• १० हजार घुस लिंदालिदै प्रकाउ परेपछि

    १० हजार घुस लिंदालिदै प्रकाउ परेपछि

    एचकेनेपाल डट कम – पोखरा, सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले दुईजनालाई पक्राउ गरेको छ। अख्तियारले गण्डकी अंचल यातायात व्यवस्था कार्यालय पोखराका लेखा अधिकृत गोबिन्द बराल र सहायक लेखापाल नारायणहरि अधिकारीविरुद्व घुस लिएको आरोपमा मंगलबार अनुसन्धान थालेको छ। एउटा टोयटा कार नविकरण गर्दा २० हजार […]

    continue reading »

     
     
  • कलाकार राजु लामाले भूकम्पपीडितका लागि जर्मनीमा राहत संकलन गर्दै

    कलाकार राजु लामाले भूकम्पपीडितका लागि जर्मनीमा राहत संकलन गर्दै

    सुन्दर अवाल / एचकेनेपाल डट कम – जर्मनी हम्बुर्ग। कलाकार राजु लामाले भूकम्पपीडितका लागि जर्मनीमा राहत संकलन गर्दैछन्। अमेरिका बस्दै आएका मंगोलियन हर्ट उपनामले परिचित राजु लामाले शनिवार जर्मनीको हाम्बर्गबासी नेपालीहरुबीच आफ्नना हिट्स गीत संगीतहरु प्रस्तुत गरे। बेलुका अलि ढिलो सुरु भएको सांगीतिक कार्यक्रम बिहान ५ बजेसम्म चलेको थियो। कार्यक्रममा […]

    continue reading »

     
     
  • यूएईमा नेपाली सुपरभाइजरको मृत्यु

    यूएईमा नेपाली सुपरभाइजरको मृत्यु

    राम ढुंगेल / एचकेनेपाल डट कम – रोजगारीको सिलसिलामा १४ वर्षअघि यूएई आएका बर्दिबास–४ गौरीडाँडा, महोत्तरीका ४१ वर्षीय विमल विष्टको हृदयाघातका कारण मृत्यु भएको छ। रास अल खेमाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा २९ जुन, सोमबार बिहान ८ः५० मा निधन भएको सहकर्मी टी.एन शर्माले जानकारी दिएका छन्। […]

    continue reading »

     
     
  • लन्डनमा भानुजयन्ती, पदक सुशोभन तथा स्वागत अभिनन्दन

    लन्डनमा भानुजयन्ती, पदक सुशोभन तथा स्वागत अभिनन्दन

    कोमल प्रसाद श्रेष्ठ / एचकेनेपाफ डट कम – जहाँ नपुगे रवी त्यहीँ पुगे कवि भने झैँ लन्डनमा रहेका नेपाली कवि साहित्यकारहरूलाई पनि नेपालमा गएको भूकम्पको विपत्तिले मर्मान्त पारेको छ र उनीहरू कहिले राहतका लागि मन् खोलेर आर्थिक सहयोगमा जुटी रहेका छन् भने कहिले विपत्तिका वेदना कवितामा उतारिरहेकाछन्। यस्तै मर्मान्त कविताहरू […]

    continue reading »

     
     
  • बाँसको भाटाले कुट्दै प्राधानाध्यापकको हत्या (भिडियोसहित)

    बाँसको भाटाले कुट्दै प्राधानाध्यापकको हत्या (भिडियोसहित)

    भारतको बिहारस्थित एक विद्यालयका प्राधानाध्यापकलाई गाउँलेले बाँसको भाटाले कुट्दै हत्या गरेका छन्। स्कुल गएका दुई विद्यार्थीको रहस्यमय हत्या भएपछि गाउलेहरुले आक्रोशमा ती विद्यालयका प्राधानाध्यापकलाई कुटेर हत्या गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। फोटो: एपी भिडियोः प्राधानाध्यापकको यसरी कुटीकुटी हत्या गरियो… (सावधान!यो भिडियोले मन विचलित पार्न सक्छ)

    continue reading »

     
     
  • ओली खनिए नेपालमाथिः केको ताउर – माउर?

    ओली खनिए नेपालमाथिः केको ताउर – माउर?

    काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र धेरै ‘ताउर–माउर’ नगर्न नेता माधव नेपाल समूहलाई चेतावनी दिएका छन्। पार्टीको नियमविपरीत चल्ने खेलकुदमन्त्रीलाई सोधपुछ गर्दा गुट भेला सञ्चालन गरेको भन्दै आक्रोसित ओलीले नेपालसँग असन्तुष्टि जनाएका हुन्। ‘एमालेमा के भइरहेको छ मैले बुझेको छैन,’ जननेता मदन भण्डारीको ६४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी […]

    continue reading »

     
     
  • डिनलाई शौचालयमा थुनेपछि …

    एचकेनेपाल डट कम – पोखरा, अनेरास्ववियुले पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. गोविन्द प्रसाद लामिछानेलाई विश्वविद्यालय केन्द्रीय कार्यालयको शौचालयमा थुनेका छन्। सोमबार दिउँसो अनेरास्ववियु समर्थित कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा पुगेर डिनलाई १५ मिनेटसम्म शौचालयमा थुनेका हुन्। डिनलाई थुनेपछि विद्यार्थीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै केही बेर तोडफोड पनि गरेका […]

    continue reading »

     
     
  • कोलोराडोमा कवि गोष्ठी सम्पन्न

    कोलोराडोमा कवि गोष्ठी सम्पन्न

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरीका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार कोलोराडोको थ्रोन्टनमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो। कवि देव भट्टराईको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा २२ जना कवि, कवयत्री तथा सर्जकहरुले आआफ्ना रचना प्रस्तुत गरेका थिए। यसरी कविता बाचन गर्नेहरुमा टेक्ससबाट आएकी कवयत्री शारदा […]

    continue reading »

     
     
  • प्रत्येक दिन ४ नेपालीको शव भित्रिन्छन् नेपाल

    प्रत्येक दिन ४ नेपालीको शव भित्रिन्छन् नेपाल

    वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन्। जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएको समाचार कारोबार दैनिकले छापेको छ। जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए।

    continue reading »

     
     
  • मान्छे मारेर पूजापाठ …

    मान्छे मारेर पूजापाठ …

    सञ्चार उद्यमी साहको हत्या योजनामा जगदीश चन्दको संलग्नता देखिएपछि उनको सर्वत्र खोजी हुन थाल्यो। प्रहरीले उनको कठालो समात्न नपाउँदै उनी भागेर भारत पुगे। प्रहरीले ल्याउन कुनै पहल गरेन। बरु बिश्वभरीका प्रहरीहरुको संगठन इन्टरपोलमा रेडकर्नर नोटिस जारी गर्‍यो। पक्राउ परेका पूर्वडिएसपी चन्द पहिले र अहिले नोटिस जारी भईरहदाँ समेत उनी बेला […]

    continue reading »

     
     
  • भिडियो भाइरल भएपछि दम्पतीद्वारा आत्महत्या

    भिडियो भाइरल भएपछि दम्पतीद्वारा आत्महत्या

    भोपाल (भारत)- स्मार्टफोनले मान्छेलाई जीवनका हरेक पल कैद गर्ने सुविधा दिएको छ। यसले वर्तमानका रोमाञ्चकतालाई सधैँ जोगाएर भविष्यमा खुशी ल्याउँछ भन्ने चाहिँ निश्चित छैन। भिन्न किसिमका परिणाम पनि देखा पर्न थालेका छन्। भारत मध्य प्रदेशको देवासका पति पत्नीले निजी जीवनका गोप्य क्रियाकलापको भिडियो मोबाइलबाट खिचेर राखेका थिए। सोही भिडियो इन्टरनेटमा […]

    continue reading »

     
     
  • जसले प्रचण्डलाई जागिर दिए …

    जसले प्रचण्डलाई जागिर दिए …

    रामकुमार श्रेष्ठ अचेल रिटायर्ड लाइफ बिताइरहेका छन्। १० वर्ष माविको हेडमास्टर भएका उनी निजामती सेवामा प्रवेश गरेर सचिव पदसम्म मात्रै पुगेनन्, मन्त्री सम्हाले । एमाओवादी अध्यक्ष प्रचण्डसँगको चिनजानले उनलाई त्यति माथिल्लो जिम्मेवारी हासिल गर्न सहज बनाइदिएको थियो। २०३२ मा जागिर खोजिरहेका प्रचण्डलाई आफू हेडमास्टर भएको गोरखास्थित आरुघाटको स्कुलमा अन द […]

    continue reading »

     
     
  • गुगलले विश्वभर निःशुल्क वाईफाई दिने

    गुगलले विश्वभर निःशुल्क वाईफाई दिने

    इन्टरनेटको बादशाह मानिने गुगलले विश्वभरका मुख्य सहरमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अगाडि सारेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ल्यारी पोजले यो योजनाबाट सहरी बासिन्दाको जीवन, व्यापार तथा सरकारी कामकाजमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। न्युयोर्क सहरबाट यो सेवा सुरु हुने जानकारी उनले दिएका छन्। गुगलले वाईफाई मात्र […]

    continue reading »

     
     
  • यौनकर्मीहरु काठमाडौं छाड्दै पूर्वी शहरहरुमा…

    यौनकर्मीहरु काठमाडौं छाड्दै पूर्वी शहरहरुमा…

    भूकम्पपछि पूर्वी नेपालका सहरमा यौनधन्दा थप मौलाएको छ। राजधानीका यौनकर्मी पूर्वी नेपालका सहरमा सक्रिय भएको प्रहरीको दावी छ। पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, उर्लाबारी, दमक, विर्तामोड, काँकडभिट्टालगायत सहरमा पछिल्लो समय यौनजन्य क्रियाकलाप बढेको झापकाका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले बताए। उनीहरु काठमाडौंबाट विस्थापित भएको प्रहरीको दाबी छ। पहाडी जिल्ला इलाममा […]

    continue reading »

     
     
  • उद्धारमा गएको अमेरिकी हेलिकोप्टर यसरी दुर्घटना भएको रहेछ…

    उद्धारमा गएको अमेरिकी हेलिकोप्टर यसरी दुर्घटना भएको रहेछ…

    काठमाडौं। भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि उडेको अमेरिकी हेलिकोप्टर बादल फसेर एघार हजार अग्लो पहरामा ठोक्किएर दुर्घटना भएको निश्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएको छ। यही हेलिकप्टर थियो दुर्घटनामा परेको। घाइतेलाई लिएर उडेको केही समयपछि दुर्घटनामा परेको थियो। हेर्नुहोस् भिडियो सेनाको कार्यदलले आफ्नो छानबिन प्रतिवेदन शुक्रबार पर्यटन तथा नागरिक […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.