• ‘बीर विक्रम’का कलाकारहरु युके प्रिमियरको लागि लण्डन आईपुगे

    ‘बीर विक्रम’का कलाकारहरु युके प्रिमियरको लागि लण्डन आईपुगे

    भूमिराज राई / एचकेनेपाल डट कम – लण्डन, बहुप्रतिक्षित नेपाली फिल्महरुमध्ये निक्कै चर्चाको शिखरमा रहेको ‘वीर विक्रम’को भब्य हङकङ रेड कार्पेट प्रिमियरपछि अब नायिका बस्ने देश युकेको भब्य प्रिमियरको निम्ति कलाकार टोली लण्डन आईपुगेको छ। निर्देशक मिलन चाम्ससहित नायक दयाहाङ राई र संचारकर्मी नरेश भट्टराईको समुह लण्डन आई पुगेको हो। […]

    continue reading »

     
     
  • ह्यारीलाई नेपाल सारै मन पर्यो, जाँदाजाँदै भने-‘ म फेरि आउन सक्छु!’

    ह्यारीलाई नेपाल सारै मन पर्यो, जाँदाजाँदै भने-‘ म फेरि आउन सक्छु!’

    बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्केका छन्। कतार एयरवेजको उडानबाट राजकुमार ह्यारी बुधवार बेलुकी सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन्। संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन्। प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट […]

    continue reading »

     
     
  • आजदेखि शुरु भयो एसएलसी परीक्षा

    आजदेखि शुरु भयो एसएलसी परीक्षा

    काठमाडौं, विद्यार्थीहरुका लागि फलामे ढोका भनिदै आएको प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारबाट सुरु भएको छ। यो परीक्षा ८३ औ संस्करण हो। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको रहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको छ। नियमित र आंशिक तथा प्राविधिक धारका गरी ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थी […]

    continue reading »

     
     
  • सिंहदरबारमा फेसबुक निषेध, किन भयो त निषेध?

    सिंहदरबारमा फेसबुक निषेध, किन भयो त निषेध?

    सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुत्तिए के हुन्छ ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक नाका सिंहदरबारमा। प्रष्ट छ – काममा ढिलासुस्ती हुन्छ । सेवाग्राही ठगिन्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि अधिकांश मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक ट्विटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको […]

    continue reading »

     
     
  • विदेशबाट फर्किएका युवकलाई फेसबुककी कथित गर्लफ्रेण्डद्वारा अपहरण र लुटपाट

    विदेशबाट फर्किएका युवकलाई फेसबुककी कथित गर्लफ्रेण्डद्वारा अपहरण र लुटपाट

    फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी काभ्रे भकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन्। व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई […]

    continue reading »

     
     
  • राजकुमार ह्यारी नेपालीसंगै हुर्केका थिए

    राजकुमार ह्यारी नेपालीसंगै हुर्केका थिए

    बेलायती राजकुमार ह्यारी यतिबेला नेपालीसँग रमाइरहेका छन्। उनी नेपालीसँग अहिलेमात्र रमेका होइनन्, विद्यालय जाने बेलैदेखि नै नेपालीसँगै थिए। आफ्नो बाल्यकालमा समेत नेपालीसँग रमेका ह्यारी यतिबेला नेपालीका लागि केही गरौं भनेर नेपाल पुगेका हुन्। उनलाई बाल्यकालमा नेपाली (गोर्खा) ले नै रेखदेख गरेका थिए। झन्डै तीन वर्ष उनलाई हुर्काएका र हुर्किएपछि पनि […]

    continue reading »

     
     
  • तमू समाज कतारको अध्यक्षमा खेम तमू

    तमू समाज कतारको अध्यक्षमा खेम तमू

    बिल गुरुङ / एचकेनेपाल डट कम – दोहा, कतार । तमू (गुरुङ) समाज कतारको सातौं कार्यकालको लागि चितवनका खेम तमू निर्विरोध निर्वाचित भएका छन्। नज्मा स्थित अलनक्याम रेष्टुरेण्टमा शुक्रवार सम्पन्न समाजको १२ औं साधारणसभाबाट खेम तमूको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। पुख्यौली घर स्याङजा पेलाकोट […]

    continue reading »

     
     
  • अपडेटः विमान अपहरणकाण्ड समाप्त, अपहरणकारी पक्राउ

    अपडेटः विमान अपहरणकाण्ड समाप्त, अपहरणकारी पक्राउ

    इजिप्टको विमान अपहरण गरेर साइप्रस पुर्याउने व्यक्ति पक्राउ परेपछि विमान अपहरण काण्ड समाप्त भएको छ। अपहरणकारी इजिप्टका २७ वर्षीय इब्राहिम सामहा रहेको खुलेको छ। आत्मघाती पेटी बाँधेका उनले पहिले महिला तथा बालबालिकालाई मुक्त गरे पनि चालक दलका सदस्यसहित ५ विदेशी यात्रुलाई निकै बेरसम्म बन्धक बनाई बार्गेनिङ गरिरहेका थिए। आत्मघाती पेटी […]

    continue reading »

     
     
  • दुई राजेश अमेरिका जाँदै…

    दुई राजेश अमेरिका जाँदै…

    एचकेनेपाल डट कम संवाददाता – नेपाली फिल्म क्षेत्रका महाहस्ती राजेश हमाल र अर्का गायनका बादशाह राजेशपायल राई कार्यक्रमका लागि अमेरिका जाने भएका छन्। गत बैशाखमा गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका पीडित परिवार एवं भत्किएका विद्यालय पुननिर्माणको लागि सहयोग गरिने उक्त कार्यक्रमको आयोजना घासी नेपालले आयोजना गर्न लागेको हो। राजेशका […]

    continue reading »

     
     
  • अर्चना पनेरु र हाम्रो ढोंगी समाज – भोला बिक्रम राई

    अर्चना पनेरु र हाम्रो ढोंगी समाज – भोला बिक्रम राई

    भोला बिक्रम राई – अहिले नेपाली भर्चुअल दुनियामा अर्चना पनेरुका बारेमा चर्चा (प्राय: नकारात्मक) चुलिदो छ। उनी यस्ती नेपाली युवती हुन् जस्ले स्वयं पहिलो चोटि पोर्न फिल्म खेल्छु र पोर्न स्टार बन्छु भनिन्। सेक्सका बारेमा खुलेर कुरा गर्न बर्जित जस्तै रहेको संकुचित नेपाली समाजमा यस्ता फिल्म खेल्छु भन्दा सबैले आश्चार्य […]

    continue reading »

     
     
  • कोलोराडोमा यसरी होली मनाइयो

    कोलोराडोमा यसरी होली मनाइयो

    नातिबाब भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन्। नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटनस्थित सनातन मन्दिरमा आयोजित कार्यक्रममा यहां रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रमको […]

    continue reading »

     
     
  • ‘नाई नभन्नु ल–४’ अप्रिल ८ देखि नेपाल, अमेरिका र अष्ट्रेलियामा

    ‘नाई नभन्नु ल–४’ अप्रिल ८ देखि नेपाल, अमेरिका र अष्ट्रेलियामा

    विष्णु नेउपाने / एचकेनेपाल डट कम – टेक्सस (अमेरिका)– टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीको लगानी रहेको नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ। पछिल्ला चलचित्रहरुको व्यापक सफलतापछि ‘नाई नभन्नु ल–४’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक विकास आचार्यले जानकारी दिनुभयो। […]

    continue reading »

     
     
  • धरानको प्याराग्लाइडिङ च्याम्पियनसीपको उपाधि  पोखराका पाइलट विजय गौतमलाई

    धरानको प्याराग्लाइडिङ च्याम्पियनसीपको उपाधि पोखराका पाइलट विजय गौतमलाई

    सन्तोष काफ्ले / एचकेनेपाल डट कम – सुनसरी धरान, ८ चैत्र। पूर्वी नेपालमा पहिलो पटक आयोजित राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीपको उपाधि पोखराका पाइलट विजय गौतमले हात पारेका छन्। पोखराका पाइलट विजय गौतमले ४.५ अंक बनाउदै ४० जना प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि हात पारेका हुन्। उनले २५ हजार नगद, पमाणपत्र र […]

    continue reading »

     
     
  • बैशाखको शुरुवातसँगै मिस एण्ड मिस्टर एसएलसी

    बैशाखको शुरुवातसँगै मिस एण्ड मिस्टर एसएलसी

    रेम रसाइली / एचकेनेपाल डट कम – पोखरा, १३ चैत। मिस्टर एण्ड मिस एसएलसी नेपालको दोस्रो सिजन शुरु भएको छ। प्रतियोगिताको लागि आवेदन फाराम खुला भैसकेको आयोजक गोस्पेल मल्टिमिडिया प्रालिले जनाएको छ। शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएको हो। ‘हामीले दोस्रो सिजनको मिस्टर एण्ड मिस एसएलसीको […]

    continue reading »

     
     
  • ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    काठमाडौं-‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’ बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, ‘राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ ।’ आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन् । त्यसो […]

    continue reading »

     
     
 
 
 
Trending Now : वरिष्ठ संगीतकार विक्रम गुरुङको सांगीतिक कार्यक्रम ‘मेरो संगीत यात्रा!
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.