• डान्स इन्डिया डान्समा प्रनिता विजयी, निर्मल तामाङ भए फस्टरनर अप (भिडियोसहित)

    डान्स इन्डिया डान्समा प्रनिता विजयी, निर्मल तामाङ भए फस्टरनर अप (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता- भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नुवाकोट विदुर नगरपालिका त्रिशुलीवजार ११ का २३ वर्षीय निर्मल तामाङले फस्टरनर अपमा चित्त बुझाउनु परेको छ। शनिवार राति सम्पन्न प्रतियोगितामा प्रनिता स्वर्गीयारीले शीर्ष उपाधि जितेकी छन्। हेर्नुहोस् भिडियोः पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल […]

    continue reading »

     
     
  • व्यापारीको अपहरणपछि गुन्डा नाइके गणेश लामा फरार

    व्यापारीको अपहरणपछि गुन्डा नाइके गणेश लामा फरार

    काठमाडौं – जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा राजधानीका चर्चित गुन्डा नाइके गणेश लामा प्रहरीको निगरानीमा परेका छन्। उनले ललितपुर भैंसेपाटीका कैलाश बास्कोटालाई अपहरण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको ललितपुर प्रहीले जनाएको छ। त्यो घटनामा लामाका सहयोगी विक्रमजीत लामा पक्राउ परेकाछन् भने गणेश फरार छन्। […]

    continue reading »

     
     
  • नेपालीलाई भारतमा रोक, निशानामा पहाडीमूलका नेपाली

    नेपालीलाई भारतमा रोक, निशानामा पहाडीमूलका नेपाली

    रूपन्देही, नेपालका सुरक्षा निकायले नेपाली नागरिकलाई भारतीय बजारमा किनमेल गर्नको लागि सुनौली जान आज बिहानदेखि रोक लगाएको छ। मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय बजारमा सामान किनमेल गर्न जाने नेपालीलाई आक्रमण गर्न थालेपछि सुरक्षाको लागि रोक लगाएको हो। भारतमा सामान किन्न गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी बस्तीका कृष्णबहादुर क्षेत्रीलाई मोर्चाका कार्यकर्ताले बुधवार […]

    continue reading »

     
     
  • यो वर्ष घटस्थापनादेखि नै दसैं बिदा

    यो वर्ष घटस्थापनादेखि नै दसैं बिदा

    सरकारले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म (असोज २६ गतेदेखि ९ गतेसम्म) सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था र यातायतमा समस्या उत्पन्न भएको कारण देखाउँदै मन्त्रिपरिषद्मा लामो दसैं बिदा प्रस्ताव गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। यसअघि सरकारले दसैंमा ६ दिन […]

    continue reading »

     
     
  • नाकाबन्दी फिर्ता गर्न आग्रह गर्दै एनआरएन बेलायतको भारतीय राजदूतलाई ज्ञापनपत्र

    नाकाबन्दी फिर्ता गर्न आग्रह गर्दै एनआरएन बेलायतको भारतीय राजदूतलाई ज्ञापनपत्र

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लण्डन २१ असोज। भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै गैरआवसीय नेपाली महासंघ (एनआरएन) बेलायतले लण्डनस्थित भारतीय हाई कमिशन कार्यालयमा ध्यानाकर्शणपत्र बुझाएको छ। नेपाली समय अनुसार बुधबार विहान एनआरएन बेलायतका अध्यक्ष मुछेन्द्र गुरुङको नेतृत्वमा गएको टोलीले बेलायतका लागि भारतीय राजदूत रञ्जन मथाईलाई ध्यानाकर्शणपत्र बुझाएका […]

    continue reading »

     
     
  • मनोज गजुरेलद्वारा पशुपतिमा मोदीको व्यंग्यात्मक पापमोचन (भिडियोसहित)

    मनोज गजुरेलद्वारा पशुपतिमा मोदीको व्यंग्यात्मक पापमोचन (भिडियोसहित)

    काठमाडौं, भारतको मोदी सरकारले छिमेकी राष्ट्र नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबिरुद्ध बिहीवार विहान पशुपति मन्दिरमा क्षमा पूजा गरिएको छ। अघोषित नाकाबन्दीका कारण नेपाली जनतालाई प्रत्यक्ष प्रभाव पारेपछि व्यंग्यात्मक ढंगले मोदीको पापमोचनको लागि क्षमापूजा गरिएको हो। हास्यकलाकार मनोज गजुरेल मोदी बनेका क्षमापूजामा मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पूर्व मुख्य सचिव लीलामणि […]

    continue reading »

     
     
  • मिसेस मंगोल २०१५ को उपाधि सेम्फुङमा लिम्बूलाई (फोटोफिचर)

    मिसेस मंगोल २०१५ को उपाधि सेम्फुङमा लिम्बूलाई (फोटोफिचर)

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौं, अमेजन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा मिसेस मंगोल नेपालको दोस्रो संस्करण सम्पन्न भएको छ। राष्ट्रिय नाच घर जमलमा सम्पन्न बिबाहित मंगोलियन समुदायका महिलाहरुको कार्यक्रममा कुल पन्ध्र जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा सेम्फुङमा लिम्बुले मिसेस मंगोल नेपाल – २०१५ को बिजेता बनि उपाधि हात पार्न […]

    continue reading »

     
     
  • बाबुरामका थरीथरीका ढोंग…

    बाबुरामका थरीथरीका ढोंग…

    काठमाडौं – ‘मधेस दुख्यो’ भन्दै पार्टी छाडेर हिँडेका बाबुराम भट्टराईले नैतिक आचरण र जिम्मेवारीको कुरा उठाउन थालेपछि आफू सत्तामा हुँदाचाहिँ कति जिम्मेवार बने भन्ने कुराको खोजी सुरु भएको छ। ‘मुखमा राम राम बगलीमा छुरा’को उत्कृष्ट उदाहरण भन्दै उनको संगत गरेकाहरुले टिप्पणी गरेका छन्। फोटोः @buddhibibashti1 बाबुरामको ४५ सदस्यीय जम्बो सचिवालय […]

    continue reading »

     
     
  • मोदी नेपालसंग कुरै गर्न चाहन्नन्

    मोदी नेपालसंग कुरै गर्न चाहन्नन्

    काठमाडौं-जारी नाकाबन्दीबारे नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिँदा सफल हुन सकेको छैन। प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीकै बेवास्ताले असफल भइरहेको छ। स्रोत भन्छ– प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्नै चाहन्नन्। प्रमुख तीन […]

    continue reading »

     
     
  • केपी ओलीलाई कांग्रेसविनै बहुमत

    केपी ओलीलाई कांग्रेसविनै बहुमत

    नेपाली कांग्रेस र यसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओलीलाई समर्थन दिन तयार नरहेको स्पष्ट भएपछि एमाले कांग्रेसविनै संसदमा बहुमत हासिल गर्ने तयारीमा जुटेको छ। यद्यपि अन्तिम समयसम्म पनि कांग्रेस, एमाओवादीलगायतका धेरै दलहरु मिलेर सरकार बनाउने पक्षमा एमाले रहेको एक नेताले बताए। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विगतमा भएको भद्र […]

    continue reading »

     
     
  • एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

    एनआरएन सातौं बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं। गैरआवासीय नेपाली संघको सातौं बिश्व सम्मेलन सम्माननीय राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गर्ने भएका छन्। अक्टोवर १६ तारिकमा सुरु हुने सम्मेलनको उद्घाटनका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गरेको आमन्त्रण राष्ट्रपति डा. यादवले सहर्ष स्वीकार गरेका हुन्। भेटका अबसरमा अध्यक्ष घलेले देशमा आई परेका […]

    continue reading »

     
     
  • महिला उपसंयोजकमा भगवती बस्नेतको उम्मेदवारी घोषणा

    महिला उपसंयोजकमा भगवती बस्नेतको उम्मेदवारी घोषणा

    रामप्रसाद ढुंगेल / एचकेनेपाल डट कम – गैरआवासीय नेपाली संघको सातौ विश्व सम्मेलन नजिकिदै गर्दा विश्वका विभिन्न देशमा रहेका एनआरएनकर्मीहरुले आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। मध्यपूर्वमा एनआरएनको लहर बढेसँगै उम्मेदवारहरुले निर्वाचित हुनका लागि मध्यपूर्वका मतलाई निकै महत्वका साथ हेर्न थालेका छन्। यूरोप र अमेरिकी देशहरुबाट मात्र […]

    continue reading »

     
     
  • सर्कस खेल्न अमेरिका गएका विश्वकै होचा डाँगी बाकसमा फर्किए (भिडियोसहित)

    सर्कस खेल्न अमेरिका गएका विश्वकै होचा डाँगी बाकसमा फर्किए (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं। अमेरिकामा निधन भएका विश्वकै होचा चन्द्रबहादुर डाँगीको पार्थिव शरीर नेपाल ल्याइएको छ। विश्वमा नेपालको नाम राख्न सफल डाँगीको शव ल्याउन न सरकारले कुनै पहल गर्यो न सहयोग नै। हेर्नुहोस् भिडियो… ७६ वर्षको उमेरमा अमेरिकाको सामुआस्थित एक अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो। उनको […]

    continue reading »

     
     
  • बेलायतको लिम्बू गाउंमा नेपाली साहित्यिक कार्यक्रम

    बेलायतको लिम्बू गाउंमा नेपाली साहित्यिक कार्यक्रम

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – लन्डन सोमबार, असोज १८ । लण्डन नजिकै एक शहर तथा लिम्बु समाजको गाउं मानिने फेलताम परिशरको सभाहलमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले साहित्यकार बैरागी काईला, मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ्ग र बरिष्ठ पत्रकार राजकुमार दिक्पाललाई सम्मान्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले नेपाली […]

    continue reading »

     
     
  • डोल्मा शेर्पालाई आर्थिक सहयोग

    डोल्मा शेर्पालाई आर्थिक सहयोग

    सुरज गुरुङ / एचकेनेपाल डट कम – दोलखा जिल्ला खोपा चागु वडा न ९ का दावा ग्याल्बु शेर्पाकी छोरी डोल्मा शेर्पा बिगत लामो समयदेखि बोनम्यारो रोगले ग्रस्त थिईन्। उनको दक्षिण कोरियाको सुवनस्थित अजुदे हस्पिटलमा चरणबद्व रुपमा उपचार गराई रहेको थियो। उपचारको क्रममा आर्थिक अभाव भएपछि अस्पतालको सैंयाबाट नै बिरामी डोल्माले […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रदीपका काका भन्छन्, ‘दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्’
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.