• टीकापुरकाण्डका योजनाकार वर्षामान पुन र जनार्दन शर्मा

    टीकापुरकाण्डका योजनाकार वर्षामान पुन र जनार्दन शर्मा

    काठमाडौँ, एमालेका सचिव योगेश भट्टराईले कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको हत्या योजना एमाओवादीका दुईजना नेताले बनाएको आरोप लगाएका छन्। फाइल फोटो एमाले केन्द्रीय प्रचार विभागद्वारा आइतबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको छलफलमा भट्टराईले एमाओवादी नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाएका हुन्। ‘यसले […]

    continue reading »

     
     
  • आज गाईजात्रा,  किन मनाईन्छ त गाईजात्रा?

    आज गाईजात्रा, किन मनाईन्छ त गाईजात्रा?

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १३ भदौ। उपत्यकाका तीनै शहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईकारूपमा सिँगारी आ-आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]

    continue reading »

     
     
  • मालती शाहको चलचित्र ‘धुन’ भाद्र २५ बाट देशभर प्रदर्शन हुने

    मालती शाहको चलचित्र ‘धुन’ भाद्र २५ बाट देशभर प्रदर्शन हुने

    सुर्य चन्द / एचकेनेपाल डट कम- काठमाडौं, नेपाली कथानक चलचित्र धुन यहि आउदो भाद्र २५ बाट एकै साथ देशभर प्रदर्शन हुने भएको छ। सांगीतिक, माया प्रेम आधारित नेपाली कथानक चलचित्र धुन अहिलेको समय सापेक्ष नेपाली परिवेशमा तयार पारिएको छ। चलचित्र म्युजिकल लब स्टोरी तथा सामाजिक परिवेशमा तयार पारिएको हुंदा सम्पूर्ण […]

    continue reading »

     
     
  • बेसहारा बालबालिकाहरुकी भुवानी आमा जर्मनीमा

    बेसहारा बालबालिकाहरुकी भुवानी आमा जर्मनीमा

    शंकर डाँगी / एचकेनेपाल डट कम- जर्मनीको बोखुम शहरमा रहेको बान्दो शुसी रेस्टुरेण्टमा “मुस्कान सेवा नेपाल” संचालन गरी असहाय बालबालिकाको आमाको रुपमा सहारा दिदै आएकी समाजसेवी भुवानी राई गुरुङलाई भव्य स्वागत गरिएको छ। बेसहारा बालबालिकाहरुको उज्जल भविष्यको लागि दिन रात काम गर्ने समाजसेविका गुरुङलाई २७ अगष्ट २०१५ का दिन एक […]

    continue reading »

     
     
  • ‘मेरो नाबालक छोराको के दोष थियो र गोली हानियो ?’ (भिडियोसहित)

    ‘मेरो नाबालक छोराको के दोष थियो र गोली हानियो ?’ (भिडियोसहित)

    छोरालाई शहीद घोषणा गर्न माग टीकापुर, कैलाली: ‘मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ?’ टीकापुरमा गत सोमबार थरुहटले हानेको गोली लागेर मारिएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यही प्रश्न गरिरहन्छिन्। फोटो: थरुहटले गोली हानेर हत्या गरेका बालक टेकेन्द्र साउदको शवः हेर्नुहोस् भिडियो ‘समाज र […]

    continue reading »

     
     
  • क्वाँटी खाँदा हुने फाइदाहरु के के हुन्? जानी राखौं

    क्वाँटी खाँदा हुने फाइदाहरु के के हुन्? जानी राखौं

    जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ। यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ। मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइन्छ। क्वाँटी खाएमा हुने केही […]

    continue reading »

     
     
  • ज्यान जोगाउन नेताको छहारी खोज्दै डन

    ज्यान जोगाउन नेताको छहारी खोज्दै डन

    प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन्। केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेको डनहरुले असुरक्षित महसुस गर्न थालेका छन्। प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए। ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैंटे भनिने […]

    continue reading »

     
     
  • नुवाकोटमा पहिरो, ६ जनाको मृत्यु

    नुवाकोटमा पहिरो, ६ जनाको मृत्यु

    नुवाकोटको सामरी–७ को झर्लाङ र गोर्स्याङ–२ को काप्रे सिरानचोक गाउँमा पहिरो जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। रातभर परेको वर्षाका कारण गएको पहिरोले घर पुरिंदा झर्लाङका ८० वर्षीया सीताकुमारी तामाङको मृत्यु भएको छ। त्यस्तै, काप्रे सिरानचोक गाउँमा पहिरोमा ४ घर पुरिंदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ […]

    continue reading »

     
     
  • गेष्टहाउसमा प्रेमिकाको हत्या

    गेष्टहाउसमा प्रेमिकाको हत्या

    बिहे गर्न कर गरेपछि उक युवकले प्रेमिकाको हत्या गरेका छन्। गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेका हुन्। घाँटीमा रूमालले बाँधेर हत्या गरेपछि थिङ होटलबाट फरार भएका थिए। तर घटनाको दुई घन्टापछि नै प्रहरीले थिङलाई पक्राउ गरेको समाचार नयाँ पत्रिकाले छापेको […]

    continue reading »

     
     
  • रामजीको हत्यामा संलग्न प्रकाश गुरुङ र विश्वास गौतम प्रकाउ (भिडियो)

    रामजीको हत्यामा संलग्न प्रकाश गुरुङ र विश्वास गौतम प्रकाउ (भिडियो)

    पोखरा – नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ-१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ-१३ का प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। हत्यामा संलग्न […]

    continue reading »

     
     
  • कैलाली झडपमा घाइते भएका प्रहरी हवल्दारको निधन

    कैलाली झडपमा घाइते भएका प्रहरी हवल्दारको निधन

    कैलाली, थरुहट तथा मधेसी दलका कार्यकर्ताहरुको आक्रमणमा गम्भीर घाईते भएका प्रहरी हवल्दार जनक नेगीको निधन भएको छ। काठमाडौंको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा नेगीको निधन भएको हो। गम्भीर घाइते भएका उनलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याएको थियो। नेगीको निधनसंगै कैलाली झडपमा मृत्यु हुने प्रहरीको संख्या ८ पुगेको छ। […]

    continue reading »

     
     
  • ‘मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै सरलाई भालाले रोपेर मारे’

    ‘मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै सरलाई भालाले रोपेर मारे’

    म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन। घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो। सर त ड्याम्म ढल्नुभयो। […]

    continue reading »

     
     
  • मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

    आर.पी सहयात्री / एचकेनेपाल डट कम – दुबई। गत वैशाखमा आएको भूकम्पले क्षतविक्षत भएको नेपाल र नेपालीहरुको राहतका लागि सहयोग जुटाउन नेपाली कलाकारहरु यूएईमा कम्मर कसेर लागेका छन्। हाँस्यकलाकार मनोज गजुरेल, नायिका प्रियंका कार्की, लोकगायिका कृष्णा गुरुङलगायतको कलाकारहरुको जम्बो टोलीलाई एउटै मञ्चमा उतार्ने काम अन्तर्राट्रिय कलाकार समाज यूएईले गर्न लागेको […]

    continue reading »

     
     
  • कसले गराएको थियो टीकापुरको घटना ?

    कसले गराएको थियो टीकापुरको घटना ?

    गृहमन्त्री वामदेव गौतमले कैलालीको टीकापुरमा सोमबार भएको घटनामा आपराधिक समूह संलग्न रहेको दाबी गरेका छन्। ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाबारे गौतमले मन्त्रिपरिषद बैठकमा पेस गरेको प्रारम्भिक प्रतिवेदनमा ‘प्रदर्शनमा आपराधिक समूह घुसेर सुरक्षाकर्मीमाथि आक्रमण गरेको’ उल्लेख रहेको एक मन्त्रीले जानकारी दिए। प्रतिवेदनमा घटना कसरी घट्यो र को–को […]

    continue reading »

     
     
  • नेपाली मेलाबारे युकेमा जानकारी सभा

    नेपाली मेलाबारे युकेमा जानकारी सभा

    सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम- लण्डन, तमुधिं यूकेले केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन गरी नेपाली मेला २०१५ बारे जानकारी गराएको छ। नेपाली मेला अगस्तको दिनमा केम्पटन पार्कमा भव्यताका साथ हुने भएको छ। समाजका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए। नेपाली मेलाका […]

    continue reading »

     
     
 
 
 
Trending Now : फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.