• बाबुले खेलाएको पेस्तोल पड्किँदा छोरीको मृत्यु

    बाबुले खेलाएको पेस्तोल पड्किँदा छोरीको मृत्यु

    दोलखा, १२ मङ्सिर। कटेरामा अवैध रुपमा राखिएको कटुवा पेस्तोल बाबुले खेलाउँदा खेलाउँदै पड्किँदा आफ्नै छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा भीनपा–७ स्थित सार्की स्वाराटोलकी दशमहिने रेश्मा चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । घटना शुक्रबार दिउँसो करिब चार बजेर ४५ मिनेट जाँदा भए […]

    continue reading »

     
     
  • बलिउडबाट ‘सायद २’ मा अनुबन्धित भए निर्देशक

    बलिउडबाट ‘सायद २’ मा अनुबन्धित भए निर्देशक

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – निकै नै चर्चा कमाएको चलचित्र सायदको सिक्वेलको निर्माणको तयारीसंगै “सायद” सिक्वेलले निर्देशक पाएको छ। दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट “सायद २”मा निर्देशकका लागि पुष्पराज न्यौपाने अनुबन्धित भएका हुन्। चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानेले दुर्गिश फिल्मसबाट निर्देशकको रुपमा नेपाली सिनेमामा डेब्यु गर्न लागेका […]

    continue reading »

     
     
  • मिष्टर नेपाल अब मिष्टर वल्र्डमा

    मिष्टर नेपाल अब मिष्टर वल्र्डमा

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – काठमाडौं । ‘मिस्टर वल्र्ड २०१६’मा नेपाली युवाले सहभागिता जनाउन पाउने भएका छन्। मिस्टर वल्र्डमा प्रतिनिधि पठाउने उद्देश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ । स्वदेशमा आयोजना हुंदै आएको पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’ बिजेताले […]

    continue reading »

     
     
  • मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने

    मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने

    मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने तराईको समस्या सुरक्षात्मक उपायबाट समाधान गर्दा द्वन्द्व झन् लम्बिने र त्यसलाई भारतले आफूअनुकूल प्रयोग गर्नसक्ने स्थिति छ। सुरक्षाकर्मीले बल प्रयोग गरे तराईबाट हजारौँ मधेसीले भारतमा गएर शरण माग्ने र परिस्थिति झन् जटिल हुने भारतीय विज्ञहरूको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकमा खबर […]

    continue reading »

     
     
  • फुटेपछि फेरि जुट्न गोप्य छलफल

    फुटेपछि फेरि जुट्न गोप्य छलफल

    एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन्। पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको खबर राजधानी दैनिकले छापेको छ। छलफललाई अत्यन्त गोप्य राखिएपनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति […]

    continue reading »

     
     
  • चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि

    चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि

    छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ। विश्वका बिभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क रोड’ परियोजना अन्तर्गत नेपाललाई छनौटमा पारेको हो। उक्त परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजाकास्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्याण्ड पनि जोडिने भएका छन्। […]

    continue reading »

     
     
  • बिना कसुर ५ वर्ष जेल

    बिना कसुर ५ वर्ष जेल

    सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भरमा मुद्दा चलाउँदा एक जना व्यक्ति अनाहकमा ५ वर्ष जेल बस्नुपरेको छ। गलत प्रतिवेदनलाई आधार मानेर सरकारले यी व्यक्तिविरुद्द ठगी, राजस्व चुहावट, बिनाइजाजत वित्तिय कारोबार गरेकोलगायत अभियोगमा एक दर्जन मुददा चलाएको छ । तेह्रथुम मोराहाङका विश्वनाथ गौतम यसरी बित्थैमा थुनिएका हुन्। उनी २०६८ असार २१ […]

    continue reading »

     
     
  • सभामुख ओनसरी घर्ती विवादमा …

    सभामुख ओनसरी घर्ती विवादमा …

    प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिका माथि प्रश्न उठाएको छ। सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्पराविपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेका हुन्। सभामुख घर्तीले विहिबारको […]

    continue reading »

     
     
  • तराईमा छुट्टै मधेस सरकार र सेना गठन

    तराईमा छुट्टै मधेस सरकार र सेना गठन

    तराईमा आन्दोलनरत एक समूहले मधेस रक्षा बाहिनी नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ। जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ। सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको […]

    continue reading »

     
     
  • उपत्यकामै भेटियो ६ वर्ष पुग्ने ग्यास

    उपत्यकामै भेटियो ६ वर्ष पुग्ने ग्यास

    भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव भएपछि सरकारले उपत्यकाभित्रै प्राकृतिक ग्यासको सम्भावना खोजी गर्न थालेको छ। १८ वर्ष अघिको अध्ययनबाट उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने प्राकृतिक ग्यास भएको तथ्य पत्ता लागेको थियो। उद्योग मन्त्रालयले यसलाई प्रयोगमा ल्याउनेबारे छलफल सुरु गरेको हो। मन्त्रालयको प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका […]

    continue reading »

     
     
  • हास्य टेली सिरियल हाक्का हाक्कीले सफलताका साथ सिल्भर जुब्ली मनायो

    हास्य टेली सिरियल हाक्का हाक्कीले सफलताका साथ सिल्भर जुब्ली मनायो

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ, नेपाल टेलीभिजनबाट हरेक शनिबार बेलुकी ८:५० मा प्रसारण हुने चर्चित हास्यब्यङ्ग टेली चलचित्र हाक्का हाक्कीले सफलताको साथ सिल्भर जुब्ली मनाएको छ। दमन रुपाखेतीद्वारा निर्देशित तथा राम थापाद्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्कीले समसामयिक बिषयबस्तुलाई समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको […]

    continue reading »

     
     
  • ग्याँसका लागि बास नै लाइनमा (फोटो फिचर)

    ग्याँसका लागि बास नै लाइनमा (फोटो फिचर)

    पोखरामा खाना पकाउने ग्याँसको अभाबसगै समस्या भेल्दै आएका पोखराका उपभोक्ताले अब छिट्टै ग्यास तत्काल बितरण नगरिने कास्की प्रशासनले बुधबार सूचना प्रकाशित गरेपनि उपभोक्ताले चार दिनदेखि लाइनमै बास बस्ने गरेका छन्। पोखरा उपनगरपालिका बडा न. १० बीरेन्द्र चोकमा लाईनमा बास बसेका उपभोक्ताहरु। तस्बिरः सुदर्शन रंजित पोखरा

    continue reading »

     
     
  • रेडियो कार्यलयमा पेट्रोल बम प्रहार, मोटरसाइकल आगजनी

    रेडियो कार्यलयमा पेट्रोल बम प्रहार, मोटरसाइकल आगजनी

    नवलपरासी—सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। बुधबार राति दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको खबर नागरिक दैनिकमा छ। रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ। आगलागिबाट मोटरसाईकल पूर्णरुपमा ध्वस्त भएको छ। पेट्रोल बम […]

    continue reading »

     
     
  • प्रहरी र गुन्डाले कब्जा गर्छन् ग्यास

    प्रहरी र गुन्डाले कब्जा गर्छन् ग्यास

    भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले ‘हाम्रो भाग’ भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। […]

    continue reading »

     
     
  • चीनबाट आएको त्यत्रो अनुदानको तेल कहाँ गयो?

    चीनबाट आएको त्यत्रो अनुदानको तेल कहाँ गयो?

    चीनले वर्षेनी उपलब्ध गराइरहेको आर्थिक तथा प्राविधिक सहायतामा कट्टा हुने गरी ११ मिलियन एनआरबी (१८ करोड रुपैयाँभन्दा बढी) बराबरको १३ लाख लिटर पेट्रोल नेपाल आएको छ। १६ कात्तिकदेखि केरुङ–रसुवागढी हुँदै तेल ल्याउन थालिएको थियो। अन्तिम खेप मंगलबार ल्याइएको थियो। चीनबाट १६ कात्तिकमा पेट्रोल आउन थालेपछि निगमले १९, २० र २१ […]

    continue reading »

     
     
 
 
 
Trending Now : फोरमभित्र 'कालो दिवस' विवाद
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.