• गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टी रोजे

    गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टी रोजे

    विश्वासदीप तिगेला / एचकेनेपाल डट कम – गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगीतिक साँझ सम्पन्न भएको छ। फाइल फोटोः इन्दिरा सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टी रोज्न आएको बताउदै माहोललाई तताएका थिए। कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द […]

    continue reading »

     
     
  • नवौं यलम्बरहाँङ रनिङशिल्ड फूटबल १६ अप्रिल २०१६ मा हुने

    नवौं यलम्बरहाँङ रनिङशिल्ड फूटबल १६ अप्रिल २०१६ मा हुने

    विश्वासदीप तिगेला / एचकेनेपाल डट कम – फेल्थाम लण्डनमा किरात याक्थुङ चुम्लुङ युकेको बैठकले ऐतिहासिक नवौं यलम्बरहाँङ रनिङशिल्ड फूटबल प्रतियोगिता पूर्वनिर्धारित १६ अप्रिलकै दिन भब्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ। समर मौषमसंगै नेपाली समुदायमा फूटबल प्रतियोगिताको पनि शुरुवात हुने परम्परा अनुसार यस बर्षपनि यलम्बरहाँङ रनिङशिल्ड फूटबल फेल्थाम लण्डनमै हुने भएको […]

    continue reading »

     
     
  • दपूक्षे तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न

    दपूक्षे तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न

    सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम – लण्डन ः दिनांक २४ जनवरी २०१६को दिन प्लमस्टिडस्थित गेसो सभाहलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको वार्षिक साधारण सभा सम्पन्न भएको छ। समाजका महासचिव सुमन गुरुङद्वारा सञ्चालित वार्षिक साधारण सभा समाजका अध्यक्ष श्रीचन्द्रको अध्यक्षतामा सम्पन्न भएको थियो। समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ, वरिष्ठ […]

    continue reading »

     
     
  • चलचित्रको ‘ आवेग ‘ को ट्रेलर सार्वजनिक

    चलचित्रको ‘ आवेग ‘ को ट्रेलर सार्वजनिक

    ध्रुब दत्त / एचकेनेपाल डट कम- फिल्म ‘आवेग’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर अडियो एल्बमको सूचना तथा संचारमन्त्री शेरधन राईले सार्वजनिक गरेका हुन्। बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्मको अडियो बिमोचनमा अभिनेता आर्यन सिग्देल उपस्थित नभएपछि निर्देशक निरौलाले जुन कलाकारका लागि […]

    continue reading »

     
     
  • नेपालमा सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, त्यसपछि प्रहरी, वकिल र न्यायाधीश

    नेपालमा सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, त्यसपछि प्रहरी, वकिल र न्यायाधीश

    शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ। एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको नागरिक दैनिकमा खबर छ। नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी […]

    continue reading »

     
     
  • भूकम्पपीडितलाई दिने करोडौंको राहत सामग्री सशस्त्रको गोदाममै

    भूकम्पपीडितलाई दिने करोडौंको राहत सामग्री सशस्त्रको गोदाममै

    भूकम्पपीडितलाई दिने भनिएका करोडौंका राहत सामग्री सशस्त्रको गोदाममै थन्किएका छन् । टहरामा बस्दै आएका जिल्लाका भूकम्पपीडित अहिले चिसोको मारमा परेका छन्। भूकम्पपछि अन्तर्राष्ट्रिय संस्थाबाट संकलन गरिएको राहत सामग्री पीडितलाई वितरण नगरी खुमलटारस्थित सशस्त्र प्रहरीको दक्षिणकाली गणमा थुपारिएको छ। नेपाल रेडक्रस सोसाइटीको पहलमा बेलायतस्थित एड संस्थाको आर्थिक सहयोगमा ल्याइएको राहत सामग्री […]

    continue reading »

     
     
  • चिसो मौसमका कारण हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेन बन्द

    चिसो मौसमका कारण हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेन बन्द

    एचकेनेपाल डट कम संवाददाता – हङकङ, २५ जनवरी। चिसो मौसमका कारण सोमबार हङकङका सबै प्राथमिक विद्यालय र किन्डरगार्टेनहरु बन्द  भएका छन्। शिक्षा ब्यूरोले हङकङमा बढेको अत्यधिक चिसोका कारण ति विद्यालयहरुमा सार्वजनिक बिदा गरिएको जनाएको छ। माध्यमिक विद्यालयले पनि बाहिरी गतिविधिहरु रद्द गर्न सकिने ब्यूरोले जनाएको छ। हङकङमा आइतबार ५९ वर्षपछि […]

    continue reading »

     
     
  • बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट

    बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट

    बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिला यमीको नाम छुटाइएको छ। हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नाम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ। ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको खबर आज प्रकाशित […]

    continue reading »

     
     
  • रणवीरको ब्रेकअपका लागि आलिया जिम्मेवार!

    रणवीरको ब्रेकअपका लागि आलिया जिम्मेवार!

    भारतीय अनलाइन ‘स्पटब्वाय’ले सूत्रहरूको हवाला दिँदै रणवीर कपुर र क्याट्रिना कैफको ब्रेकअपका लागि आलिया भट्ट जिम्मेवार भएको लेखेको छ। त्यो पोर्टलका अनुसार ब्रेकअपको बिउ केही महिनापहिला निर्देशक इम्तियाज अलीले दिएको पार्टीमा निस्केको थियो । त्यो पार्टीमा आलिया, रणवीर र क्याट्रिना पनि समावेश थिए। नयाँ पत्रिकामा खबर छ। त्यो पोर्टलका अनुसार […]

    continue reading »

     
     
  • अमेरिकामा भारी हिमपात, नेपालीहरु यसरी रमाए (फोटो फिचर)

    अमेरिकामा भारी हिमपात, नेपालीहरु यसरी रमाए (फोटो फिचर)

    अमेरिकामा आएको भारी हिमपातको कारण जनजीवन पूर्ण अस्तव्यस्त विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकाको पूर्वीय समुद्रतटमा हुने राज्यहरुमा आएको तीब्र भिषण हिमपात आँधीको कारण जनजीवन पूर्ण अस्तव्यस्त भएको छ। पूर्व भविष्यबाणी अनुसार इस्ट कोस्ट ब्लिज़र्ड २०१६ नामाकरण गरिएको उक्त हिम आंधीबेरीले तहसनहस बनाई दिएको छ। हिमपात […]

    continue reading »

     
     
  • हङकङमा ५९ वर्षपछिकै सबैभन्दा चिसो, ताई मो शानमा हिंउ पर्यो (फोटो फिचर)

    हङकङमा ५९ वर्षपछिकै सबैभन्दा चिसो, ताई मो शानमा हिंउ पर्यो (फोटो फिचर)

    एचकेनेपाल डट कम संवाददाता – हङकङ, २४ जनवरी। हङकङमा ५९ वर्षपछि आजको दिन सबैभन्दा चिसो दिनको रुपमा मापन गरिएको छ। हङकङको मौसम विभागका अनुसार काउलून स्टेशनमा ३.३ डिग्री सेल्सियस तापमान मापन गरिएको छ। ताई मो शानमा हिंउ पर्यो। तस्वीरः प्रतीक चाम्लिङ / एचकेनेपाल डट कम विभागका अनुसार ५९ वर्षपछि यो […]

    continue reading »

     
     
  • विदेशबाट फर्किंदा श्रीमती अन्तै, पत्नीपीडितहरु प्रहरीमा धाउंदै

    विदेशबाट फर्किंदा श्रीमती अन्तै, पत्नीपीडितहरु प्रहरीमा धाउंदै

    वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए। खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन्। अर्को व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे। नगद र सुन गुमेपछि श्रीमान् प्रहरीमा ललितपुरका दिनेश शाही […]

    continue reading »

     
     
  • भारत र मोर्चाको दबाबमा संबिधान संशोधन, के के फेरिए…?

    भारत र मोर्चाको दबाबमा संबिधान संशोधन, के के फेरिए…?

    संविधानसभाबाट ३ असोजमा जारी संविधान १२६ दिनमै संशोधन, अब भारतको अघोषित नाकाबन्दी खुल्ने विश्वास कुन–कुन धारा संशोधन ? निर्वाचन क्षेत्र निर्धारण धारा २८६ को उपधारा ५ पहिले : निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र […]

    continue reading »

     
     
  • यिनै हुन् दुई बालकको हत्या गर्ने सौतेनी आमा

    यिनै हुन् दुई बालकको हत्या गर्ने सौतेनी आमा

    गुल्मी, मोबाइलको खोलमा लुकाएर राखेको पाँच सय हराएको निहुँमा हाडहाडेमा सौतेनी आमाले दुई छोराको हत्या गरेकी छन्। हाडहाडे ९ की २१ वर्षीया शान्ता पुनले सौताका दुई छोराको हत्या स्वीकारेको प्रहरीले जनाएको छ। यिनै हुन् दुई बालकको हत्या गर्ने सौतेनी आमा यसअघि दुवै बालकको करेन्ट लागेर मृत्यु भएको भनिएको थियो। अनुसन्धानका […]

    continue reading »

     
     
  • फरहान अख्तरले गरे सम्बन्ध विच्छेद

    फरहान अख्तरले गरे सम्बन्ध विच्छेद

    फरहान अख्तरले पत्नी अधुनासँग सम्बन्धविच्छेद गरेका छन् । यी दुईको सन् २००० मा विवाह भएको थियो। सम्बन्धविच्छेद भएपछि फरहान आफ्नो घर छाडेर बहिनी जोयाको घरमा सिफ्ट भएका छन्। उनले केही समयमा नै नयाँ घर लिने भारतीय मिडियाले जनाएका छन्। केही पहिलेदेखि नै मिडियामा यी दुईको सम्बन्धमा खटपट आएको खबर आएको […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.