• पोखराका चर्चित राष्ट्रिय खेलाडीहरूद्वारा भोम्जनको परिवारलाई सहयोग

    पोखराका चर्चित राष्ट्रिय खेलाडीहरूद्वारा भोम्जनको परिवारलाई सहयोग

    रञ्जन अधिकारी / एचकेनेपाल डट कम – वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष सुमन भोम्जन र वरिष्ठ भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारका लागि राहत रकम हस्तान्तरण गरिएको छ।

    continue reading »

     
     
  • गोर्खा कप बेलायतको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो

    गोर्खा कप बेलायतको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लण्डन, तमूधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने १३ औ गोर्खा कप प्रतियोगिताको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुमेको छ। स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत गरिएको थियो।

    continue reading »

     
     
  • राहतबारे मन्त्रीहरूबीच किन झगडा भयो?

    राहतबारे मन्त्रीहरूबीच किन झगडा भयो?

    काठमाडौं, जेठ १२ – भूकम्पपीडितलाई १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री डा. रामशरण महत र अरू मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिनानिर्णय टुंगिएको छ। सजिलोसँग पीडितलाई राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरूबीच बैठकमा चर्काचर्की भएको छ। सरकारले आन्तरिक रूपमा गृहकार्य गरिरहेको उद्धार, राहत तथा पुनस्र्थापनासम्बन्धी अध्यादेश राहतका […]

    continue reading »

     
     
  • महिला खेलाडीहरूसंग यौनसम्पर्कको प्रस्ताव …

    महिला खेलाडीहरूसंग यौनसम्पर्कको प्रस्ताव …

    कोलम्बो, श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त अघि सारेको खुलासा गरेको छ।

    continue reading »

     
     
  • हेलिकप्टरमा चढाइएका ५ घाइते कता हराए?

    हेलिकप्टरमा चढाइएका ५ घाइते कता हराए?

    काठमाडौ, जेष्ठ ११ – वैशाख २९ को भूकम्पपछि दोलखाको सिंगटीबाट होलिकप्टर चढाइएका ५ घाइते अझै बेपत्ता छन्। उपचारका लागि हेलिकप्टर चढाएको १३ दिनसम्म पनि काठमाडौंका कुनै अस्पतालमा ती घाइते नभेटिएपछि उनीहरू दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमै थिए कि भन्ने आशंका बढेको छ। चढेको समय, हेलिकप्टरको उडान तालिकासमेत हेरेर घाइतेका आफन्तले सोही दिन […]

    continue reading »

     
     
  • ओस्कार अवार्ड विजेता अभिनेत्री घर बनाउन सघाउँदै

    ओस्कार अवार्ड विजेता अभिनेत्री घर बनाउन सघाउँदै

    काठमाडौं- हलिउड अभिनेत्री सुसान सरान्डनले नेपालका भूकम्पपीडितका लागि घर बनाइदिने अभियानको थालनी गरेकी छिन्। यसै स्वरुप उनले आइतबारै सेतो गुम्बा क्षेत्र नजिकै रामकोटका नौवटा गाउँमा घर बनाइदिने भन्दैै दुइटा घरको उद्घाटन गरिन्। ‘लिभ टु लभ इन्टरनेसनल’ नामक संस्थासँगको सहकार्यमा सो गाउँमा २ सय १ वटा घर बनाइदिने उनको योजना छ। […]

    continue reading »

     
     
  • बेलायतका लामिछानेबाट भूकम्पपीडितलाई ५१ लाख सहयोग

    बेलायतका लामिछानेबाट भूकम्पपीडितलाई ५१ लाख सहयोग

    काठमाडौं, बेलायत निवासी फेसन डिजाइनर रविचन्द्र लामिछानेले भूकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख नगद सहयोग तथा आठ करोड जिन्सी उपलब्ध गराएका छन्।

    continue reading »

     
     
  • क्रिया खर्च ५ लाख भूकम्पपीडितलाई दिनु भन्दै आत्‍महत्‍या गरे पूर्वन्‍यायाधीशले

    क्रिया खर्च ५ लाख भूकम्पपीडितलाई दिनु भन्दै आत्‍महत्‍या गरे पूर्वन्‍यायाधीशले

    काठमाडौं, सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश भरतराज उप्रेतीले आत्महत्‍याका गरेका छन्। उनले आइतबार राति आफ्नै निवासमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा इच्छामरण लेखिएको समाचार नागरिक दैनिकमा छ। ‘इच्छामरण हो। शव अस्पताललाई दान दिनू। क्रिया खर्च पाँच लाख भूकम्पपीडितलाई दिनू,’ सुसाइड नोटमा लेखिएको छ। उनले सुसाइड नोटमा आफूले […]

    continue reading »

     
     
  • ओभरफ्लो भएर बग्यो कालीगण्डकी, आसपासका बासिन्दा झन त्रसित

    ओभरफ्लो भएर बग्यो कालीगण्डकी, आसपासका बासिन्दा झन त्रसित

    म्याग्दी, १६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर बग्न थालेपछि बाढी आएको छ। आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भएर कालीगण्डकी बग्न थालेपछि किनार आसपासका बासिन्दा त्रसित भएका छन्। म्याग्दीको राम्चे गाविस–९ फेदीमा चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा थुनिएको कालीगण्डकी खुलेपछि ठूलो […]

    continue reading »

     
     
  • भूकम्पपीडितलाई मकाउबाट ४० लाख रुपैयाँ सहयोग

    भूकम्पपीडितलाई मकाउबाट ४० लाख रुपैयाँ सहयोग

    एचकेनेपाल डट कम- काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले नेपालका भूकम्प पीडितका लागि राहतस्वरुप ४० लाख रुपैयाँ प्रदान गरेको छ। राष्ट्रिय समन्वय परिषद मकाउले आफ्ना सदस्यमार्फत संकलन गरेको सो रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई हस्तान्तरण गरेको हो। मे २२ तारिख शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एनआरएनए मकाउका […]

    continue reading »

     
     
  • ७० गाविसमा अझै राहत पुगेन

    ७० गाविसमा अझै राहत पुगेन

    काठमाडौ, भूकम्पले ध्वस्त पारेका नौ जिल्लाका ७० गाविसमा एक महिनासम्म पनि सरकारी र गैरसरकारी कुनै पनि निकायबाट राहत सामग्री नपुगेको भेटिएको छ।भूकम्पले बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, काभ्रे, धादिङ, नुवाकोट र लमजुङका विकट गाविसमा एक महिना पुग्न लाग्दासमेत राहतका नाममा कुनै पनि खाद्यान्न तथा अन्य सामग्री नुपगेको सभासद्, कर्मचारी […]

    continue reading »

     
     
  • चीनले नेपाली सेनालाई दियो घुम्ती अस्पताल…

    चीनले नेपाली सेनालाई दियो घुम्ती अस्पताल…

    धुलिखेल, चीन सरकारले भूकम्पबाट घाइते भएका नेपालीको तत्काल उपचार गर्न काभ्रेमा सञ्चालन गरेको घुम्ती अस्पताल शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

    continue reading »

     
     
  • दुबईमा यसरी दुख्यो नेपथ्य …

    दुबईमा यसरी दुख्यो नेपथ्य …

    त्रिलोचन कोइराला / एचकेनेपाल डट कम – युएई, ‘देश दुखेको छ हामीसँग बाँड्नका निम्ति दुख्ख मात्रै छ यहि दुख तपाईहरुसंग बाँड्न हामी दुबाईसम्म आएका है“ भन्दै मञ्चमा उत्रिएका अमृत गुरुङलाई दर्शकले गड्गडाएर तालीले साथ दिएसंगै शुभाराम्भ भयो नेपथ्य लाईभ कन्सर्ट दुबाई।

    continue reading »

     
     
  • दुखेको मनलाई धुर्मुस र सुन्तलीको साथ…

    दुखेको मनलाई धुर्मुस र सुन्तलीको साथ…

    काठमाडौ, सरसफाई दूत एवं हाँस्य सिरियलका मेरी बास्सैका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा कलाकारहरु नुवाकोटमा विद्यालय र शौचालय निमार्णमा जुटेका छन्। कट्टेल र घिमिरे नेपाल सरकारको सरसफाई दूत हुन्।

    continue reading »

     
     
  • पाँच सकेन्डमै डेढ मिटर सर्‍याे काठमाडाैं

    पाँच सकेन्डमै डेढ मिटर सर्‍याे काठमाडाैं

    काठमाडौं, वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाडौं सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ। ५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन्।

    continue reading »

     
     
 
 
 
Trending Now : संसदमा उचाल्न नमिल्ने कुर्सी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.