसनमा भएको प्रतिस्पार्धामा व्रिटिश कलेजले उपाधि हात पारेको हो।

    continue reading »

     
     
  • प्लमस्टिड लण्डनका युवाहरुद्वारा राहतका लागि च्यारिटी

    प्लमस्टिड लण्डनका युवाहरुद्वारा राहतका लागि च्यारिटी

    सुमलकुमार गुरूङ, लण्डन। महाभूकम्पका पीडितहरुका लागि संसारका छरिएर रहेका नेपालीहरूले सहयोग गरिरहेका छन्।

    continue reading »

     
     
  • देशलाई दुःख पर्दा जाग्दै कोलोराडोबासी

    देशलाई दुःख पर्दा जाग्दै कोलोराडोबासी

    नातिबाब भट्ट, कोलोराडो, अमेरीका। नव नियुक्त राजदूत डा.अर्जुन कार्कीलाई कोलोराडो समाजका तर्फबाट भूकम्प पीडितलाई सहयोग पुर्याउन संकलित रकम एक समारोह बिच हस्तान्तरण गरिएको छ।

    continue reading »

     
     
  • भूकम्पपीडितलाई ठग्ने व्यापारी ४१ लाख धरौटीमा छुटे

    भूकम्पपीडितलाई ठग्ने व्यापारी ४१ लाख धरौटीमा छुटे

    विराटनगर, भूकम्पपीडितका लागि राजश्व छुटमा आयात गरिएको त्रिपाल कालोबजारी गरी बेच्ने ३ व्यापारीलाई मोरङ प्रशासनले ४१ लाख धरौटी लिएर मंगलबार छाडेको छ।

    continue reading »

     
     
  • एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

    काठमाडौ, जेठ १३ – सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेको छ।

    continue reading »

     
     
  • नेपालकी छोरी सञ्जिता राष्ट्रपति ओबामाको सल्लाहकार

    नेपालकी छोरी सञ्जिता राष्ट्रपति ओबामाको सल्लाहकार

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी, एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँसम्म पुगेको बताएकी छन्।

    continue reading »

     
     
 
 
 
Trending Now : एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, सुस्मिताको अवस्था गम्भीर
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.