‘न्यु फेस पोखरा २०१५’ को ग्रान्ड फिनाले कार्तिक १९ गते पोखरा सभागृहमा हुदै

अनिता भुजेल / एचकेनेपाल डट कम – पोखरा, डस्ट एण्ड रक्सको प्रस्तुतिमा नेपालको सुन्दर शहर प्राकृतिक…

इन्धन दिएको भन्दै चीनको झण्डा जलाउने ३ पक्राउ

चीनले नेपाललाई पेट्रोलियम पदार्थ दिएको भन्दै त्यसको विरोधमा चीनको झण्डा जलाउने तीन जनालाई प्रहरीले शुक्रवार राति…

आजदेखि चीनबाट इन्धन नेपाल भित्रिने

रसुवा – चीनले अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ लिन पहिलो चरणमा १२ वटा नेपाली ट्यांकर रसुवागढी…

एमाले नेताहरुलाई करोडौं बाँड्ने राज्यलक्ष्मी गोल्छा को हुन्?

मोरङका चर्चित र कुशल उद्यमी महेन्द्र गोल्छाकी श्रीमती हुन् राज्यलक्ष्मी गोल्छा। उनका पति महेन्द्र एमालेसँग आबद्ध…

होसियार फेसबुक चलाउँदा प्रहरी फन्दामा परिएला

काठमाडौं – पछिल्लो समय जातजाति र सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने सन्देश र फोटोहरु पोस्ट हुन थालेपछि…

उड्न लागेको जहाजमा आगो लागेपछि (भिडियोसहित)

अमेरिकाको फ्लोरिडमा उड्न लागेको जहाजमा आगो लागेपछि कम्तीमा १६ जना घाइते भएका छन्। तीमध्ये एकजनाको अबस्था…

नाकाबन्दीपछि चीन नेपाललाई जलविद्युतमा सहयोग गर्न तत्पर

चीनले जलविद्युत आयोजना र प्रशारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य संझौता पिटिएका लागि समझदारीपत्रमा हस्ताक्षर…

बाबुरामको भान्छेलाई मरणासन्न हुने गरी रामधुलाई

‘लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्न सक्दैनन् ती दुवैलाई एकै स्थानमा बस्ने घर बनाउँदैछु’ भनेर नयाँ…

राष्ट्रपति विद्या भण्डारीद्वारा ईश्वरको नाममा सपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति विद्यादेबी भण्डारीले विहीवार पथ तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। राष्ट्रपति भवन शितल निवासमा…

स्पेन हुदै राजेशपायल डेनमार्क आईपुगे…

एचकेनेपाल डट कम संवाददाता – डेनमार्क। आफ्नो युरोप टुरको सिलसिलामा मेघा स्टार राजेशपायल राई आज डेनमार्कको…

नवनिर्वाचित राष्ट्रपतिलाई गैरआवासीय नेपाली संघको बधाई

एचकेनेपाल डट कम – गैरआवासीय नेपाली संघले नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई हार्दिक बधाई दिदै सफल कार्यकालका…

विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति (भिडियोसहित)

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी बुधवार भएको राष्ट्रपतिको निर्वाचनमा विजयी भएकी छन्। लोकप्रिय स्वर्गीय नेता मदन भण्डारीकी…

हार्ने चुनाव किन लड्दै छ कांग्रेस ?

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति पदमा पनि अन्तिम दिन मात्र नाम तय गरी उम्मेदवारी दर्ता…

तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज आयोजना गर्ने

भेग गुरुङ/ एचकेनेपाल डट कम – तमु प्ये ल्हु संघ युकेले संघको विविध योजनाहरुको सहयोगार्थ आगामी…

अन्डरवर्ल्ड डन छोटा राजनले नेपालमा कस कसको हत्या गरे?

२६ माघ ०६६ मा लाजिम्पाटको सडकमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाहको दुई भारतीय सुटरले गोली हानी…

9339