• फेसबुक र वेबसाइटको दुरूपयोग गरी अफवाह फैलाउनेहरू पक्राउ

    फेसबुक र वेबसाइटको दुरूपयोग गरी अफवाह फैलाउनेहरू पक्राउ

    अनर्गल समाचार सम्प्रेषण गर्ने ५० वेबसाइट बन्द, वेबसाइट सञ्चालकहरू प्रहरी हिरासतमा, फेसबुकमा ‘प्रधानमन्त्री राहत कोषमा पैसा नराख्नू’ भन्दै लेख्नेबिरूद्ध मुद्धा, काठमाडौं-ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे। भूगर्भविदहरूले नै भूकम्प आउने-नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी […]

    continue reading »

     
     
  • भूकम्पपीडितलाई यूएईबाट केही उल्लेखनीय सहयोग तथा राहतहरु

    भूकम्पपीडितलाई यूएईबाट केही उल्लेखनीय सहयोग तथा राहतहरु

    आरपी सहयात्री / एचकेनेपाल डट कम- यूएई, भूकम्पले अस्तव्यस्त बनेको नेपाल र नेपाली जनताको सहयोगका लागि यूएईको सरकारदेखि लिएर यहाँ कार्यरत विभिन्न कम्पनी, विदेशी नागरिक र नेपालीहरुले पनि करोडौं रकम बराबरको सहयोग गरेका छन्।

    continue reading »

     
     
  • भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार भोम्जनको परिवारलाई सहयोग

    भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार भोम्जनको परिवारलाई सहयोग

    एचकेनेपाल डट कम – काठमाडौं, ६ जेठ। भूकम्पमा परि ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई एकै दिन बुधबार १ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ।

    continue reading »

     
     
  • नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको स्थापना

    नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको स्थापना

    सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम – लण्डनस्थित बुफ रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूके च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको संयोजनमा बेलायतमा बसोबास गर्ने नेपाली साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरु मिलेर नेपालमा भर्खरै गएको महाभूकम्प पीडितहरुका लागि साहित्यिक कार्यक्रम गरेर केही राहत सङ्कलन गर्न एउटा बैठक सम्पन्न भएको छ।

    continue reading »

     
     
  • प्रियंका अमेरिकी सिरियलमा छाउंदै…

    प्रियंका अमेरिकी सिरियलमा छाउंदै…

    मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी दर्शकमाझ पनि छाउने भएकी छन्। सन् २००० की मिस वल्र्ड तथा गायिका समेत रहेकी प्रियंकाले अमेरिकी च्यानल एबिसीको नयाँ सिरियल ‘क्वान्टिको’मा अभिनय गर्न लागेकी हुन्।

    continue reading »

     
     
  • भूकम्प पीडितका लागि अनलाइनबाटै अर्बौं संकलन

    भूकम्प पीडितका लागि अनलाइनबाटै अर्बौं संकलन

    काठमाडौं, जेठ ७- भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा तीन अर्ब रुपैयाँ जम्मा भएको छ। तर, बिभिन्न गैरसरकारी संस्थाले १३ अर्ब भन्दा बढी रकम संकलन गरेका छन्।

    continue reading »

     
     
  • कोरियाका नेपालीबाट ‘नमूना गाउँ बनाउ’ अभियान

    कोरियाका नेपालीबाट ‘नमूना गाउँ बनाउ’ अभियान

    खेम कार्की – दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालको भूकम्प पीडितको लागि ठूलो सहयोग गरेका छन्। नेपाली मात्र हैन कोरिया सरकार यहाँका विभिन्न निकाय तथा ठाउंठाउमा स्थानीयले समेत नेपालीहरुलाई खुलेरै सहयोग गरे। २०७२ साल बैशाख १२ गोरखाको बारपाकलाई मध्यविन्दु बनाएको विनाशकारी भूकम्प होस या २९ बैशाख दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प […]

    continue reading »

     
     
  • डाक्टर हत्यामा छोरी, ज्वाइँ र सासूलाई सर्वस्वसहित जन्मकैद

    गौशाला, जेठ ६ – एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मङ्गलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय धर्मवीर सिंह, निजकी पत्नी १७ वर्षीया […]

    continue reading »

     
     
  • भूकम्पबारे सरकारले ध्यान नदिएको भन्दै कारण देखाउ आदेश जारी

    भूकम्पबारे सरकारले ध्यान नदिएको भन्दै कारण देखाउ आदेश जारी

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, जेठ ६ – सार्वजनिक सरोकारका विषयमा मानवअधिकारवादी संस्था सीमानाविहीन मानव अधिकार नेपालले सरकारबिरुद्ध रिट दायर गरेको छ। संस्थाको तर्फबाट अधिबक्ता राजु थापा र अधिबक्ता यमकुमार योञ्जनले दायर गरेको रिटमा न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नेपाल सरकार र सरकार मातहतका मन्त्रालयहरुसहित ९ बिपक्षीको नाममा सात दिनभित्र […]

    continue reading »

     
     
  • थाहा पाइराखौं, कति जम्मा भयो दैवीप्रकोप उद्धार कोषमा पैसा?

    थाहा पाइराखौं, कति जम्मा भयो दैवीप्रकोप उद्धार कोषमा पैसा?

    काठमाडौ, जेठ ६ – भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब २५ करोड १८ लाख तीस हजार ५३९ सङ्कलन भएको छ।

    continue reading »

     
     
  • सभासद्लाई कोठाभित्रै थुनेर ताल्चा

    ताप्लेजुङ, जेठ ६ –  आगलागी भएर ताप्लेजुङ सदरमुकामको प्रमुख व्यपारिक केन्द्र तोक्मेबजार ध्वस्त भएको दुई महिना लाग्दा पनि क्षतिपूर्ति तथा अस्थायी पुनर्वासका लागि कतैबाट पहल नभएको भन्दै जनताले सभासद्लाई थुनेका छन्।  जिल्ला विकास समितिको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा सहभागी भएका सभासद्लाई अग्नीपीडितलाई हलभित्रै थुनेर नाराबाजी गरेका हुन्।  ताप्लेजुङका सभासदद्धय डम्वरध्वज […]

    continue reading »

     
     
  • भूकम्पले रत्नलाई समेत टहराको बास

    भूकम्पले रत्नलाई समेत टहराको बास

    काठमाडौं, जेठ ६ – भूकम्पले पूर्वमुमा बडामहारानी रत्नलाई समेत टहराको बास बनाएको छ। भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेका हुन्। सो टहरालाई पनि राजा महेन्दले भजन किर्तन गर्नका लागि निमार्ण गरेको समाचार गोरखापत्र दैनिकमा छ। महेन्द्र मन्जिल भत्काउनुपर्ने अवस्था आएपछि छोरा ज्ञानेन्द्रले […]

    continue reading »

     
     
  • प्रहरीको फेसबुक र ट्विटरमा गर्लफ्रेन्ड फकाइदिन आग्रह

    प्रहरीको फेसबुक र ट्विटरमा गर्लफ्रेन्ड फकाइदिन आग्रह

    काठमाडौं-नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालमार्फत आएको भूकम्प पीडितलाई तराईमा स्थानान्तरण गर्न नहुने धारणालाई लिएर सोमबार धेरैले प्रहरीको टाइमलाइन व्यस्त बनाए। प्रहरीको ट्विटर ह्यान्डललाई मेन्सन गरेर धेरैले गिरीमाथि कारबाहीको माग गरे। राजनीतिक टिकाटिप्पणी प्रहरीको क्षेत्राधिकार थिएन। शक्तिशाली भूकम्पपछि सूचना आदानप्रदानका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग गरिरहेको प्रहरी समूह […]

    continue reading »

     
     
  • तमु धिं नै नेपाल सरकार

    तमु धिं नै नेपाल सरकार

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ५ जेठ। भूकम्पले मुलुक विपत्तिमा परेको बेला राज्य वा सरकारले अभिभावकत्व प्रदान गर्न सकेन भन्ने आरोप आइरहदा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जनताको पीडामा सहयोगी बन्ने तमु धिं नेपाल जस्ता संघ संस्थाहरु नै सरकार भएको बताएका छन्। तमु जातिको सबै भन्दा पुरानो पोखरा […]

    continue reading »

     
     
  • पतिको हत्या अभियोगमा पत्नी पक्राउ

    रत्ननगर (चितवन) – चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरुलाई किटानी जाहेरीको […]

    continue reading »

     
     
 
 
 
Trending Now : डराउँछन् निर्मलाका साथी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.