• भूपू बेलायती गोरखा सैनिकले भारतलाई भन्यो: नेपालमाथि अत्याचार नगर !

    भूपू बेलायती गोरखा सैनिकले भारतलाई भन्यो: नेपालमाथि अत्याचार नगर !

    एचकेनेपाल डट कम संवाददाता – भूपू बेलायती गोरखा सैनिक, तिनका आश्रित परिवार र सन्ततिहरुको हक अधिकारको लागि संघर्षरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले भारत सरकारलाई एक पत्र लेख्दै नेपालमाथि जारी अघोषित नाकाबन्दीको विरोध गरेको छ। नेपालमाथि भइरहेको अन्याय र अत्याचार बन्द गर्न आग्रह गर्दै समितिले शनिवार बेलायतस्थित भारतीय दूतावासलाई एक […]

    continue reading »

     
     
  • नेपालले चीनसंग समुद्री बाटो माग्ने तयारी

    नेपालले चीनसंग समुद्री बाटो माग्ने तयारी

    काठमाडौं, नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले चीनको माध्यमबाट समुद्री बाटोसम्म व्यापार पहुँच विस्तार गर्ने गरी चीनसँग सहमति गर्ने तयारी भइरहेको बताएका छन्। नेकपा एमाले राजधानी पेसागत विशेष पर्यटन इलाकाको छैठौं संयुक्त शाखा अधिवेशन उद्घाटन सत्रमा सचिव ज्ञवालीले दीर्घकालीनरुपमा तेस्रो मुलुकसम्म व्यापार गर्ने कार्यको थालनीस्वरुप उक्त सम्झौता हुन लागेको […]

    continue reading »

     
     
  • यस्ता छन् मधेसी मोर्चाले सरकारलाई बुझाएको ११ बुंदे नयाँ माग…

    यस्ता छन् मधेसी मोर्चाले सरकारलाई बुझाएको ११ बुंदे नयाँ माग…

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुरुमा राखेका ३५ बुँदे माग घटाएर ११ वटामा झारेको छ । ती माग गत आइतबार सरकार र मोर्चाबीच भएको वार्तामा प्रस्तुत गरिएको थियो । दुवै पक्षले ती माग सार्वजनिक गरेका छैनन् । मोर्चाका मागमा सरकार केही लचिलो बनेको थियो । तर सोमबार वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच […]

    continue reading »

     
     
  • बालुवाटारबाटै भारतीयले पैसा बाँडेको ओलीको दाबी

    बालुवाटारबाटै भारतीयले पैसा बाँडेको ओलीको दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन्। ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन्। ‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ। प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ […]

    continue reading »

     
     
  • नेपाली जनतामाथि अमानवीय संकट

    नेपाली जनतामाथि अमानवीय संकट

    एमाओवादीले भारतले नेपालमा कुनै दानमा सामान पठाउने गरेको नभई किनेर ल्याउने सामान आयातमा अवरोध सिर्जना गरेर नेपाली जनताविरुद्ध अमानवीय संकट थोपरिरहेको जनाएको छ। एमाओवादी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी प्रवक्ता दीनानाथ शर्माले भारतले सामान्य युद्धका नियमको पनि पालना नगरेर औषधि, इन्धन, पाठ्यसामग्रीको पारबहनमा समेत अवरोध पुर्‍याएर अमानवीय कार्य गरिरहेको […]

    continue reading »

     
     
  • युकेमा मृत्यु भएका फोटोपत्रकार हरिमान गुरुङको पोखरामा श्रद्धाञ्जलि

    युकेमा मृत्यु भएका फोटोपत्रकार हरिमान गुरुङको पोखरामा श्रद्धाञ्जलि

    रोशनी गुरुङ/ एचकेनेपाल डट कम – पोखरा, २१ कार्तिक। गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका आजीवन सदस्य तथा फोटोपत्रकार हरिमानको असामयिक दुःखद निधन भएको १३औ दिनको पुण्य तिथिका अवसमा जिफानले एक कार्यक्रमका बीच शोभसभा सम्पन्न गरेको छ। गुरुङ फिल्म एशोसियशन नेपाल जिफानको केन्द्रिय कार्यालय माटेपानी पोखरामा भएको श्रद्धाञ्जलि कार्यक्रममा जिफानका आजीवन […]

    continue reading »

     
     
  • मिस न्यु फेस पोखरा २०१५ को उपाधि बिधिता महर्जनलाई

    मिस न्यु फेस पोखरा २०१५ को उपाधि बिधिता महर्जनलाई

    अनिता भुजेल / एचकेनेपाल डट कम – पोखरा, ब्यावसायिक मोडल बनेर मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवतीहरुबीच भएको मिस न्यु फेस पोखरा २०१५ प्रतियोगिताको शीर्ष उपाधि बिधिता महर्जनले हात पारेकी छन्। सुन्दर पर्यटकीय नगरी पोखराको सभागृह हलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यस उपाधि हासिल गरेकी […]

    continue reading »

     
     
  • ७ नेपालीलाई भारतमा राज्यद्रोहको मुद्दा

    ७ नेपालीलाई भारतमा राज्यद्रोहको मुद्दा

    नयाँदिल्ली – हरियाणको हिसारास्थित भारतीय धर्मगुरु रामपालको आश्रमबाट पक्राउ गरेर स्थानीय जेलमा राखिएका नेपालीमध्ये ७ जनालाई भारतीय पहिचान जोडेर राज्यद्रोहको मुद्दा चलाइएको छ। गत वर्ष कात्तिक २८ (२०१४, नोभेम्बर १४) मा हिसार, चण्डीगड रोडस्थित सतलोक आश्रमबाट रामपालसहित उनका निजी सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरी ९ सय ३५ जना पक्राउ परेकामा […]

    continue reading »

     
     
  • नाकाबन्दी खोल्न मोदीलाई योगगुरु रामदेवको दबाब

    नाकाबन्दी खोल्न मोदीलाई योगगुरु रामदेवको दबाब

    काठमाडौं, नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालमा भइरहेको पेट्रोलियम पदार्थलगायत यातायात बन्द खुला गर्न आग्रह गरेका छन्। मोदीका अति निकट मानिएका योगगुरु रामदेवले भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार भेटेर छिमेकी मुलुक नेपालमा निर्वाध रुपमा सवारी आवागमन सहज गराउन आग्रह […]

    continue reading »

     
     
  • जागिरको प्रलोभन देखाएर बलात्कार

    जागिरको प्रलोभन देखाएर बलात्कार

    काठमाडौं, जागिरको प्रलोभन देखाएर युवतीको बलात्कार गरेको अभियोगमा नुवाकोटका सुविन गिरी पक्राउ परेका छन्। एक युवतीलाई जागिर लगाइदिने भन्दै उनले गत २ कात्तिकमा गोंगबुको होटेलमा पुर्याई बलात्कार गरेको प्रहरीले दाबी गरेको छ। खाजा खाएर जागिरको कुरा गर्ने भन्दै उनले युवतीलाई गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। घटनाको […]

    continue reading »

     
     
  • चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा किन टेम्पो चालक बने?

    चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा किन टेम्पो चालक बने?

    चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै गरेको खबर सामाजिक सञ्जालमा छिनमै भाइरल बनेपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबलप्रेमीको भीड लागेको थियो। बिहान १०:५५ मा बेकह्याम विमानस्थल ओर्लनुअघि नै झन्डै दुई सयभन्दा बढी उनका फ्यान उपस्थित भइसकेका थिए कालो टिसर्ट, खैरो पाइन्ट र खैरै जुत्तामा ‘स्पोर्टी’ देखिएका बेकह्याम आफ्नै […]

    continue reading »

     
     
  • भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन

    भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन

    लन्डन, भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध स्वीट्रल्याण्डको जेनेभामा प्रदर्शन भएको छ। त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सक्रियतामा राष्ट्रसंघीय कार्यालय अगाडि नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा भाग लिन जर्मनीबाट जेनेभा पुगेका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरे। उनले भारतीय हस्तक्षेप र नाकाबन्दीकाविरुद्ध विश्वभर रहेका नेपालीहरुले आवाज […]

    continue reading »

     
     
  • उपराष्ट्रपतिका बुबाले भने, ‘मलाई भेट्न गाउँमै आउनू’

    उपराष्ट्रपतिका बुबाले भने, ‘मलाई भेट्न गाउँमै आउनू’

    आफ्नो छोरो मुलुककै दोस्रो मर्यादा क्रमको पदमा पुगेपछि बुबालाई कस्तो लाग्ला ? छोरोलाई बधाई दिनु र कुनै उपहार बोकेर भेट्न चाँडै जानु स्वभाविक हुन सक्ला । तर उपराष्ट्रपति नन्दबहादुर पुनका बुबाले भने, ‘मलाई भेट्न चाँडै गाउँ आउनू।’ उपराष्ट्रपति पुनका ८२ वर्षीय बुबा रामसुरले छोरा ‘त्यो पदमा बसेर के काम गर्न […]

    continue reading »

     
     
  • भाइटीकाको साइत ११: ५५

    भाइटीकाको साइत ११: ५५

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– […]

    continue reading »

     
     
  • को मन्त्री कस्ता?

    को मन्त्री कस्ता?

    काठमाडौं – तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद्मा बिहीबार सात मन्त्री थपिएका छन् । एमालेका तर्फबाट उपप्रधानसहित पाँच मन्त्री थपिएका हुन्। पार्टी उपाध्यक्षसमेत रहेका भीम रावल उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका छन्। रावल यसअघि गृहमन्त्री र पर्यटनमन्त्रीको रुपमा काम गरिसकेका अनुभवी व्यक्ति हुन्। पार्टीमा माधव नेपाल समूहबाट गत महाधिवेशनमा उपाध्यक्ष जितेका रावल संविधान निर्माणका […]

    continue reading »

     
     
 
 
 
Trending Now : बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.