• ४० मन्त्री तर मन्त्रिपरिषद् अपूर्ण

    ४० मन्त्री तर मन्त्रिपरिषद् अपूर्ण

    प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको नेतृत्वमा गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले हाल कायम रहेका २६ मन्त्रालयमध्ये १४ कटौती गरेर १२ मात्रै राख्न सुझाब दिएको थियो। मुलुक संघीय संरचनामा जाादा केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै प्रभाव पर्ने भएकाले सानो, तर प्रभावकारी संरचना निर्माण गर्न […]

    continue reading »

     
     
  • जनता ठग्ने सहसचिवसहित पम्प सञ्चालकहरु जेल चलान

    जनता ठग्ने सहसचिवसहित पम्प सञ्चालकहरु जेल चलान

    काठमाडौं, रिमोट प्रविधिमार्फत पेट्रोल पम्पहरुको ठगीमा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह, नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मासहित पम्प सञ्चालक र मिस्त्रीहरु जेल चलान भएका छन्। ठगी मुद्दामा अदालतले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको खबर आजको नयाँ पत्रिका दैनिकामा छ। सहसचिव हासलाई ललितपुर अदालतले तथा शर्मालाई […]

    continue reading »

     
     
  • दुई मन्त्रालय थप्दा तीन अर्बको भार

    दुई मन्त्रालय थप्दा तीन अर्बको भार

    मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गरेका दलहरूलाई मन्त्रीमा भागबन्डा पुर्‍याउन दुई मन्त्रालय थपेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले ऋणात्मक हुन पुगेको मुलुकको अर्थतन्त्रमा बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको व्ययभार थप्दै जनसंख्या तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय थपेको हो। ओलीले मुलुकको आवश्यकताभन्दा आफ्नो […]

    continue reading »

     
     
  • विश्वभर क्रिसमस मनाइँदै

    विश्वभर क्रिसमस मनाइँदै

    एचकेनेपाल डट कम संवाददाता- १० पुस । विश्वभर रहेका इसाई धर्मावलम्बी आज आफ्नो महान चाड क्रिसमस मनाउँदै छन्। दुई हजार वर्षअघि हालको इजरायलको बेथलेहममा जन्मेका जिसस क्राइस्टको जन्मदिनलाई डिसेम्बर २५ तारिखमा क्रिसमस मनाइँदै आएको छ। क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई समूहमा विभाजित इसाईले आ-आफ्नै तरिकाले क्रिसमस मनाउँदै आएका छन्। नेपालमा […]

    continue reading »

     
     
  • पुस्तक लेखेर अमेरिकामा नाम र दाम कमाएका नेपाली विद्यार्थी

    पुस्तक लेखेर अमेरिकामा नाम र दाम कमाएका नेपाली विद्यार्थी

    सन्जोग आचार्य / एचकेनेपाल डट कम – न्युयोर्क । अमेरिकामा पुस्तक लेखेर बाच्न सकिन्छ भन्नेहरुका लागि अहिले नेपाली मूलका अमेरिकी लेखक राजन थपलिया उदाहरण बनेका छन् । २७ बर्षीय नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । न्युयोर्क निवासी थपलिया मेडिकल साइन्सका विद्यार्थी हुन् । […]

    continue reading »

     
     
  • भूकम्पपीडितका लागि उठाइएको ३ करोड रुपैयाँ कसले गायब गरे?

    भूकम्पपीडितका लागि उठाइएको ३ करोड रुपैयाँ कसले गायब गरे?

    वैशाख १२ को विनाशकारी भुकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो। ६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो। तर, बाँकी रकम कता गयो ? कतै विवरण छैन। भुकम्पमा काठमाडौंसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको छ। मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै […]

    continue reading »

     
     
  • मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा

    मिस पोखराका प्रतिस्पर्धीहरुले देखाए आफ्नो प्रतिभा

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, ९ पुस । ‘ग्राण्ड फिनाले’को मिति नजिकिँदै गर्दा सबैको मनमा एउटै हुटहुटी देखिन्छ, कि कस्तो होला सातौँ सँस्करणको मिस पोखरा ? सातौँ सँस्करणको मिस पोखराको ताज आफ्नो पोल्टामा पार्नका लागि यतिबेला २० जना प्रतिस्पर्धीहरु मैदानमा छन्। र, अरुभन्दा अगाडि आउने होडमा उनीहरुले […]

    continue reading »

     
     
  • ‘भ्वाइस टेस्ट’मा फेल भएका थिए अमिताभ

    ‘भ्वाइस टेस्ट’मा फेल भएका थिए अमिताभ

    भारतीय ‘सुपरस्टार’ अमिताभ बच्चनबारे धेरै जानकारी बाहिर आइसकेका छन्। इलाहाबादमा जन्मेका तथा नैनीताल र दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै ‘रिजेक्सन’ झेल्नुपर्‍यो। पहिले उनी इन्जिनियर अथवा भारतीय सैनिकमा सामेल हुन चाहन्थे, तर समयसँगै उनी अभिनयमा लागे अनि स्थापित भए। दिल्लीमा पढाइ पूरा गरेपछि अमिताभले पहिलो जागिर कोलकाताको ‘सपिङ फर्म’मा काम […]

    continue reading »

     
     
  • नेपाली वेबसाइटबाटै चोरीको सामान खरिद–बिक्री

    नेपाली वेबसाइटबाटै चोरीको सामान खरिद–बिक्री

    अनलाइन र सामाजिक सञ्जालका साइट चोरीका सामान खरिद–बिक्रीका माध्यम हुन थालेका छन्। अनलाइनबाट अपरिचितहरूलाई बिक्री गर्दा प्रहरी अनुसन्धानबाट बचिने भएकाले यस्तो तरिका अपनाउन थालिएको हो। खासगरी हाम्रोबजार डटकमबाट चोरीका सामानहरू खरिद–बिक्री हुन थालेको प्रहरीले जनाएको छ। चोरीका धेरै घटना अनुसन्धानका क्रममा सामानहरू हाम्रोबजार डटकमबाट खरिद–बिक्री हुने गरेको खुल्न आएको महानगरीय […]

    continue reading »

     
     
  • साउदीमा बन्धक बनाइएका ५० नेपाली कामदार उद्धारको पर्खाईमा…

    साउदीमा बन्धक बनाइएका ५० नेपाली कामदार उद्धारको पर्खाईमा…

    साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितले गुनासो गरेका छन्। आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनु परेको उनीहरुको गुनासो छ। ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पहल नभएको बताएका छन्। पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा […]

    continue reading »

     
     
  • चिसोले ७ भूकम्पपीडितको मृत्यु

    चिसोले ७ भूकम्पपीडितको मृत्यु

    सिन्धुपाल्चोक, अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ। अधिकांश बिरामी परेका छन्। फाईल फोटो ठोकर्पा ३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ। ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभो ।’ टोलमा अरु धेरै […]

    continue reading »

     
     
  • राजधानीमै शून्य डिग्री, माइनसमा झर्न सक्ने

    राजधानीमै शून्य डिग्री, माइनसमा झर्न सक्ने

    बुधवार राजधानीको तापक्रम शून्यमा झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विहान ८ः४५ को न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको हो। यो हिउँदकै सबैभन्दा कम तापक्रम हो। महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै न्यूनतम तापक्रममा गिरावट आउन सक्ने बताए। ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घटिनै रहने […]

    continue reading »

     
     
  • १६ नेपाली ग्वाटेमालामा पक्राउ

    १६ नेपाली ग्वाटेमालामा पक्राउ

    एजेन्सी, अवैध रुपमा अमेरिका जाने क्रममा ग्वाटेमालामा १६ नेपाली पक्राउ परेका छन्। एउटै समूहमा रहेका १७ बंगलादेशीसँगै ती नेपाली पक्राउ परेको ग्वाटेमालाका अधिकारीले बताएका छन्। उनीहरु बस चढेर ग्वाटेमाला सिटी जाने क्रममा आइतबार पक्राउ परेका हुन्। मानव तस्करीको सूचना पाएर छापा मार्दा उनीहरु पक्राउ परेको ग्वाटेमाला प्रहरीले जनाएको छ। उनीहरुलाई […]

    continue reading »

     
     
  • मर्निङ वाक ? सबेरै नगर्नुस्

    मर्निङ वाक ? सबेरै नगर्नुस्

    चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन्। घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ। बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन्। चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि […]

    continue reading »

     
     
  • उद्योगबाटै ग्यास ‘लुट्छन्’ सिडिओ

    उद्योगबाटै ग्यास ‘लुट्छन्’ सिडिओ

    भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ। राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो। राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेपाली युवकसँग विवाह गर्दै बलिउड नायिका श्रद्धा कपुर
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.