मिस पूर्वाञ्चल भेडेटारको सद्भावनादूत
गोपाल दाहाल / एचकेनेपाल डट कम – सुनसरी, पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारको पर्यटन सद्भावना दूतमा मिस पूर्वाञ्चल २०१५की विजेता प्रियंका श्रेष्ठलाई नियुक्त गरिएको छ। भेडेटारमा आयोजित कार्यक्रममा मिस पूर्वाञ्चल श्रेष्ठलाई होटल एसोसिएसन भेडेटारले भेडेटारको पर्यटन प्रवद्र्धनकालागि सद्भावना दूत नियुक्त गरेको हो। नयाँ सद्भावना दूत घोषणा भएपछि खुसी व्यक्त गर्दै प्रियंकाले […]