• नेपाली भान्सामा ‘सिलिन्डर बम’, जुनसुकै समय पड्किन सक्छ

    नेपाली भान्सामा ‘सिलिन्डर बम’, जुनसुकै समय पड्किन सक्छ

    केही ग्यास उद्योगको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ। उद्योगले तोकिएको समयमा गर्नु पर्ने हाइड्रोलिक टेस्टमा बेवास्ता गर्दा उपभोक्तामा जोखिम बढेको हो। एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाडइड्रोलिक गर्न लाग्ने खर्च जोगिने भएपनि धेरै उद्योग त्यस्तो धन्दामा […]

    continue reading »

     
     
  • कतारवासी तमूहरुले प्र ल्होसार भव्यताका साथ मनाए

    कतारवासी तमूहरुले प्र ल्होसार भव्यताका साथ मनाए

    बुधबल गुरुङ / एचकेनेपाल डट कम – कतार। कतारवासी तमूहरुले आफ्नो जातिको महान पर्वको रुपमा रहेको र नयाँ वर्षको रुपमा मनाउदै आएको ल्होसार पर्व यस बर्षको प्र (बादर वर्ग) ल्होसार भब्य रुपले मनाए। तमू समाज कतारको आयोजनामा भएको यस कार्यक्रम कतारको अल समाल पब्लिक पार्कमा भएको थियो। तमू समाज कतारका […]

    continue reading »

     
     
  • प्राधिकरणमा पुग्न मन्त्रीलाई साढे २ महिना लाग्यो

    प्राधिकरणमा पुग्न मन्त्रीलाई साढे २ महिना लाग्यो

    नेपाल विद्युत प्राधिकरणको ब्रिफिङ सुन्नका लागि सामान्यतयाः ऊर्जामन्त्री एक साताभित्रै विद्युत प्राधिकरण पुग्ने चलन छ। तर उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी साढे दुई महिनापछि बल्ल प्राधिकरण छिरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिरहेको र त्यसका लागि सबैभन्दा बढी सक्रिय हुनु पर्ने निकाय प्राधिकरणमा १ […]

    continue reading »

     
     
  • बोस्टनमा सिर्जना उत्सवको ३२औ ऋंखला

    बोस्टनमा सिर्जना उत्सवको ३२औ ऋंखला

    बोस्टन/ अमेरिका। बोस्टनको साहित्यिक मासिक शृंखला सिर्जना उत्सवको ३२औ ऋंखला आइतबार साँझ सम्पन्न भएको छ। बिगत तीन वर्षदेखि नियमित रुपमा आयोजना हुदैँ आएको उक्त कार्यक्रममा बिभिन्न सर्जकहरूले कविता, गीत र गज़ल वाचन गरेका थिए। ममता कर्माचार्यको संयोजन तथा महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्तम नेपाली, हरि थापा, दिनेश राजभण्डारी, […]

    continue reading »

     
     
  • गीतकार प्रकाशपुञ्जको गीत लण्डनमा रेकर्डिङ

    गीतकार प्रकाशपुञ्जको गीत लण्डनमा रेकर्डिङ

    सुर्य चन्द / एचकेनेपाल डट कम – ‘मेरो मनमा बस, मुटुमा बस तिम्रो न्यानो अङगालोमा चोखो मायाले कस’ काठमाडौँ। सामाजिक अभियान्ता एवं गीतकार प्रकाशपुञ्जको रचनामा तयार भएको गीत बेलायतस्थित लण्डनको साउथ हल स्टुडियोमा रेकर्डिङ गरिएको छ। लामो समयदेखि लण्डनमा बसेर नेपाली गीत–संगीतको श्रीविकासमा लागेकी चर्चित गायिका शर्मिला बर्देवाले स्वर दिएको […]

    continue reading »

     
     
  • जर्मनीमा नेपाली कलाकारहरुको साथमा नयाँ बर्ष मनाइदै

    जर्मनीमा नेपाली कलाकारहरुको साथमा नयाँ बर्ष मनाइदै

    गैर आबासीय नेपाली संघ जर्मनीले नयाँ बर्षको अबसरमा निम्न स्थान, मिति र समयमा साँगीतिक कार्यक्रम राखेकोछ। उक्त कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित कलाकारहरु मिलन अमात्य, शिव परियार, सन्जीब क्षेत्री, रिता थापा र राजेश पाण्डे तथा जर्मनीकै कलाकारहरु बेल गुरुङ (एनआरएनए एवेन्टकोर्डिनेटर)र प्रेम सिङ गुरुङ (एनआरएनए माहासचिव), चन्द्र श्रेष्ठ, आष्मा कंडेल, […]

    continue reading »

     
     
  • बेलायतमा गीतकार करिश्माको एल्वम “मुटु”  सार्वजनिक

    बेलायतमा गीतकार करिश्माको एल्वम “मुटु” सार्वजनिक

    रोशन मेवाहाङ् / एचकेनेपाल डट कम – पौष १३ लण्डन। आशफोडस्थित केनिङ्गटन सभाहलमा “आंसु लुकाई विदा गरे यो मुटु निचोरी, फर्कि आउने बाचा गरि गयौ मलाई छोडी । कहिले भेट होला हाम्रो यो मनले सोची रहयो” ”बोलको म्युजिक भिडियो तथा गीति संग्रह “ मुटु” सार्बजनिक गरिएको छ। गीतकार करिश्माको गीति […]

    continue reading »

     
     
  • कोलोराडोमा साहित्यिक गोष्ठी

    कोलोराडोमा साहित्यिक गोष्ठी

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – डिसेम्वर २७,कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार कोलोराडोको वेस्टमिनिस्टरमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो। रकि माउन्टेण्ट फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यको आतिथ्यतामा उनको घरमा सम्पन्न साहित्यिक गोष्ठीमा नेपालबाट कवयित्री मन्दिरा मधुश्री कोईरालाले पठाएकी कविता वाचन गरि गोष्ठीको […]

    continue reading »

     
     
  • ‘हामी उठ्ने छौं’ हङकङको कार्यक्रमबाट २० लाख बचत

    ‘हामी उठ्ने छौं’ हङकङको कार्यक्रमबाट २० लाख बचत

    एचकेनेपाल डट कम सम्वाददाता – हङकङ, भूकम्पपीडित सहयोगार्थ हङकङमा गत अक्टोबर १ तारिख आयोजना गरिएको ‘हामी उठ्ने छौं’ (वि विल राईज) बृहत साँस्कृतिक कार्यक्रमबाट सबै खर्च कटाएर २० लाख रुपैयाँ बचत भएको छ। हङकङ नेप्लिज तेक्वादो एसोसिएसनका महासचिव महेश राईले संकलित २० लाख रुपैयाँ ‘वि विल राईज फाउण्डेसन’ लाई हस्तान्तरण […]

    continue reading »

     
     
  • कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास?

    कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास?

    आधा सिलिन्डर ग्यासका लागि महिनौँ पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्यासका बुलेट भित्रिएको समाचार सुनैरै चित्त बुझाउन बाध्य छन्। अघोषित नाकाबन्दीका कारण सामान्य अवस्थामा अस्तै ग्यास आउन नसकेपनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्यास भित्रिए पनि ती ग्यास कहाँ गए र कसले ग्यास पायो भन्नेबारे उपभोक्ता अन्योलमा […]

    continue reading »

     
     
  • मदिराले मात्तिएपछि साथीको हत्‍या…

    मदिराले मात्तिएपछि साथीको हत्‍या…

    काठमाडौं: सोलखुम्बुका अम्बरप्रसाद खतिवडा र गोरखा थलाजुङका युवराज गुरुङ सँगै मिल्ने साथी। पेसाले ज्यामी काम गर्ने उनीहरूबीच कुनै मनमुटाव थिएन। गत असोज २८ गते खतिवडा सदाझंै काम सकेर गोंगबुस्थित कोठामा आए। उक्त दिन आफू र गुरुङले काम गरेको ज्याला एक हजार दुई सय रुपैयाँ बोकेर कोठामा आएका खतिवडा मदिरा सेवनका […]

    continue reading »

     
     
  • भ्रष्टाचारमा तानिए अर्का तीन पूर्वआईजी

    भ्रष्टाचारमा तानिए अर्का तीन पूर्वआईजी

    फर्जी बिलभर्पाईका भरमा सामान ढुवानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका थप तीनजना पूर्वआईजीसँग आइतबार बयान लिएको छ। भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पूर्वसशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीसँग बयान लिइएको हो। बयानपछि अख्तियारको थुनामा नबस्ने प्रयोजनका लागि तीनैजनासँग १० करोड रुपैयाँ धरौटी माग […]

    continue reading »

     
     
  • वार्ता नभएपछि प्रधानमन्त्रीसंग प्रचण्ड आक्रोशित

    वार्ता नभएपछि प्रधानमन्त्रीसंग प्रचण्ड आक्रोशित

    प्रधानमन्त्री केपी ओलीले तराई-मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओली र दाहालबीच आइतबार बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने समझदारी भएको थियो। कांग्रेस र […]

    continue reading »

     
     
  • भूकम्पपीडित भोकभोकै, चामल कुहाएर नष्ट

    भूकम्पपीडित भोकभोकै, चामल कुहाएर नष्ट

    सिन्धुलीका भूकम्पपीडितले दैनिक एक छाक खाने अन्न पनि नभएको गुनासो गरिरहेका बेला प्रशासनले भने एक सय २० क्विन्टल चामल कुहाएर नष्ट गरेको छ। भूकम्पपीडितका लागि विभिन्न सहयोगी निकायबाट प्राप्त चामल समयमा वितरण नगर्दा कुहिएपछि जलाएर नष्ट गर्नुपरेको हो।जिल्ला दैवी प्रकोप उद्धार समितिले भण्डारण गरेर सभागृह हलमा राखेको ३० केजी दरका […]

    continue reading »

     
     
  • लण्डनमा यसरी मनाइयो भूपी, मित्रसेन र  लैनसिंह वाङ्गदेलको जन्मजयन्ती

    लण्डनमा यसरी मनाइयो भूपी, मित्रसेन र लैनसिंह वाङ्गदेलको जन्मजयन्ती

    सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम – लण्डन, नेपाली साहित्य, संगीत र चित्रकलाका त्रिवेणी, तीन चम्किला नक्षत्रहरु क्रमशः मास्टर मित्रसेन थापा, लैनसिंह वाङ्गदेल र भूपी शेरचनका जन्मजयन्ती दिनांक २६ डिसेम्बर २०१५ का दिन प्लमस्टिड, लण्डनस्थित अश्मिता असोसिएट्सका कक्षाहलमा संयुक्त रुपमा अत्यन्त भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य […]

    continue reading »

     
     
 
 
 
Trending Now : पप्पु कन्स्ट्रक्सन कालोसूचीमा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.