• दोश्रो गोर्खा बटालियनको कालरात्रिमा गायिका मेलिना र रेवतको सांगीतिक भूकम्प

    दोश्रो गोर्खा बटालियनको कालरात्रिमा गायिका मेलिना र रेवतको सांगीतिक भूकम्प

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – अहिलेको खुल्ला विश्वमा कला, संस्कृति र परम्परालाई भूगोलले पनि रोक्न सक्दैन। नेपालबाट करिब ५ हजार माइल टाढा बेलायतमा मनाइएको यसपटकको दसैंले पनि यस्तै पुष्टि गर्यो। नेपाली दूतावासदेखि गोर्खा बटालियनसम्ममा दसैं धुमधाम मनाइरहेका छन्। फोक्सटन आर्मी ब्यारेकमा कालरात्रिको रौनक बेग्लै रह्यो। दोस्रो गोर्खा बटालियनले […]

    continue reading »

     
     
  • अष्ट्रेलियन सांसदद्वारा नेपालीलाई दशैं टीका

    अष्ट्रेलियन सांसदद्वारा नेपालीलाई दशैं टीका

    राम कुमार श्रेष्ठ / एचकेनेपाल डट कम- जिलोङ नेप्लिज एसोशियसनद्वारा जिलोङ्मा आयोजित दसैंं कार्यक्रममा अष्ट्रेलियाकी सांसद क्रिस्चिन कोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्बाद दिइन्। कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपाली समुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताउँदै भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र अस्ट्रेलियाका पूर्वमन्त्री एबं बर्तमान छायाँमन्त्री […]

    continue reading »

     
     
  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतकको संख्या १३० पुग्यो

    अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतकको संख्या १३० पुग्यो

    उत्तरी अफगानिस्तानमा सोमबार गएको ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुने संख्या १३० पुगेको छ। भूकम्पका कारण छिमेकी मुलुक पाकिस्तानमा १३० जना र भारतमा दुईजनाको मृत्यु भएको छ भने कयौं घाइते भएको समाचार एजेन्सीहरुले जनाएको छ। भूकम्पको धक्का नेपालमा महसुस गरिएको थियो। नेपालमा समेत धक्का महसुस गरिएको उक्त शक्तिशाली भूकम्पको […]

    continue reading »

     
     
  • राई इज किङले भेटाए बार्सिलोनामा ठूली (भिडियोसहित)

    राई इज किङले भेटाए बार्सिलोनामा ठूली (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – राजेशपायल नाम नै काफी छ इन्ड्रस्ट्रिजमा चाहे फिल्म चाहे आधुनिक चाहे लोक पप सबै गीत भ्याएका छन् यिनले। देशभित्रको कन्सर्ट या बाहिरको कन्सर्टमा पनि उतिकै जमेका छन् र डिमाण्ड पनि उतिकै छ यिनको। हिजोको माहोलले फेरि शिद्ध गरे आफूलाई संगीतको बादशाह भनेर। हिजो यानि कि […]

    continue reading »

     
     
  • आज कोजागत पूर्णिमा

    आज कोजागत पूर्णिमा

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, आज कोजागत पूर्णिमा दिन घरघरमा राखिएका जमरा आज पवित्र स्थलमा लगेर विर्सजन गर्ने गरिन्छ। विजया दशमीको टीका आजका दिनसम्म मान्यजनबाट थाप्ने चलन रहेको छ। आज साँझ देवी महालक्ष्मीको पूजा अर्चना गरि महिलाहरु जाग्राम बस्ने गर्दछन्। आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै […]

    continue reading »

     
     
  • देशमा तेलको हाहाकार मच्याउने नेपाली खलनायक को हुन्? थाहा पाउनुहोस्…

    देशमा तेलको हाहाकार मच्याउने नेपाली खलनायक को हुन्? थाहा पाउनुहोस्…

    काठमाडौं, भारतीय नाकाबन्दीपछि पेट्रोलियम पदार्थ ल्याउन असहयोगी भूमिका खेलेको आरोप लागेका वाणिज्य तथा आपूर्ति सचिव इन्द्रप्रसाद उपाध्यायले नेपाल आयल निगमको पुनर्संरचना गर्न पनि असहयोग गरेको खुलासा भएको छ। तात्कालिन बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले पुरानै शैलीमा निगम चल्न नसक्ने भन्दै बृहत पुनर्संरचनाका लागि तत्काल पहल थालेका थिए। तर, सचिव उपाध्यायको […]

    continue reading »

     
     
  • विजयादशमी मनाईंदै

    विजयादशमी मनाईंदै

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व धुमधामले मनाइँदैछ। बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। बिहान १०:४५ बजे देवी विसर्जन र १०:५५ बजे टीकाको शुभसाइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजयादशमीका दिन आफ्ना […]

    continue reading »

     
     
  • शक्तिपीठहरुमा बली दिएर महाअष्ठमी पर्व मनाइँदै

    शक्तिपीठहरुमा बली दिएर महाअष्ठमी पर्व मनाइँदै

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ४ कार्तिक । बडादसैँको आठौँ दिन आज दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्ठमीको उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिन्छ। काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, वीजेश्वरी,इन्द्रायणी,रक्तकाली, बज्रयोगिनी, सङ्कटा, […]

    continue reading »

     
     
  • दुबईमा दशैंको शुभकामना आदानप्रदानसंगै वनभोज कार्यक्रम सम्पन्न

    दुबईमा दशैंको शुभकामना आदानप्रदानसंगै वनभोज कार्यक्रम सम्पन्न

    लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई, युएई दुबई । दुबईको जाविल पार्कमा युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न नेपाली परिकारका स्वादसंगै विविध लोक सांगीतिक माहौलमा वडा दशैंको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम रमाइलोसंग मनाएका छन्। नेपालीहरुको ठूलो पर्व वडा दशैं नजिकिदै जांदा सिन्धुपाल्चोक सेवा समाज युएईको आयोजनामा मनाएको हो। उक्त कार्यक्रमको […]

    continue reading »

     
     
  • भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय कानुन र अबको बाटो

    भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय कानुन र अबको बाटो

    भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि अब नेपालले अन्तिम बिकल्पको रुपमा के गर्नुपर्छ? पढ्नुहोस् अन्तर्राष्ट्रिय कानुनविद् डा. गोपाल चिन्तनको विश्लेषणात्मक लेखः भारतीय नाकाबन्दी, अन्तर्राष्ट्रिय कानुन र अबको बाटो तत्कालै नेपालले ८ वटा अश्त्र प्रयोग गर्न सक्छ डा. गोपाल चिन्तन- भारत अर्थात् हाम्रो सबैभन्दा सजिलो छिमेकी । अझ विशेष सम्बन्धले बाँधिएको छिमेकी […]

    continue reading »

     
     
  • संविधान संशोसन गर्न भारतको दबाव कायमै, सोध्यो कहिले संशोधन हुन्छ ?

    संविधान संशोसन गर्न भारतको दबाव कायमै, सोध्यो कहिले संशोधन हुन्छ ?

    नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ? उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेश सचिव एस जयशंकरले ठाडै प्रश्न गरे। जवाफमा थापाले भने, आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैँले पनि अग्रसरता लिइरहनु भएको छ। यो हाम्रो आन्तरिक मामिला चाँडै […]

    continue reading »

     
     
  • नेपाल भारतको मुख ताक्दै, चीन नेपालको जवाफ कुर्दै…

    नेपाल भारतको मुख ताक्दै, चीन नेपालको जवाफ कुर्दै…

    काठमाडौं, चीनले नेपालसँगका आधा दर्जन नाकालाई व्यवस्थित गर्दै कम्तीमा २ वटा अटुट राजमार्ग बनाउन चाहेको पुनः ध्यानाकर्षण गराएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारतको नाकाबन्दी खोल्ने पहल गर्न दिल्ली जानुअघि चीनले यस्तो प्रस्ताव ल्याएको हो। चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ। तर, नेपालतर्फबाट ठोस जवाफ पाउन ढिलाइ […]

    continue reading »

     
     
  • बेलायतको वाट्फोर्डमा यसरी मनाइयो दशैं

    बेलायतको वाट्फोर्डमा यसरी मनाइयो दशैं

    विष्णु पन्त / एचकेनेपाल डट कम – लन्डन। ‘वाट्फोर्ड नेप्लिज कम्युनिटी’को आयोजनामा बेलायतको वाट्फोर्ड शहरमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न भएको छ। स्थानीय कलाकारहरुका नेपाली गीत र नृत्यसहितको आयोजित दशैं कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति थियो। नेपाली पहिरन लगाएर आएका सहभागीहरुले वर्ष दिनमा एकपटक आउने नेपालीहरुको चाड दशैं हर्षोल्लाससाथ मनाए। कार्यक्रमका […]

    continue reading »

     
     
  • ओलीलाई भोट नदिदा सांसदको पद धरापमा

    ओलीलाई भोट नदिदा सांसदको पद धरापमा

    एचकेनेपाल डट कम संवादादाता – काठमाडौं, नेकपा एमालेले समानुपातिकबाट सांसद बनाएकी राज्यलक्ष्मी गोल्छालाई सा‌ंसदबाट हटाइने भएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले गोल्छालाई सांसद पदबाट राजीनामा दिन निर्देशन दिएको छ। पार्टीको नियम उल्लंघन गरेको भन्दै उनलाई हटाउने निर्णय गरिएको हो। मधेसी कोटाबाट एमालेको समानुपातिक सांसद बनाइएकी गोल्छा संविधान जारी […]

    continue reading »

     
     
  • प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद विस्तार, उपप्रधानसहित ९ मन्त्री थपिए

    प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद विस्तार, उपप्रधानसहित ९ मन्त्री थपिए

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार मन्त्रीपरिषद विस्तार गरेका छन्। मन्त्रीपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक–एक थपिएका छन्। एमाओवादीबाट मन्त्री बन्नेहरुमा टोपबहादुर रायमाझी उपप्रधानसहित ऊर्जामन्त्री, शक्ति बस्नेत गृहमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, अग्नि सापकोटा बन मन्त्री, उमेश यादव सिँचाइ मन्त्री, रेखा शर्मा सामान्य […]

    continue reading »

     
     
 
 
 
Trending Now : पप्पुसँगको ठेक्का तोडियो
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.