• ५ घण्टा लगाएर मनिषाकी प्रेमीको पोलिग्राफ जाँच

    ५ घण्टा लगाएर मनिषाकी प्रेमीको पोलिग्राफ जाँच

    नवलपरासी, फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको रहस्मयी मृत्युपछि अनुसन्धानका लागि पक्राउ गरिएका उनका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीको पोलिग्राफ जाँच भएको छ । पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेसहितको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर उनको पोलिग्राफ जाँच गरिएको हो । मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट यस्तो आयो […]

    continue reading »

     
     
  • छापामार शैलीमा हङकङको महावाणिज्यदूतावासभित्रै विरोध र धर्ना (लाईभ भिडियोसहित)

    छापामार शैलीमा हङकङको महावाणिज्यदूतावासभित्रै विरोध र धर्ना (लाईभ भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – हङकङ, ३१ मे । आफ्नो कार्यभार सम्हालेका केही दिनमै हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले यहाँका नेपालीहरुको कडा विरोधको सामना गर्न वाध्य भएका छन् । आदिबासी जनजाति महासंघ हङकङ र नेपाली जातीय गठबन्धन हङकङको संयुक्त पहलमा छापामार शैलीमा महावाणिज्यदूतावास पुगेका उनीहरुले कार्यालयभित्रै पुगेर आइतवार दिउंसो विरोध […]

    continue reading »

     
     
  • नेपाल–चीन घनिष्ट भएकोमा भारतलाई टेन्सन

    नेपाल–चीन घनिष्ट भएकोमा भारतलाई टेन्सन

    भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले चीनसँग नेपालको बढ्दो घनिष्टताप्रति चिन्ता व्यक्त गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल दुई वर्ष पुगेको अवसरमा कंग्रेसले शनिबार प्रकाशन गरेको ‘मोदी सरकारको असफल प्रतिबद्धता र झुटका दुई वर्ष’ शीर्षकको पुस्तिकामा चीनसँग नेपालको सम्भावित रोड तथा रेल लिंकप्रति पनि चिन्ता व्यक्त गरिएको छ। ‘चीनसँग […]

    continue reading »

     
     
  • शेष घलेविरुद्ध उजुरी, ठमेलमा यसरी भयो आतंक

    शेष घलेविरुद्ध उजुरी, ठमेलमा यसरी भयो आतंक

    भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइा, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् । अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको खबर दृष्टि साप्ताहिकले छापेको छ । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान […]

    continue reading »

     
     
  • बजेटपछि काँध फेर्ने सहमति भएकै हो – खनाल

    बजेटपछि काँध फेर्ने सहमति भएकै हो – खनाल

    पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट […]

    continue reading »

     
     
  • पूर्वराजा ज्ञानेन्द्रको चलखेल तीब्र, ३ हस्तीलाई बोलाएर गोप्य छलफल

    पूर्वराजा ज्ञानेन्द्रको चलखेल तीब्र, ३ हस्तीलाई बोलाएर गोप्य छलफल

    दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए।पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको […]

    continue reading »

     
     
  • गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर…

    गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर…

    गोर्खा सत्याग्रह आन्दोलन अब निर्णायक मोडतिर… गोर्खा सत्याग्रह आन्दोलन नै गोर्खा आन्दोलनको इतिहासमा एउटा यस्तो महान आन्दोलन हो जसले धेरै कुराहरुमा पृथक र गरिमामय इतिहास रचना गरेको छ । यस आन्दोलनबाट उत्पन्न प्रचन्ड ज्वारभाटाका कारण नै हामीले दुई सय वर्षदेखि भोग्दै आएको र अनुभूत गरेको मार्मक पीडाका पहाडहरुलाई हामी आफैले […]

    continue reading »

     
     
  • संघीय गठबन्धनका संयोजक यादवद्वारा तेश्रो जनआन्दोलनको तयारीमा जुटेको घोषणा

    संघीय गठबन्धनका संयोजक यादवद्वारा तेश्रो जनआन्दोलनको तयारीमा जुटेको घोषणा

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १७ जेठ । पहिचान र अधिकारका लागि आन्दोलनरत संघीय गठबन्धनको आयोजना र तमुवान संयुक्त संघर्ष समितिको व्यवस्थापनमा प्रतिगामी संविधानको विरुद्ध पोखरामा सोमवार बृहत जनप्रदर्शन र विशाल विरोध सभा सम्पन्न गरेको छ । प्रतिगामी संविधानको विरोधका साथै गठबन्धनको २६ बुदे माग पुरा गराउन […]

    continue reading »

     
     
  • बोस्टन तामाङ समाजद्वारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई  ६ लाख  सहयोग

    बोस्टन तामाङ समाजद्वारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ६ लाख सहयोग

    विजय थापा / एचकेनेपाल डट कम – हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) को एकीककृत बस्ति अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन् । बोस्टन तामाङ समाजका अगुवा सुवास तामाङ “गोले” को संयोजकत्वमा संकलन गरिएको उक्त रकम मानिक लामा, बिजय तामाङ, प्रेम तामाङ […]

    continue reading »

     
     
  • हङकङका गुरुङहरुले यसरी मनाए बैशाख पूर्णिमा

    हङकङका गुरुङहरुले यसरी मनाए बैशाख पूर्णिमा

    एचकेनेपाल डट कम संवाददाता- मे ३०, हङकङ। हङकङका तमु (गुरुङ) हरुले आइतवार मंकीहिलमा विविध कार्यक्रमहरुसहित बैशाख पूर्णिमा २०१६ धुमधामले मनाएका छन्। तस्वीर र लाइभ फेसबुक भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम ह्युलका अध्यक्ष गणेश गुरुङको अध्यक्षता र हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बैशाख पूर्णिमा कार्यक्रमको […]

    continue reading »

     
     
  • बेलायतको ‘गोरखा कपको’ शिल्ड फेरि फुटबल क्लब केन्टको पोल्टामा…

    बेलायतको ‘गोरखा कपको’ शिल्ड फेरि फुटबल क्लब केन्टको पोल्टामा…

    सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम – ३० मे, केन्ट, बेलायत । बेलायतको अल्डरसटमा तमु धि को आयोजनामा मे २९ आइतवारका दिन सम्पन्न १४ औँ गोरखा कप २०१६ को शिल्ड भेटरेन तर्फबाट फुटबल क्लब केन्टले हात पारेको छ। भेटरेन तर्फबाट १० टिमहरुले भाग लिएको उक्त खेलमा सबै टिमलाई पराजित गरी […]

    continue reading »

     
     
  • अर्को श्रीमति बिहे गरेपछि भ्यासेक्टोमी उल्टाए

    अर्को श्रीमति बिहे गरेपछि भ्यासेक्टोमी उल्टाए

    काभ्रेका ३८ वर्षीय रमेश सापकोटा(नाम परिवर्तन) ले दुई सन्तान भएपछि तीन वर्ष अघि भ्यासेक्टोमी गरेका थिए । दाम्पत्य सुमधुर नरहेपछि सम्बन्धविच्छेद गरी उनले अर्को विवाह गरे । उक्त श्रीमतीले सन्तान जन्माउने इच्छा व्यक्त गरेपछि उनले भ्यासेक्टोमी उल्ट्याउने सेवा लिएका छन् । रसुवाका रामवीर पनि भ्यासेक्टोमी उल्ट्याउनेमा पर्छन् । विनाशकारी भूकम्पमा […]

    continue reading »

     
     
  • च्याउ खाँदा ५ जनाको मृत्यु

    च्याउ खाँदा ५ जनाको मृत्यु

    जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् । आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू पर्ने ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६ […]

    continue reading »

     
     
  • दीक्षित परिवारले लुकाएको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

    दीक्षित परिवारले लुकाएको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

    साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मदन पुरस्कार […]

    continue reading »

     
     
  • नेपाल मगर संघ, शाखा कतारको विभिन्न एरिया समितिको भेला सम्पन्न

    नेपाल मगर संघ, शाखा कतारको विभिन्न एरिया समितिको भेला सम्पन्न

    बिजय कुमार मगर , दोहा कतार – वक्रा एरिया समिती को एरिया भेला मिति २६ मे २०१६ मा नेपाल मगर संघ, शाखा कतार वक्रा एरिया समिती को भेला वक्रा एरिया समितिका अध्यक्ष अमृत थापा मगर को अध्यक्षता र नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.