• फेवातालमा खसेका ८ पाइलटहरुलाई यसरी बचाइयो

    फेवातालमा खसेका ८ पाइलटहरुलाई यसरी बचाइयो

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा। पोखरामा जारी प्याराग्लाईडिङको प्रि–वल्र्ड कप प्रतियोगिता अन्तर्गत खराव मौसमका कारण मंगलबार प्याराग्लाईडीङ पाईलटहरुले सुरक्षित अवतरणको खोजिमा फेवाताल पुगेपछि उनीहरुको तालबाट सकुसल उद्धार गरिएको छ। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम उत्तरी क्षेत्रबाट तिव्र गतिमा आएको हावाको पाचले गर्दा जमिनमा अवतरण गर्न […]

    continue reading »

     
     
  • चलचित्र ‘ फूलैफूलको मौसम तिमीलाई ‘ हेर्नै पर्ने ७ कारणहरु यस्ता छन्

    चलचित्र ‘ फूलैफूलको मौसम तिमीलाई ‘ हेर्नै पर्ने ७ कारणहरु यस्ता छन्

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमान्डौँ: फागुन २१ मा रिलीज हुने बहुप्रतिक्षित नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु निर्माण कम्पनिले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ। अरु नेपाली फिल्मभन्दा फरक कथाबस्तुमा निर्माण भएको चलचित्र फूलैफूलको मौसम तिमीलाई यसअघि मायाज बार र छ एकान छ को अपार सफलतापछि […]

    continue reading »

     
     
  • राजधानीमा भित्रियो ‘हङकङ फ्लु’, के हो त हङकङ फ्लु?

    राजधानीमा भित्रियो ‘हङकङ फ्लु’, के हो त हङकङ फ्लु?

    काठमाडौं– राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन्। मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको खबर आजको नागरिक दैनिकमा छ। राजधानी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन्। फागुनयता करिब ९ जनालाई […]

    continue reading »

     
     
  • अाफू मरेर यात्रु बचाउने पाइलटलाई सरकारले वीर पदक प्रदान गर्ने

    अाफू मरेर यात्रु बचाउने पाइलटलाई सरकारले वीर पदक प्रदान गर्ने

    एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ। आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो। पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष […]

    continue reading »

     
     
  • युकेबाट पत्रकार छाङ्छालाई सम्मान र मधेश आन्दोलनका बहादुर पत्रकार चौधरी पुरस्कृत

    युकेबाट पत्रकार छाङ्छालाई सम्मान र मधेश आन्दोलनका बहादुर पत्रकार चौधरी पुरस्कृत

    एचकेनेपाल डट कम संवाददाता – गत २७ फेब्रुवरी २०१६ का दिन युकेको अल्डसटमा बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पृुरस्कार २०१६ घोषणा गर्यो। वि.स. २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर छहरा नामक साप्ताहिक पत्रिका निरन्तर […]

    continue reading »

     
     
  • बिहेको दिन गहना लिएर प्रेमिका फरार

    बिहेको दिन गहना लिएर प्रेमिका फरार

    स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए। तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो। प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे। नयाँ पत्रिका दैनिकमा खबर छ। १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए। शनिबार मन्दिरमा बिहेको तयारी […]

    continue reading »

     
     
  • मोसु कतारको १५औ बार्षिकोत्सब सम्पन्न

    मोसु कतारको १५औ बार्षिकोत्सब सम्पन्न

    दिलिप पराजुली / एचकेनेपाल डट कम – दोहा, कतारको पुरानो सामाजिक संस्था मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १५ औ बाषिकउत्सब तथा ११ औ साधारण सभा २६ फरवरीका दिन शालीमार होटल दोहामा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष टेकनाथ बरालको सभापतित्व तथा एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो […]

    continue reading »

     
     
 
 
 
Trending Now : दुई भारतीयद्वारा ११ बर्षीया बालिका बलात्कृत
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.