• चीनले नेपालसंग एकसिंगे गैंडा मागेपछि…

    चीनले नेपालसंग एकसिंगे गैंडा मागेपछि…

    छिमेकी मुलुक चीनले अति दुर्लभ र लोपोन्मुख वन्इजन्तु एकसिंगे गैंडा दिन नेपालसँग् माग गरेको छ। वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको भ्रमणका क्रममा चीनले आफूहरुलाई दुई जोडी एकसिंगे गैंडा दिन माग गरेको हो। नेपालले विगतमा विभिन्न मुलुकलाई उपहारका रुपमा दुर्लभ वन्यजन्तु उपहार दिँदै आएको थियो। पछिल्लो समय सरकारले विदेशी संस्थालाई वन्यजन्तु […]

    continue reading »

     
     
  • केटीलाई अश्लील फोटो पठाउंदा प्रहरीको खोरमा

    केटीलाई अश्लील फोटो पठाउंदा प्रहरीको खोरमा

    अपरिचित युवतीसँग फेसबुकमा साथी बनी अश्लील फोटो पठाएर यातना दिने रोविनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। यादवलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइएको छ। उनले १५ भन्दा धेरै युवतीलाई बारम्बार अश्लील फोटो पठाई दु:ख दिने गरेका थिए। करिब दुई महिनाको अनुसन्धानपछि सिआइबीले उनलाई […]

    continue reading »

     
     
  • आहा ! रारा गोल्ड कपको तयारी पुरा, विजेतालाई ५ लाख

    आहा ! रारा गोल्ड कपको तयारी पुरा, विजेतालाई ५ लाख

    सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, ३ माघ। मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संस्करणको तयारी पुरा भएको छ । सहारा क्लवको आयोजनामा यही माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा […]

    continue reading »

     
     
  • उत्कृष्ठ होइन, अलोकतान्त्रिक संविधानः पद्मरत्न तुलाधर

    उत्कृष्ठ होइन, अलोकतान्त्रिक संविधानः पद्मरत्न तुलाधर

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ३ माघ। पूर्वसभामुख, संविधानविद दमननाथ ढुंगानाले असन्तुष्टहरुको राष्ट्रिय सम्मेलन गरी उनीहरुको माग संविधानमा सम्बोधन गराउनुपर्ने बताउनुभएको छ। तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले आइतवार पोखरामा आयोजना गरेको नेपालको संविधानको विरोध किन ? विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नु हुदै वरिष्ठ अधिकारकर्मी ढुंगानाले संविधान जारी […]

    continue reading »

     
     
  • हङकङमा जगत रानासंगको एकल साँगीतिक साँझ

    हङकङमा जगत रानासंगको एकल साँगीतिक साँझ

    जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम – हङकङ। गायक जगत रानाको एकल साँगीतिक साँझ शनिवार हङकङमा सम्पन्न भएको छ। जगत रानासंगको एक साँझ ‘रमाइलो शनिबार’ नाम दिइएको साँगीतिक कार्यक्रम जोर्डनस्थित कंगन रेष्टुरेण्टमा यहाँका संगीतप्रेमी श्रोता तथा दर्शकमाझ सम्पन्न भएको हो। लाङ्घाली कल्याण समाज हङकङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा गायक रानाले […]

    continue reading »

     
     
  • हङकङमा पहिचानसम्बन्धी अन्तर्क्रिया

    हङकङमा पहिचानसम्बन्धी अन्तर्क्रिया

    हङकङ। नेपाल आदिवासी जनजाति युवा संघ हङकङले युवा संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनको आतिथ्य तथा उपस्थितिमा पहिचानसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। पहिचानसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विजयविक्रम लिम्बूले गरेका थिए। संघका सचिव तिलक सोमैले सञ्चालन गरेको कार्यक्रममा सदस्य दिलीप थिङ तामाङले स्वागत मन्तव्य दिएका थिए। […]

    continue reading »

     
     
  • मुम्बई हल्लाउने नेपाली चोर!

    मुम्बई हल्लाउने नेपाली चोर!

    फाटफुट पटके चोरी त भइरहन्छन् । तर, एउटा चोरीले नेपाल मात्र होइन, छिमेकी भारतको फिल्मी नगरीसम्मै तरंग ल्याएको छ। भारतको महाराष्ट्र मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश परदेशमै फैलिएको छ। १८ वर्षभन्दा कम उमेरका ती […]

    continue reading »

     
     
  • डेढ करोडको मालाले लियो ज्यान

    डेढ करोडको मालाले लियो ज्यान

    आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला। अनि त्यसको सोख पनि पाल्ने थिएनन् होला। तर घाँटीमा सधै बहुमूलय गहना लगाएर हिँड्ने सोखकै कारण उनको ज्यान गएको छ। गत विहीवार साँझ आफैले लगाएको बहुमूल्य मालाकै कारण थेपाङको ज्यान […]

    continue reading »

     
     
  • परम्परा धान्दै गुरुङ युवाहरु…

    परम्परा धान्दै गुरुङ युवाहरु…

    सरिता गुरुङ / एचकेनेपाल डट कम – सिक्लेस। कला, संस्कृति र परम्पराको धनी गाउं सिक्लेसमा माघ मेला साथै परम्परालाई निरन्तरता दिदै यो बर्ष पनि छेलो कार्यक्रम सम्पन्न भएको छ। छेलो प्रतियोगितामा सिक्लेस वरपरका युवाहरुले सहभागीता जनाएकामध्ये याङ्जाकोटका २१ बर्षीय सरोज गुरुङ प्रथम भएका छन् भने सिक्लेस निवासी मोहन गुरुङ द्वित्तीय […]

    continue reading »

     
     
  • तन, मन र सुन्दरताकी धनी नायिका खुश्बु खड्का

    तन, मन र सुन्दरताकी धनी नायिका खुश्बु खड्का

    जे.सागर / एचकेनेपाल डट कम – हाम्रो समाजमा केही भनाइहरु प्रचलनमा छन् – तन सुन्दर भएका मान्छेहरुको मन सुन्दर हुँदैनन् या धन हुनेको मन हुन्न, मन हुनेको धन हुन्न। यी कथनीहरु किन र कसका लागि बने र यसमा कति सत्यता छ त्यसलाई अलग्गै पाटोबाट खोजी गरौंला तर कहिलेकाहीँ यस्ता कथनीहरुलाई […]

    continue reading »

     
     
  • सहारा एकेडेमीलाई १ लाखको पुरस्कार

    सहारा एकेडेमीलाई १ लाखको पुरस्कार

    सन्देश श्रेष्ठ / एचकेनेपाल डट कम – पोखरा, २ माघ। आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई अर्पण गरिने भएको छ। सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २/२ वर्षमा प्रदान गर्ने १ लाख राशिको उक्त पुरस्कारबाट सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई अर्पण गर्ने निर्णय भएको समितिको […]

    continue reading »

     
     
  • यसरी पक्राउ परे मोस्ट वान्टेड गुरुङ

    यसरी पक्राउ परे मोस्ट वान्टेड गुरुङ

    विराटनगर– डाँका, लुटपाट र ज्यान मार्ने उद्योगसमेतका तीनवटा ठूला अपराधमा संलग्न रहेर फरार बनेका एकजनालाई प्रहरीले मोरङको बयरवनबाट बिहीबार राति पक्राउ गरेको छ। बयरवन ५ का २५ वर्षीय गणेश भनिने विकास गुरुङलाई गाउँबाटै पक्राउ गर्न इलाका प्रहरी कार्यालय पथरीको टोली सफल भएको हो। प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर उनलाई लामो […]

    continue reading »

     
     
  • काठमाडौंमा छिट्टै रेल कुद्ने प्रधानमन्त्री अोलीको दाबी

    काठमाडौंमा छिट्टै रेल कुद्ने प्रधानमन्त्री अोलीको दाबी

    काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ? काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, […]

    continue reading »

     
     
  • पोखरामा घले समुदायले यसरी मनाए लिःल ल्होसर

    पोखरामा घले समुदायले यसरी मनाए लिःल ल्होसर

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, प्र ल्हो(बाँदर वर्ग) आगमनको अवसरमा घले समाज(लिःल फङ्ग) कास्कीले पोखरामा शनिवार लिःल(घले) समुदायको महान साँस्कृतिक पर्व लिःल ल्होसर भव्यताका साथ मनाएको छ। पोखरा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा ल्होसरको शुभकामना आदान प्रदान, आठौं वार्षिक भोज, चेलीबेटी भोज, उच्च शिक्षा एवं एसएलसी उतिर्ण विद्यार्थीलाई […]

    continue reading »

     
     
  • युएईमा प्रेम दिवसको तयारी

    युएईमा प्रेम दिवसको तयारी

    मोहन बस्याल / एचकेनेपाल डट कम – युएई । अन्तराष्ट्रिय रुपमा मनाईदै आएको प्रणय दिवस युएईमा बस्ने नेपालीहरुका लागि पनि बिशेष हुने भएको छ। प्रियंका कार्की चौध फेब्रुअरीमा मनाईने यो दिवसका अवसरमा युएईमा चर्चित कलाकारको सहभागितामा बिशेष कार्यक्रम गर्ने तयारी भएको छ। नेपालमा लाईभ कन्सर्ट लगायतका ईभेन्ट म्यानेजमेन्टको काम गर्दै […]

    continue reading »

     
     
 
 
 
Trending Now : विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.