• शान्ता मानवीलाई अचानक यसरी परेको थियो मन्त्री पदको चिठ्ठा

    शान्ता मानवीलाई अचानक यसरी परेको थियो मन्त्री पदको चिठ्ठा

    एमालेकी नेत्री शान्ता मानवीलगायत केही महिला सभासद् संसद् सचिवालयको सिफारिसमा तेल र ग्यास पाइन्छ कि भन्दै बिहीबार संसद्को यातायात शाखाबाहिर गफ गर्दै थिए। एक्कासि मानवीको मोबाइल बज्यो। उनी प्रफुल्ल भइन् र आफूसँगैका महिला सभासद्लाई राष्ट्रपति कार्यालय जानुपर्ने बताइन्। सबैले मुखामुख गर्न थाले। मानवीले भनिन्, ‘मन्त्रीको शपथ लिन शीतल निवास बोलाइयो […]

    continue reading »

     
     
  • सहयोग फिर्ता गर्ने दाताको चेतावनीपछि ओली चिन्तित

    सहयोग फिर्ता गर्ने दाताको चेतावनीपछि ओली चिन्तित

    दातृ निकायका प्रतिनिधि तथा युरोपेली मुलुकका राजदूतले नेपालमा इन्धन संकट अझै दुई महिना कायम रहे नेपाललाई वाचा गरेको सहयोग रकम मानवीय संकट झेलिरहेका विश्वका अन्य मुलुकमा ‘डाइभर्ट’ हुनसक्ने वा सम्बन्धित मुलुकमै फिर्ता जानसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी ओलीलाई बिहीबार सामूहिकरूपमा भेटी उनीहरूले भूकम्पपछिका ८ महिनासम्म पनि पुनर्निर्माण अघि नबढाएको […]

    continue reading »

     
     
  • भारतीय बजारको एकाधिकारको अन्त्यः चीनसंग २ बन्दरगाह र ७ नयाँ नाका खुल्ने सम्झौता (भिडियोसहित)

    भारतीय बजारको एकाधिकारको अन्त्यः चीनसंग २ बन्दरगाह र ७ नयाँ नाका खुल्ने सम्झौता (भिडियोसहित)

    काठमाडौं, नेपाल र चीनबीच विहीवार दुई बन्दरगाह र सात नयाँ नाका खुल्ने सम्झौता भएको छ। नेपाल भन्सारका उपमहानिर्देशक दामोदर रेग्मी र ल्हासा भन्सार उपमहानिर्देशक लुन चेन वाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नयाँ स्थापना गरिने नाकाहरुमा संखुवासभाको किमाथाङ्का, मुस्ताङको करोला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगु […]

    continue reading »

     
     
  • अोली सरकारमा ६ जना उपप्रधानमन्त्रीसहित नयाँ रेकर्ड

    अोली सरकारमा ६ जना उपप्रधानमन्त्रीसहित नयाँ रेकर्ड

    प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले तीन जना उपप्रधानमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त उपप्रधानमन्त्रीहरुमा एमालेका उपाअध्यक्ष भीम रावल, मालेका महासचिव सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका छन्। त्यस्तै उपप्रधानसहित रावलले रक्षा, मैनालीले महिला बालबालिका तथा समाज कल्याण र केसीले गरिवी […]

    continue reading »

     
     
  • हाई ब्लड प्रेसर कसरी कन्ट्रोल गर्न?

    हाई ब्लड प्रेसर कसरी कन्ट्रोल गर्न?

    रक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप आफौमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउंछ। नयाँपत्रिकामा प्रकाशित स्वास्थ्य टिप्सका अनुसार जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ। उच्च रक्तचापबाट बच्ने केही उपाय: – मोटोपनाले उच्च रक्तचाप, हृदयरोगलगायत […]

    continue reading »

     
     
  • डन्डीफोर किन आउँछ र कसरी हटाउने?

    डन्डीफोर किन आउँछ र कसरी हटाउने?

    धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई […]

    continue reading »

     
     
  • रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३६ पुग्यो

    रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३६ पुग्यो

    हिजो मंगलवार बिहान साढे ६ बजे काठमाडौबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। मृत्यु हुनेमा २२ पुरुष र १४ महिला छन्। मृतकको नामावलीः हाकु-८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ चिलिमे-६ का १९ वर्षीय यासाङछिरिङ तामाङ सरमथली-८ का २८ वषिय सुवासकर्म लामा भोर्ले-७ का […]

    continue reading »

     
     
  • ७४ दिनदेखि घैंटेको शव अस्पतालमा

    ७४ दिनदेखि घैंटेको शव अस्पतालमा

    प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ। घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन्। गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो। घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

    continue reading »

     
     
  • पशुपति मन्दिरमा गाईको टाउको !

    काठमाडौं – नयाँ संविधान जारी भएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख निर्वाचित भइसके तर संविधान निर्माणका कथा पुरानै भएका छन्। संविधान मस्यौदाको अन्तिम तयारी भइरहँदा राष्ट्रिय जनावर र राष्ट्रिय रंग के राख्ने भन्नेमा विवाद भयो। सभापति कृष्ण सिटौलाले १६ बुँदे सहमतिका विषयबाहेक अरु सबै अन्तरिम संविधानअनुसार नै हुने बताए। सिटौलाको यो प्रस्तावले […]

    continue reading »

     
     
  • बाबुरामको पार्टीमा एमाले नेतृसहित अरु को को छन्?

    बाबुरामको पार्टीमा एमाले नेतृसहित अरु को को छन्?

    काठमाडौं – देश जटिल परिस्थितिमा पुगेका बेला एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ शक्तिमा अवकाशप्राप्त गुमनाम जस्तै भएर बसेका पूर्वप्रशासक, पूर्वराजदूत, जनताबाट तिरस्कृत र आउटडेटेड राजनीतिक व्यक्तिहरुले मात्र साथ दिने देखिएको छ। ०७२ कात्तिक १५ गते बाबुरामले नयाँ शक्ति गठनको लागि डाकेको बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको भेलामा पार्टी […]

    continue reading »

     
     
  • बाबुरामले आज एमाअोवादी टुक्राएर को को लादैछन्?

    बाबुरामले आज एमाअोवादी टुक्राएर को को लादैछन्?

    काठमाडौं – बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरुले एमाओवादीबाट आफूहरु अलग भएको घोषणा गरेका छन्। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरुले त्यस्तो घोषणा गरेका हुन्। उनीहरुले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरु सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन्। नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई […]

    continue reading »

     
     
  • वीरगञ्जमा भारतीय मारिएपछि ओलीलाई मोदीको फोन

    वीरगञ्जमा भारतीय मारिएपछि ओलीलाई मोदीको फोन

    भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका […]

    continue reading »

     
     
  • छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष जेल

    छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष जेल

    आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ। सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको […]

    continue reading »

     
     
  • डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने !

    डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने !

    गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन्। नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ। कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन। रामवरण र विद्या […]

    continue reading »

     
     
  • राई इज किङ जहाँ जान्छन् त्यहाँ हुन्छ एभ्रीथिङ  (फोटो फिचरसहित)

    राई इज किङ जहाँ जान्छन् त्यहाँ हुन्छ एभ्रीथिङ (फोटो फिचरसहित)

    एचकेनेपाल डट कम संवाददाता – डेनमार्क। युरोप टुरको सिलसिलामा डेनमार्क आईपुगेका गायक राजेशपायल राईले अक्टोबर ३१ तारिखका दिन आरहुस शहरमा भव्य प्रस्तुती दिएका छन्। नेपाली कम्युनिटी डेनमार्कले आयोजना गरेको कार्यक्रममा नेपाली दर्शकमात्र नभएर डेनिस (डेनमार्क)बासीको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा राईले चमत्कारिक शो प्रदर्शन गरे। कार्यक्रममा मेघास्टार राईले फूलैफूलको […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैन: अस्ट्रेलियाली दूतावास
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.