• हङकङमा नेपालको पर्यटन प्रवर्धन

    हङकङमा नेपालको पर्यटन प्रवर्धन

    एचकेनेपाल डट कम संवाददाता- हङकङ, १५ आषाढ। हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले स्थानीय नेपाली र विदेशीबीच बोल्दै हामी नेपालीले हिलाम्मे भएर आजको दिन अाषाढ १५ को उत्सव मान्दै आएको जानकारी दिए। मरिनार्स क्लवमा आज महावाणिज्यदूतावासद्वारा आयोजित नेपालको पर्यटन प्रबर्धनसम्बन्धी कार्यक्रममा बोल्दै भट्टराईले आषाढ १५ जस्तै अरु साँस्कृतिक चाडपर्वलगायत नेपालका अन्य […]

    continue reading »

     
     
  • सलमानको अभिव्यक्तिले प्रियंकालाई तनाव

    सलमानको अभिव्यक्तिले प्रियंकालाई तनाव

    एजेन्सी – ‘बलात्कृत महिला’ जस्तो महसुस हुने अभिव्यक्त दिएपछि केहि दिनयता भारतमा बलिउड स्टार सलमान खानको आलोचना व्यापक बढेको छ। यही विषयमा सामाजिक सञ्जालमा मात्र होइन, कलाकारले अन्तरवार्तामा पनि आफ्ना कुरा राख्न थालेका छन् । पछिल्ले समय यो विषयमा आलोचना गर्ने अभिनेत्री बनेकी छन्, प्रियंका चोपडा । सलमानको अभिव्यक्तिलाई कसरी […]

    continue reading »

     
     
  • काबुल घटनाः नेपाली ‘टार्गेट’ होइन

    काबुल घटनाः नेपाली ‘टार्गेट’ होइन

    अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विस्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ। काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको खबर कान्तिपुर दैनिकमा छ। ‘बसका चालक […]

    continue reading »

     
     
  • ४ वर्षदखि साउदीमा  नेपाली कामदारको शव अलपत्र, अर्का कामदार बन्धक!

    ४ वर्षदखि साउदीमा नेपाली कामदारको शव अलपत्र, अर्का कामदार बन्धक!

    सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ। चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको खबर कान्तिपुर दैनिकले छापेको छ। उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म […]

    continue reading »

     
     
  • पोखरामा तेश्रो ‘ मिस्टर माछापुच्छ्रे ‘ शारीरिक सुगठन प्रतियोगिता हुंदै

    पोखरामा तेश्रो ‘ मिस्टर माछापुच्छ्रे ‘ शारीरिक सुगठन प्रतियोगिता हुंदै

    केशव पाठक / एचकेनेपाल डट कम – पोखरा, १४ असार । कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छ्रे) आयोजना गर्ने भएको छ । संघका अध्यक्ष शंकरमान उदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ। खेलको माध्यमबाट […]

    continue reading »

     
     
  • यसरी टुङ्गियो इंल्याण्डको युरोकपको यात्रा…

    यसरी टुङ्गियो इंल्याण्डको युरोकपको यात्रा…

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम- लण्डन, १४ असार । आइसल्यान्ड युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार साँझ सम्पन्न प्रतियोगितामा इंग्ल्यान्ड र आइसल्यान्डवीच भएको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई २–१ ले हराउँदै आइसल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्डका जर्सी नंम्बर ७ राहिम स्टर्लिङले विपरीत पक्षको सानो डिबक्सभित्र पुर्याएको राहिमलाई आइसल्यान्डका […]

    continue reading »

     
     
  • मन्त्रीकै संलग्नतामा एयरपोर्टभित्र यसरी हुन्छ लूटको धन्दा…

    मन्त्रीकै संलग्नतामा एयरपोर्टभित्र यसरी हुन्छ लूटको धन्दा…

    काठमाडौं – कामभन्दा बढी गफ दिने एमालेका मन्त्रीमध्येका एक हुन् पर्यटन मन्त्री आनन्द पोख्रेल । पर्यटनमन्त्रीको काम गर्ने शैली र उनको लोभी चरित्रका कारण अहिले उडड्यन प्राधिकरण, पर्यटन बोर्ड, नेपाल बायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः सबै ओइल्याएको पाइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पोख्रेलको चासो यात्रुको सेवा र सुविधामा […]

    continue reading »

     
     
  • केरिटास सेकेण्डरी स्कूल ट्यून मुन

    केरिटास सेकेण्डरी स्कूल ट्यून मुन

    Non Chinese Speaking Students Studying in Mainland Universities

    continue reading »

     
     
  • केले रोक्यो सलमानको बिहे?

    केले रोक्यो सलमानको बिहे?

    बलिउड अभिनेता सलमान खान बारम्बार विवाहका कारण चर्चामा आइरहन्छन् । ५० वर्ष पार गरिसकेका यी अभिनेता अझै अविवाहित छन् । त्यति मात्र होइन, उनी प्रेममा पनि सधैँ असफल रहिरहे । केही अघिसम्म उनी आफैँले नचाहेकाले विवाह नभएको भन्ने व्यापक चर्चा हुन्थ्यो । तर, कुरा त्यसो रहेनछ । यसको खुलासा सलमान […]

    continue reading »

     
     
  • भारी वर्षासंगै बाढी आउनसक्ने खतरा, सतर्क रहन आह्वान

    भारी वर्षासंगै बाढी आउनसक्ने खतरा, सतर्क रहन आह्वान

    भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ। कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ। जल तथा माैसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य […]

    continue reading »

     
     
  • सातौं मिस पूर्वाञ्चलको उपाधि कृतिकालाई (फोटो फिचरसहित)

    सातौं मिस पूर्वाञ्चलको उपाधि कृतिकालाई (फोटो फिचरसहित)

    एचकेनेपाल डट कम संवाददाता – धरान, १२ असार। पूर्वको ठूलो सौन्दर्य प्रतितियोगिता मिस पूर्वाञ्चलको सातौं संस्करणको उपाधि झापा शनिश्चरेकी कृतिका गिरीले जीतेकी छिन्। धरान सभागृहमा शनिबार साँझ भएको फाईनल प्रतिष्पर्धामा मिस पर्सनालिटीसहित विजेता बनेकी कृतिकाले ताजसहित यामाहाको फेसिनो स्कुटी र युरोएसिया ट्रिप बैंकक टुरको अवसर समेत पाएकी छिन् । प्रतियोगिताको […]

    continue reading »

     
     
  • ईयूबाट बेलायत छुट्टिएपछि हुने असरहरु यस्ता छन्

    ईयूबाट बेलायत छुट्टिएपछि हुने असरहरु यस्ता छन्

    रासस – जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यतिखेर विश्वको विकसित राजनीतिमा नयाँ झड्का दिएको छ । यसले बेलायत र युरोपेली संघको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको मात्र नभई यो बहिर्गमनको बहाबले छ्याप्ने बाछिटाहरुको असरको बहस सुरु भएको छ । बेलायतको अकस्मातको र अकल्पनीय यस निर्णयले […]

    continue reading »

     
     
  • अष्ट्रेलियामा भद्रगोल हुने

    अष्ट्रेलियामा भद्रगोल हुने

    राम ढुंगेल / एचकेनेपाल डट कम – अष्ट्रेलिया, अष्ट्रेलियामा भद्रगोल हुन लागेको छ । भद्रगोल गर्नका लागि भद्रगोलको टोली अष्ट्रेलियामा प्रस्थान गरेको भद्रगोल टिममा मेम्बरहरुले जहाज चडनुअघि आफ्नो फेसबुकमा स्ट्याट्स अप्लोड गरेका छन् । सोही टोलीमा युएईबाट नाइँ मलाई त्यही केटी चाहिन्छ भनी रुँदै कराँउदै गीत गाउने रुन्चे गायक प्रकाश […]

    continue reading »

     
     
  • सामुदायिक केन्द्रको लागि योञ्जनद्वारा ५० हजार डलर सहयोग

    सामुदायिक केन्द्रको लागि योञ्जनद्वारा ५० हजार डलर सहयोग

    सानु घिमिरे / एचकेनेपाल डट कम – अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नु भएको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार […]

    continue reading »

     
     
  • आत्मघाती गोलले वेल्स क्वार्टरफाइनलमा, यसरी टुट्यो उत्तरी आयरल्याण्डको सपना

    आत्मघाती गोलले वेल्स क्वार्टरफाइनलमा, यसरी टुट्यो उत्तरी आयरल्याण्डको सपना

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम – लण्डन । शनिबार भएको दोस्रो चरणको प्रतियोगितामा वेल्सले उत्तरी आयरल्यान्डलाई पराजित गर्दै युरोकपको क्वार्टरफाइनलमा छ। पहिलो हाफ खेलको १९औ मिनटमा वेल्सका आरोन राम्सीले गरेका गोल रेफ्रीले गोललाई अनुमति दिएन । अन्तत दुवैतर्फ ०–० बराबरीमा पहिलो खेलको प्रतिस्पर्धा रोकिएको थियो । ग्यारेथ बेलले प्रहार […]

    continue reading »

     
     
 
 
 
Trending Now : सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.