• आफ्नो आइडिया बाबुरामको नयाँ शक्तिले चोरेपछि रवीन्द्र मिश्र स्तब्ध

    आफ्नो आइडिया बाबुरामको नयाँ शक्तिले चोरेपछि रवीन्द्र मिश्र स्तब्ध

    बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि […]

    continue reading »

     
     
  • काठमाडौंलाई औद्योगिक शहर बनाई दिने चीनको प्रस्ताव

    काठमाडौंलाई औद्योगिक शहर बनाई दिने चीनको प्रस्ताव

    चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैयाँ (३ बिलियन युआन) लगानीमा ‘चाइन टाउन’ निर्माणका लागि अनुमति मागेको छ। सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले काठमाडौंलाई औद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको हो। सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा […]

    continue reading »

     
     
  • एनआरएन अमेरिकामा भाँडभैलो

    एनआरएन अमेरिकामा भाँडभैलो

    श्रीजना अर्याल – विश्वको सर्वशक्तिमान र सम्पन्न मुलुक अमेरिकामा रातारात आफ्नो उपस्थिती जनाएको एनआरएन एसीसी युएसए गत निर्वाचनदेखि विवादमा आएका समाचारहरुको मसी सुक्न नपाउँदै निर्वाचन र नियुक्तिमा अनियमितता, नातावाद क्रिपावाद र फरियावादमा चुर्लुम्म डुबेको पर्यवेक्षकहरु बताउँछन्। व्यापक असन्तुष्टीको बीच अध्यक्षको पगरी गुथेका डा केशव पौडेल र उहाँका आसेपासेहरु हाल आएर […]

    continue reading »

     
     
  • नक्कली भिक्षु बनेर जापान छिरेका ५ नेपाली पक्राउ

    नक्कली भिक्षु बनेर जापान छिरेका ५ नेपाली पक्राउ

    अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपायबाट कामदारलाई जापान ल्याउन थालेका छन्। मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको छ। बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागि अनुसन्धान […]

    continue reading »

     
     
  • घुस लिदै गर्दा प्रहरी डिएसपीसहित ३ जना रंगेहात पक्राउ

    घुस लिदै गर्दा प्रहरी डिएसपीसहित ३ जना रंगेहात पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिँदा लिदै डीएसपीसहित तीन जना प्रहरीलाई रंगेहात पक्राउ गरेको छ। अख्तियारको टोलीले जाउलाखेलस्थित पेट्रोल पम्पका सञ्चालकको लेनदेनसम्बन्धी विवाद मिलाउने नाममा तीन लाख रुपैयाँ घूस लिएको आरोपमा ललितपुर प्रहरी परिसरका डीएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेशवहादुर सिंहलाई तीन लाख रुपैयाँ घूससहित पक्राउ गरेको खबर अन्नपूर्ण पोस्ट […]

    continue reading »

     
     
  • बुद्धजयन्तीमा बुद्ध बर्न इन नेपाल

    बुद्धजयन्तीमा बुद्ध बर्न इन नेपाल

    गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यलाई विश्वभर फैलाउने उद्देश्यले निर्माण गरिएको फिल्म ‘बुद्ध बर्न इन नेपाल’को प्रदर्शन मिति तोकिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा अभिनेताद्वय अमित र रमित ढुंगानाले निर्माण गरेको फिल्म बुद्धजयन्तीको अवसर पारेर १० वैशाखमा प्रदर्शन गरिने पक्का भएको छ। रमितले अमेरिका बसाइका क्रममा कतिपय देशमा बुद्ध भारतमा […]

    continue reading »

     
     
  • यसरी समापन भयो ‘नेपाल लिटरेचर फेस्टिभल २०१६’ पोखरा

    यसरी समापन भयो ‘नेपाल लिटरेचर फेस्टिभल २०१६’ पोखरा

    एचकेनेपाल डट कम संवाददाता – माघ १८, पोखरा। पार्दीस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा दर्शकको भीडमाझ कविता वाचनको सत्रसँगै नेपाल लिटरेचर फेस्टिभलको सोमवार समापन भएको छ। फेस्टिभलकी संचार अधिकृत ऋचा भट्टराईका अनुसार ४ दिनसम्म एकपछि अर्को सशक्त र जीवन्त सत्रका माध्यमबाट फेस्टिभलले साहित्यकार, लेखक, विश्लेषक र पाठकलाई एकै थलोमा बाँधेको थियो […]

    continue reading »

     
     
  • प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन

    प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका जनवरी ३१। प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो। प्रवासी नेपाली मंच केन्द्रीय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्यीय कोलोराडो च्पाप्टर गठन गरी भेला सम्पन्न भएको हो। कोलोराडोको […]

    continue reading »

     
     
  • जसले चोरी गरेरै ललितपुरमा घर बनाए

    जसले चोरी गरेरै ललितपुरमा घर बनाए

    चोरी गरेरै रामेछापका केशव खड्काले ललितपुर टीकाथलीमा घर बनाएका छन्। उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए। खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए। सहयोगी कुमार भन्ने रघुनाथ […]

    continue reading »

     
     
  • महिलामाथि यौनशोषण गरेका चालक जेलमा, हाकिम धरौटीमा रिहा

    महिलामाथि यौनशोषण गरेका चालक जेलमा, हाकिम धरौटीमा रिहा

    एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलान भएका छन्। कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका हुन्। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले थुनामा पठाउन आदेश […]

    continue reading »

     
     
  • सरकारले नै सघाउंदैछ, सुमार्गीको कालो धन ११ अर्ब भित्राउन

    सरकारले नै सघाउंदैछ, सुमार्गीको कालो धन ११ अर्ब भित्राउन

    सरकारले व्यापारी अजेय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन सकिने स्वीकृति दिने गृहकार्य थालेको छ। राष्ट्र बैंक र संसद्को अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल खडा गरी अनुसन्धान गरिरहेको विषयको लगानी खुल्ला गर्ने गृहकार्य सुरु भएको खबर […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.