• यसरी अन्तिम बिदाई गरियो बुराथोकीलाई (भिडियोसहित)

    यसरी अन्तिम बिदाई गरियो बुराथोकीलाई (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – मे २९, हङकङ। मे २३ तारिख असमायिक निधन भएका प्रकाश बुराथोकी (बुढाथोकी) को श्रद्धाञ्जलि सभा आइतवार भावविव्हल र रुवावासीबीच सम्पन्न भएको छ। स्व. बुराथोकीलाई अन्तिम बिदाई गर्न उनका आफन्त, साथीभाइ तथा शुभचिन्तकहरुसहित सयौंको संख्यामा हुङ हामस्थित युनिभर्सल फ्यूनिरल पार्लर पुगेका थिए। बाग्लुङ समाज हङकङका पूर्बअध्यक्ष […]

    continue reading »

     
     
  • छोरीको बर्थडे पार्टीको खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख सहयोग

    छोरीको बर्थडे पार्टीको खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख सहयोग

    एचकेनेपाल डट कम संवाददाता – न्युयोर्क (अमेरिका)- अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सबिता न्यौपानेले धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख एकहजार रुपैया सहयोग प्रदान गरेका छन् । आफ्नी एकमात्र छोरी वियंसा न्यौपानेको २८ मे, शनिबार परेको ११ औं जन्मदिनको अवसरमा उनले यो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । धुर्मस […]

    continue reading »

     
     
  • संसारकै उच्चतम एभरेष्ट म्याराथन… यसरी सम्पन्न भयो

    संसारकै उच्चतम एभरेष्ट म्याराथन… यसरी सम्पन्न भयो

    एचकेनेपाल डट कम संवाददाता – २९ मे। तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४अौं संस्करण आइतवार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल ब्रिटेन सम्बन्ध स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा आयोजित म्याराथन दौड सगरमाथा आधार शिविर (5,364 मीटर) खुम्बु हिमनदी नजिकैबाट सुरु भएर शेर्पाहरूको राजधानी शहर नाम्चे बजार (3446 मीटर) पुगेर समाप्त भएको […]

    continue reading »

     
     
  • मिस एसएलसीको उपाधि मोनिका गुरुङलाई, सौन्दयकर्मी पहारी सम्मानित

    मिस एसएलसीको उपाधि मोनिका गुरुङलाई, सौन्दयकर्मी पहारी सम्मानित

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १६, जेठ। पोखराकी मोनिका गुरुङले एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ प्रतियोगिताको उपाधि जितेकी छन । द लुक्स फेसन होमको आयोजनामा पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा शनिबार अवेर भएको उक्त प्रतियोगिताको फाईनलमा गुरुङले १६ प्रतियोगीहरुलाई पछि पार्दै उपाधि जित्न सफल […]

    continue reading »

     
     
  • बागमती म्युजिक अवार्ड: शक्ति बल्लभलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

    बागमती म्युजिक अवार्ड: शक्ति बल्लभलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

    मनोज थापा / एचकेनेपाल डट कम – नुवाकोट। सुन्दरादेबी संदेश साप्ताहिकको आयोजनामा दोस्रो सुन्दरादेबी सन्देश बागमती म्युजिक अवार्ड भब्यरुपमा सम्पन्न भएको छ । “नेपाली गीत संगीत हाम्रो पहिचान ,संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान” भन्ने मूल नाराको साथ भएको अवार्डमा लाईफ टाईम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार शक्ति बल्लभलाई नगद रु ११ […]

    continue reading »

     
     
  • प्रधानन्यायाधीशले अमेरिकामा भनिन्- ‘मन्त्री आउने कार्यक्रममा मलाई नबोलाउ’

    प्रधानन्यायाधीशले अमेरिकामा भनिन्- ‘मन्त्री आउने कार्यक्रममा मलाई नबोलाउ’

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी । उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको हेरिटेज नेपाल फेस्टिवल नामक कार्यक्रमलाई नेपालका प्रधानन्यायाधीश सुशिला कार्कीले पानसमा बत्ती बालि कार्यक्रमको उद्धघाटन गर्नुभएको छ। प्रधानन्यायाधीश अमेरिका केहि दिन अगाडी अन्य न्यायाधीशहरुसंग कार्यक्रममा सहभागी हुन् आउनु भएको […]

    continue reading »

     
     
  • केरुंगको अध्यक्षतामा नाम नेपाल पाँचथर च्याप्टर गठन

    केरुंगको अध्यक्षतामा नाम नेपाल पाँचथर च्याप्टर गठन

    पाँचथर, फिदिमस्थित चुम्लुंग हिममा भएको नाट्यकर्मी महासंघ पाँचथर च्याप्टरको जिल्ला अधिवेशनले सागर केरुंगको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । महासंघका केन्द्रीय महासचिव राजेन्द्र रिमालको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपाध्यक्षमा कमल घिमिरे, सचिव दीपक खनाल, कोषाध्यक्ष सुनीता सांवा र सदस्यहरु राज दीलाञ्जली, बन्दना सिग्देल, लक्ष्मण गजुरेल, विवस माबो, कविता चापागाईंलाई […]

    continue reading »

     
     
  • ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म…

    ओली बजेटका १० विशेषता, वृद्ध भत्तादेखि पानी जहाजसम्म…

    १. वृद्ध भत्ता वृद्धिः चालू आर्थिक वर्षसम्म मासिक १ हजारका दरले दिईंदै आएको ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले अब २ हजारका दरले प्राप्त गर्ने छन्। योसँगै एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलगायतलाई दिइंदै आएको भत्ता रकम पनि दोब्बर हुने भएको छ। २. कर्मचारीको तलब २५ प्रतिशतले वृद्धिः आर्थिक […]

    continue reading »

     
     
  • सलमान–दीपिका एउटै फिल्ममा

    सलमान–दीपिका एउटै फिल्ममा

    निर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् । यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो। यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् । […]

    continue reading »

     
     
  • फेरि हल्लियो काठमाडौं…..

    फेरि हल्लियो काठमाडौं…..

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौंमा शनिबार अपरान्ह फेरि भूकम्पको परकम्पको धक्का अनुभव गरिएको छ। ३ः२० बजे छोटो समय तर निकै तेजले हल्लिएपछि सर्वसाधारण त्रसित बनेका थिए। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्ला रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    continue reading »

     
     
  • मनिषा हत्याको आरोपमा पक्राउ परेका चौधरीको पोलीग्राफ हुने

    मनिषा हत्याको आरोपमा पक्राउ परेका चौधरीको पोलीग्राफ हुने

    नवलपरासी, फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । […]

    continue reading »

     
     
  • मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट यस्तो आयो

    मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट यस्तो आयो

    राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् । मनिषा हत्याको आरोपमा पक्राउ परेका चौधरीको पोलीग्राफ […]

    continue reading »

     
     
  • पैसासँगै चोरले श्रीमती भगाएपछि…

    पैसासँगै चोरले श्रीमती भगाएपछि…

    गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय […]

    continue reading »

     
     
  • भाउजूसँग बिहे गर्न दुई बच्चाको हत्या

    भाउजूसँग बिहे गर्न दुई बच्चाको हत्या

    गत महिना बाग्लुङमा भएको दुई बालकको हत्या अनुसन्धानको निष्कर्ष अनौठो किसिमको आएको छ । सुरुमा आगोमा जलेर बच्चाको मृत्यु भएको आशंका गरिएकोमा आमाका प्रेमीले नै हत्या गरेको खुलेको हो । सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको हत्या भएको थियो । घर्तीकी २३ वर्षीया […]

    continue reading »

     
     
  • पति बिदेश भएकाको पत्नीलाई भगाउन छोराछोरीको हत्या

    पति बिदेश भएकाको पत्नीलाई भगाउन छोराछोरीको हत्या

    गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घर्तीकी श्रीमती २३ वर्षीया कमला […]

    continue reading »

     
     
 
 
 
Trending Now : चार देशको रहस्यमय भ्रमणमा पूर्व राजा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.