• बेलायतमा एनआरएनए अध्यक्ष शेष घले र जमुना घलेलाई भव्य स्वागतको तयारी

    बेलायतमा एनआरएनए अध्यक्ष शेष घले र जमुना घलेलाई भव्य स्वागतको तयारी

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम – पौष १२ लन्डन । अन्तर्राष्ट्रिय समन्वय परिषद,गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र जमुना घले लन्डन आइपुगेका छन्। घले लन्डनस्थित गेटवीक्क विमानस्थलमा आज विहान उत्रेका हुन्। फाइल फोटोः अध्यक्ष शेष घले र जमुना घले अध्यक्ष घलेको स्वागतको लागि गैरआवासीय नेपाली सँघ बेलायतको अध्यक्ष […]

    continue reading »

     
     
  • पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको अन्त्येष्टि

    पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको अन्त्येष्टि

    सूर्य बास्तोला / एचकेनेपाल डट कम – पोखरा, १२ पुस । पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको आइतबार पोखरास्थित शुखावती गुम्वा (गाइघाट) मा अन्त्येष्टि गरिएको छ। आइतबार दिउँसो गुरुङ्ग संस्कृत अनुसार उनको अन्त्येष्टी गरिएको हो। राप्रपा नेपालका केन्द्रीय सल्लाहकार समेत रहेका गुरुङलाई राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पार्टीको झण्डा […]

    continue reading »

     
     
  • किन गर्दैछन् त निर्देशक दिनेश डिसीले यस्ता फन्डा?

    किन गर्दैछन् त निर्देशक दिनेश डिसीले यस्ता फन्डा?

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौँ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। निर्देशक दिनेश डिसीले यसलाई राम्रैसँग बुझेका छन्। त्यसैले त उनी कामसँगै हल्ला पनि गर्छन्। व्यापारिक घराना चौधरी ग्रुपसँग पनि आबद्ध दिनेश आफ्नो फिल्म बिकाउन माहिर छन्। कसरी मार्केटिंग गरेर फिल्म बजारमा फ्याँक्ने भन्ने बारेमा कसैले […]

    continue reading »

     
     
  • जसले रमिता हेर्दा गोली खाए

    जसले रमिता हेर्दा गोली खाए

    सप्तरी- सप्तरीको भारदह–१ का राजीव राउत जारी मधेस आन्दोलनमा प्रहरीको गोलीले मारिएका पहिलो व्यक्ति हुन्। मधेसी मोर्चाले आह्वान गरेको साउन ३१ र ३२ को बन्द अनिश्चित बनेपछि भदौ १ मा भारदहमै भएको झडपमा उनी मारिए। २४ वर्षे उनी राजनीतिमा क्रियाशील थिएनन्। संघीय समाजवादी फोरमले राउत आफ्नो कार्यकर्ता दाबी गरेपनि उनीनिकटहरू […]

    continue reading »

     
     
  • गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

    गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

    गर्भावस्था महिलाका लागि संवेदनशील अवधि हो। गर्भवतीले आफ्नो स्वास्थ्यमा हरपल धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। खानपिनमा उत्तिकै विचार पुर्‍याउनुपर्छ । गर्भवतीका लागि धेरै चिया–कफी पिउनु पनि खतरनाक हुने चिकित्सकहरू सुझाउछन् । गर्भावस्थामा सकेसम्म चिया–कफी नपिएकै राम्रो हुने उनीहरूको सुझाब छ: – गर्भवती हुनुहुन्छ भने कफी पिउन छाडिदिनुहोस्। यदि कफी पिउने […]

    continue reading »

     
     
  • रवीन्द्रको युवाहरुसँग काव्य विमर्श

    रवीन्द्रको युवाहरुसँग काव्य विमर्श

    माधव अधिकारी / एचकेनेपाल डट कम – काठमाडौँ,११ पौष। बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले शनिबार युवाहरुसँग काव्य विमर्श गरेका छन्। विमर्श नेपाल र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले करीब दुई घन्टा आफ्ना प्रकाशित र अप्रकाशित कविता सुनाए। उनले पाप,आज राति बाह्र बजे, क्रान्ति,म पत्रकार हुँ लगायतका […]

    continue reading »

     
     
  • नदीपुरमा गजल वाचन

    नदीपुरमा गजल वाचन

    बिग एफएम / एचकेनेपाल डट कम – पोखरा ११ पुस। पोखराको नदीपुरमा नियमित गजल वाचन भएको छ।। ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित गजल सन्ध्या पोखराको आयोजनामा नियमित गजल वाचन भएको हो। प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको गजल वाचनको पुस श्रृंखलामा पनि झण्डै २० जनाले गजल वाचन […]

    continue reading »

     
     
  • बेल्जियममा अध्यक्ष शेष घलेलाई भव्य स्वागत

    बेल्जियममा अध्यक्ष शेष घलेलाई भव्य स्वागत

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम – पौष ११ लण्डन। गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्य परिषदका अध्यक्ष शेष घलेको सम्मानमा गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा भव्य सम्मान तथा स्वागत कार्यक्रम सम्मन्न भएको छ। अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यामा बेल्जियमको लुभेन सहरमा अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। गैरआवासीय नेपाली संघ, बेल्जियमका […]

    continue reading »

     
     
  • किन पढ्किए ट्रान्सफर्मर? अख्तियारले थाल्यो छानविन

    किन पढ्किए ट्रान्सफर्मर? अख्तियारले थाल्यो छानविन

    अख्तियार र दुरुपयोग अनुसन्धान आयोगले सयौँ ट्रान्सफर्मर पड्किएको विषयमा विद्युत प्राधिकरणमाथि अनुसन्धान थालेको छ। अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले प्राधिकरणले खरिद गरेर जडान गरेको ट्रान्सफर्मर विभिन्न ठाउँमा पड्किन थालेपछि त्यसको गुणस्तर र प्राधिकरणमाथि छानविन गरिएको बताए। भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ग्यासलगायतको पदार्थ अभाव भएपछि धैरैले विजुलीमा पकाउँदै आएका छन्। विद्युतको लोडसेडिङ […]

    continue reading »

     
     
  • मलेसियाका नेपाली कामदार मारमा, बिदा बसे तलबै रोकिन्छ

    मलेसियाका नेपाली कामदार मारमा, बिदा बसे तलबै रोकिन्छ

    रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन्। मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वस थियो। फाइल फोटो नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो। तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो– मलेसियामा कमाएको […]

    continue reading »

     
     
  • प्रहरीबाटै यौनशोषण …

    प्रहरीबाटै यौनशोषण …

    वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो। त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले। भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन्। राजधानीमा […]

    continue reading »

     
     
  • क्याप्टेनलाई छाडेर निर्मातालाई रोजेपछि  …

    क्याप्टेनलाई छाडेर निर्मातालाई रोजेपछि …

    नायिका झरना थापाका बानी र स्वभावबारे पति सुनील – दानी छिन्, घर अगााडि जोगीको लाइन हुन्छ नेपाली चलचित्र उद्योगमा झरना थापा भद्र र शालीन अभिनेत्रीका रूपमा चिनिन्छिन्। अधिकांश नायिकाहरू विभिन्न ‘स्क्यान्डल’मा मुछिए पनि उनका बारेमा गसिप कमै बने । १७ वर्षकै उमेरमा निर्माता सुनीलकुमार थापासँग बिहे गरेपछि झरना सिने क्षेत्रमा […]

    continue reading »

     
     
  • फेरि टुक्र्याइयो दुई मन्त्रालय, मन्त्रीको जिम्मेवारी हेरफेर

    फेरि टुक्र्याइयो दुई मन्त्रालय, मन्त्रीको जिम्मेवारी हेरफेर

    मन्त्रिपरिषद्ले शुक्रबार पनि दुई मन्त्रालय टुक्रयाएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर वाणिज्य र आपूर्ति छुट्टाछुट्टै मन्त्रालय बनाइएको छ। कृषि विकास मन्त्रालय टुक्रयाएर कृषि र पशु मन्त्रालय बनाइएको हो। सरकारले बिहीबार मात्रै विभिन्न मन्त्रालय टुक्रयाएर दुईवटा नयाँ मन्त्रालय बनाउने निर्णय गरेको थियो। शुक्रबार थपिएका मन्त्रालयसहित अब मन्त्रालय संख्या ३० पुगेको […]

    continue reading »

     
     
  • यसरी सम्पन्न भयो तमु धिं नेपालको ल्होछारै आशिमला

    यसरी सम्पन्न भयो तमु धिं नेपालको ल्होछारै आशिमला

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १० पुस। प्र ल्हो आगमनको अवसरमा तमु धिं नेपालको ल्होछार सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रवार ल्होछारै आशिमला शुभकामना आदानप्रदान र नेपालको संविधानको विवेचना कार्यक्रम सम्पन्न गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा सहभागीहरुले ल्होछारको शुभकामना(आशिमला) आदानप्रदान गरेका थिए भने विगतदेखि […]

    continue reading »

     
     
  • पोखरामा सञ्चालन हुदै आएको प्याराग्लाइडिङ बन्द हुने

    पोखरामा सञ्चालन हुदै आएको प्याराग्लाइडिङ बन्द हुने

    सरकारले पोखराबाट प्याराग्लाइडिङ विस्थापनको तयारी सुरु गरेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि प्याराग्लाइडिङ विस्थापनको तयारी सरकारले गरेको हो। पोखरा साहसिक पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङको केन्द्र हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको प्याराग्लाइडिङ स्कुल स्थापनासम्बन्धी कार्यविधिअनुसार पोखरामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न नपाइने छ। पोखराबाहेकका स्थानमा मात्रै प्याराग्लाइडिङ […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.