• संघसंस्थाहरुले एनआरएन बेलायतको अबिधेशन बहिष्कार गर्ने

    संघसंस्थाहरुले एनआरएन बेलायतको अबिधेशन बहिष्कार गर्ने

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, भाद्र १९ । बेलायतस्थित लण्डन नजिकै ग्रिनफोडमा विभिन्न जातिय संस्था, क्षेत्रीय संस्था र संगठनहरुले आकस्मिक बैठन बसेका छन्। गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता र शुल्क हिनामिना हुन थालेपछि संघ संस्थाहरुलाई महासचिब राजकुमार त्रिपाटीले उजुरी गरे लगतै आकस्मिक बैठन बसेको हो। कार्यसमितिका अध्यक्ष मेहन्द्र […]

    continue reading »

     
     
  • भड्किलो तस्बिर खिच्दा पनि मन बहकिदैन: फोटो पत्रकार राजिव श्रेष्ठ

    भड्किलो तस्बिर खिच्दा पनि मन बहकिदैन: फोटो पत्रकार राजिव श्रेष्ठ

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। नेपालका ख्यातिप्राप्त फोटो पत्रकार हाल अमेरिकामा छन्। उनी नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको लागि निम्ता पाएर आएका हुन्। मिस नेपाल युएस प्रतियोगिताका उनी आधिकारिक फोटो पत्रकार तथा फोटो जेनिकका निर्णायकसमेत थिए। नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको जिम्मेबारी पुरा गरिसकेपछि उनी अहिले घुमघाममा व्यस्त […]

    continue reading »

     
     
  • बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन

    बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन

    बलिउडका प्रसिद्ध संगीतकार तथा गायक आदेश श्रीवास्तवको क्यान्सरबाट शनिवार निधन भएको छ। ५१ वर्षीय श्रीवास्तवको राति १२:३० बजे निधन भएको जनाइएको छ। उनको मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन्। उनी ४० दिनदेखि सोही अस्पतालमा उपचाररत थिए। सन् २०१० मा पहिलोपटक क्यान्सर पत्ता […]

    continue reading »

     
     
  • किन भासिन्छ पोखराको जमिन ?

    किन भासिन्छ पोखराको जमिन ?

    पोखरा, ४ मंसिर ०७० मा पोखराको अर्मलास्थित गोगीमणि मार्गको ठूलीबेसीफाँटमा एकाएक जमिन भासियो। त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो। तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो। अर्मलामा भने निकै ठूला भ्वाङ परे। एकै स्थानमा धेरैवटा भ्वाङ परेपछि सर्वसाधारण त्रसित हुन थाले। पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका […]

    continue reading »

     
     
  • बर्दियामा प्रहरी र बन्दकर्ताबीचको झडपमा प्रहरी हवल्दारको मृत्यु

    बर्दियामा प्रहरी र बन्दकर्ताबीचको झडपमा प्रहरी हवल्दारको मृत्यु

    १८ भाद्र । बर्दियाको मैनापोखरमा प्रहरी र बन्दकर्ताबीच भएको झडपमा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ। झडपमा गम्भीर घाइते भएका प्रहरी हवल्दार पाण्डेलाई उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले बताए। हवल्दार पाण्डेमाथि धारिलो हतियार प्रहार भएको थियो। अत्याधिक रक्तश्रापका कारण उनको मृत्यु […]

    continue reading »

     
     
  • पत्नी बलात्कार गर्नेलाई जेल सजाय

    पत्नी बलात्कार गर्नेलाई जेल सजाय

    पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ। बलात्कार अभियोग मुद्दामा २०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका-४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए। मुद्दा […]

    continue reading »

     
     
  • किन समातिए त आङकाजी शेर्पा?

    किन समातिए त आङकाजी शेर्पा?

    काठमाडौं: जातीय सद्भाव विग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा प्रहरीले आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई बौद्धबाट पक्राउ गरेको छ। संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। शेर्पालाई बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आयोजित एक कार्यक्रमस्थलबाट अपराध महाशाखाका सादा पोशाकका प्रहरीले पक्राउ […]

    continue reading »

     
     
  • तरुणीको फोटो खिच्दा कोरियाबाट फिर्ता

    तरुणीको फोटो खिच्दा कोरियाबाट फिर्ता

    इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ। गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन्। सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो। सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार […]

    continue reading »

     
     
  • यूएईको बालुवामा फक्रिएकी मेनुषा !

    यूएईको बालुवामा फक्रिएकी मेनुषा !

    ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल , सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल ! कविवर माधब प्रसाद घिमिरेले लेखेको शाश्वत सत्य बोकेको यो उक्तिलाई पछिल्लो समय यूएईको कलाकारिता जगतमा चम्कदैं गएकी मेनुषा तामाङले पनि चरितार्थ गरिदिएकी छिन्। नुवाकोटको स्थायी बासिन्दा मेनुषा वैदेशिक रोजगारीको क्रममा विगत तीन वर्षदेखि यूएईको अल ऐन […]

    continue reading »

     
     
  • बालुवाटारमा बनेको थियो घैंटे हत्याको योजना

    बालुवाटारमा बनेको थियो घैंटे हत्याको योजना

    काठमाडौं। २०७२ साल भदौ ३ गते बिहान ११ बजेतिरसको समयमा काठमाडौंको सामाखुसीमा कुमार श्रेष्ठ उर्फ घैंटे नाम गरेका एक व्यक्तिले प्रहरीको समूहमाथि गोली चलाएपछि त्यसको जवाफी कारबाहीमा प्रहरीबाट भएको फायर (इन्काउन्टर) मा उनी मारिएको भन्ने समाचार बाहिर आयो । तर त्यतिबेला घटनाको विषयमा प्रहरीले जसरी विवरण सार्वजनिक गरेको थियो अहिले […]

    continue reading »

     
     
  • महिलाहरुमाथि अश्लिल हर्कत गरेका पूर्वकृषिमन्त्री अहिले के गर्दैछन्?

    महिलाहरुमाथि अश्लिल हर्कत गरेका पूर्वकृषिमन्त्री अहिले के गर्दैछन्?

    १५ भदौ। असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुर्व्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषि विकास मन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन्। वामदेव गौतमले मन्त्री निवासका दुईवटा ब्लक लिएका छन्। ती दुईमध्ये एक व्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका […]

    continue reading »

     
     
 
 
 
Trending Now : दुई भारतीयद्वारा ११ बर्षीया बालिका बलात्कृत
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.