• आज फागु पर्व होली मनाइँदै, किन मनाईन्छ होली ?

    आज फागु पर्व होली मनाइँदै, किन मनाईन्छ होली ?

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौँ, चैत्र ९ – वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौँको वसन्तपुरमा उपस्थित स्थानीयबासिन्दाहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा […]

    continue reading »

     
     
  • ​अर्चना पनेरुसहित ‘जिस्म’ फिल्म युनिट प्रहरी नियन्त्रणमा

    ​अर्चना पनेरुसहित ‘जिस्म’ फिल्म युनिट प्रहरी नियन्त्रणमा

    एचकेनेपाल डट कम संवाददाता – पोखरा, पोर्नस्टार बनेरै छाड्ने प्रतिबद्धतासहित नाङ्गा तस्वीरहरु खिचेर चर्चा र बिबादमा आएकी अर्चना पनेरु फेरि पोखरामा पक्राउ परेकी छन्। उनीसंगै उनकी आमा र उनलाई फिल्म खेलाउने निर्देशक राजु गिरी र ‘जिस्म’ युनिटलाई प्रहरीले पक्राउ गरेको हो। निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म ‘जिस्म’ युनिटलाई […]

    continue reading »

     
     
  • सपनाबाट यसरी तर्सिए पूर्वराजा ज्ञानेन्द्र

    सपनाबाट यसरी तर्सिए पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह नराम्रो सपना देखेको भन्दै ज्योतिषीहरूसँगको परामर्शमा जुटेका छन् । उपलब्धि लिएर मात्रै स्वदेश फर्कने भन्दै उनी गत माघको दोस्रोसाता थाइल्यान्ड गएका थिए। तर नराम्रो सपना देखिएकाले उनी छिट्टै फर्कने समाचार स्रोतले जनाएको छ । यसअघि आफ्ना पिता महेन्द्रको श्राद्ध गर्न उनले ब्राम्हणलाई लगाउँथे […]

    continue reading »

     
     
  • ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन्। फाईल फोटोः अफगानिस्तानमा गोर्खा सैनिकसंग ह्यारी राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ। आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा […]

    continue reading »

     
     
  • राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    हुम गुरुङ / एचकेनेपाल डट कम – पोखरा, ७ चैत। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिनुभएको छ। गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाली युवालाई अबैधानिक रुपले भर्ती गराएर साठी हजार भन्दा बढी गोर्खा […]

    continue reading »

     
     
  • वेलायतमा वातावरणीय साहित्य गोष्ठी सम्पन्न

    वेलायतमा वातावरणीय साहित्य गोष्ठी सम्पन्न

    रोशन मेवाहाङ / एचकेनेपाल डटकम- लण्डन, चैत्र ७ । विश्व नेपाली साहित्य महा संघ शाखा बेलायत र केन्ट कलमको संयुक्त आयोजनामा अर्थ आवर साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन्। विदेशी भूमिमा रहेता पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ बेलायत शाखाले […]

    continue reading »

     
     
  • मिस नेवा पोखराको उपाधि एलिशा जोशीलाई

    मिस नेवा पोखराको उपाधि एलिशा जोशीलाई

    पोखरा एफएम / एचकेनेपाल डट कम – पोखरा, ७ चैत्र। छैटौँ मिस नेवाः पोखरा नेपाल संवत ११३६ को उपाधि पोखरा मोहोरियाटोलका एलिशा जोशीले जितेकी छिन्। शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेवा पोखराको ताज पहिरिएकी हुन्। प्रमुख निर्णायक नरेशबिर शाक्यले आमाको आँसु र हाँसो मध्य […]

    continue reading »

     
     
  • एनआरएन यूएईको नालीबेली

    एनआरएन यूएईको नालीबेली

    आरपी सहयात्री – अरुबेला सुस्ताए पनि अधिवेशन वा साधारण सभाका बेला कुनै पनि संघसंस्थाको चहलपहल तुलनात्मक रुपमा बढ्नु स्वाभाविक हो। मध्यपूर्वको आर्थिक रुपमा सम्पन्न मुलुक यूएईबाट यो प्रसंग उठान गरिरहँदा यसले मध्यपूर्वका तमाम नेपाली संघसंस्थाको मात्र होइन, नेपालकै सामाजिक मात्र नभएर राजनीतिक दलहरुको चरित्रलाई सम्बोधन गरेको ठहर्छ। सामान्य अवस्थामा ‘सुते […]

    continue reading »

     
     
  • नेयमारमाथि किन लगाइयो ५ अर्ब ५४ करोड जरिवाना?

    नेयमारमाथि किन लगाइयो ५ अर्ब ५४ करोड जरिवाना?

    स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ। अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छ। उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ। […]

    continue reading »

     
     
  • यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    एचकेनेपाल डट कम सम्वाददाता – लण्डन, बेलायत सरकारले सन् २०१६ को अप्रिल महिनाबाट लागू हुने गरी भूपू बेलायती गोरखा सैनिकको नयाँ निबृतिभरण तालिका जारी गरेको छ। भूपू बेलायती गोरखा सैनिकको अधिकृत तथा सकल दर्जाको जवानहरुको निबृतिभरण तालिका हेर्न तलको इमेजमा क्लिक गर्नु होला।

    continue reading »

     
     
  • नेपाल आईपुगे राजकुमार ‘ह्यारी’

    नेपाल आईपुगे राजकुमार ‘ह्यारी’

    काठमाडौँ, बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणका लागि शनिवार नेपाल आइपुगेका छन्। उनी कतार एयरवेजको जहाज क्युआर ६४६ जहाजमार्फत दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंमा अवतरण गरेका हुन्। उनको टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी छन्। नेपाल […]

    continue reading »

     
     
  • रुसमा फ्लाइ दुबईको विमान दुर्घटना, ६१ जनाको मृत्यु

    रुसमा फ्लाइ दुबईको विमान दुर्घटना, ६१ जनाको मृत्यु

    रुसको दक्षिणी शहर रोस्तोभ-अन-दोनमा अवतरण गर्ने क्रममा फ्लाईदुबईको विमान दुर्घटना भएको छ। विमानमा रहेका ६ चालक दलका सदस्यसहित ५५ जना यात्रुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। दुबईबाट उडेको फ्लाइदुबईको बोइङ ७३८-८०० विमान स्थानीय समय अनुसार बिहान चार बजेतिर अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर आगो लागेको थियो। दुर्घटनाको कारण थाहा नभए पनि […]

    continue reading »

     
     
  • सिन्दुर हाल्न खोज्ने युवकको यसरी हत्या गरियो

    सिन्दुर हाल्न खोज्ने युवकको यसरी हत्या गरियो

    आफूले मन पराएकी युवतीको अर्कै केटासँग बिहे गर्नका लागि टीकाटालो भएको खबर पाएपछि तनावमा परेका बारा कलैयाका सन्तोष साह सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे। छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन्। सन्तोषले निभाको सिउँदोमा सिन्दुर र पोते लगाउन खोजे तर निभाले मानिनन्। आफ्नो बिहे अर्कै […]

    continue reading »

     
     
  • मिस नेवा पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धा शनिबार

    मिस नेवा पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धा शनिबार

    पोखरा, नेवाः खल, कास्कीको आयोजनामा हुन लागेको छैठौ मिस नेवाः पोखरा नेपाल संवत ११३६ कोे तयारी पुरा भएको छ। मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन्। सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको प्रतियोगिता संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए। चैत्र ६ गते शनिबार पोखरा […]

    continue reading »

     
     
  • मिठो खाना खान हरेकृष्ण मन्दिर पुग्थे स्टिभ जब्स

    मिठो खाना खान हरेकृष्ण मन्दिर पुग्थे स्टिभ जब्स

    विश्वकै लोकप्रियमध्येको ब्रान्ड एप्पलका संस्थापक स्टिभ जब्स कलेज भर्ना भए। तर, उनले अध्ययन पूरा गरेनन्। कलेज भर्ना भएको ६ महिना पनि नबित्दै उनले कलेज छाडे । आर्थिक समस्या नै उनले कलेज छाड्नुको प्रमुख कारण थियो। क्यालिफोर्नियाको कुपरटिनोमा उच्च शिक्षा हासिल गरेपछि उनी रिड कलेजमा भर्ना भएका थिए। तर, पाँच महिना […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेकपाको तल्लो तहमा अझै दुई पार्टी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.