• पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास वैशाख १ गते

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास वैशाख १ गते

    पोखरा-लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराए। पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश […]

    continue reading »

     
     
  • नेपालविरुद्ध रेको फेरि आयो खतरनाक अभिव्यक्ति

    नेपालविरुद्ध रेको फेरि आयो खतरनाक अभिव्यक्ति

    काठमाडौं, २० चैत । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्। लैनचौरस्थित भारतीय दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त विज्ञप्तिमा ‘मात्र नेपालको मन्त्रिपरिषदले पुसमा गरेको निर्णयलाई उल्लेख! गरेको बताए। बेल्जियमको राजधानी […]

    continue reading »

     
     
  • बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीद्वारा आत्महत्या

    बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीद्वारा आत्महत्या

    मुम्बई । भारतीय टेलिभिजनकी चर्चित कलाकार तथा बालिका बधुकी ‘आनंदी’ प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन्। भारतीय समाचारहरुका अनुसार २४ वर्षीय प्रत्युषाले आफ्नो गोरेगाउंस्थित घरमा घाँटीमा फाँसी लगाएर आत्महत्या गरेकी हुन्। गम्भीर अवस्थामा कोकिलाबेन अम्बानी अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रत्युषाको यस्तो डरलाग्दो कदमको पछि उनको व्यक्तिगत […]

    continue reading »

     
     
  • पूर्वीनेपालको पर्यटनलाई राज्यले किन उपेक्षा गर्यो?

    पूर्वीनेपालको पर्यटनलाई राज्यले किन उपेक्षा गर्यो?

    सन्तोष काफ्ले / एचकेनेपाल डट कम – धरान चैत्र १९ । पूर्वीनेपालमा पर्यटनका प्रशस्तै संभावना हुंदाहुंदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटनको विकास नभएको सरोकारवालाहरुले आरोप लगाएका छन्। पूर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रम बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो आरोप लगाएका […]

    continue reading »

     
     
  • निरंकुश शैलीका कारण नेजस, अमेरिकाका सभापति बिष्ट निलम्बित, कावा सभापतिमा केसी

    निरंकुश शैलीका कारण नेजस, अमेरिकाका सभापति बिष्ट निलम्बित, कावा सभापतिमा केसी

    जनपुकार। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्ट निलम्बनमा परेका छन् । पछिल्ला दिनमा सभापति बिष्टले मनोमानी र एकलौटी ढङ्गबाट निर्णय गरेर संगठनलाई विभाजित पार्न खोजेपछि ३१ मार्च २०१६ मा नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसीको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले संगठनको बृहत्तर हितका लागि […]

    continue reading »

     
     
  • ०७३ सालमा एकै वर्ष ३ वटा दसैं

    ०७३ सालमा एकै वर्ष ३ वटा दसैं

    काठमाडौँ । हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन्। आउँदो २०७३ सालमा बडादसैँ असोज २५ मा परेको छ। यस्तै २०७२ सालको चैतेदसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैतेदसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनवटा दसैँ मनाउन पाउने भएका हुन्। […]

    continue reading »

     
     
 
 
 
Trending Now : सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.