• चलेका अभिनेत्री घरजमतिर लागेपछि…

    चलेका अभिनेत्री घरजमतिर लागेपछि…

    काठमाडौं–फिल्म त बनाउने, तर हिरो–हिरोइन, कसलाई लिने ? अधिकांश निर्माता, निर्देशकहरू हैरान हुने गरेका छन् । फिल्म निर्माणको क्रम आकासिँदै जानाले चल्तीमा रहेका कलाकारको व्यस्तता पनि उत्तिकै बढिरहेको छ । अझ तीमध्येका कलाकार विदेशमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदा सुटिङसमेत प्रभावित हुने गरेको छ । प्रमुख अभिनेताभन्दा पनि बढी […]

    continue reading »

     
     
  • मोदीका नाममा १० नेपालीले ज्यान गुमाए

    मोदीका नाममा १० नेपालीले ज्यान गुमाए

    आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ। उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दिनभरी वाहवाही पाए। लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिक प्रति यथोचित सम्मान पनि देखाए। यो […]

    continue reading »

     
     
  • आकाशे पुलमा यौन धन्दा, बालिकादेखि युवतीसम्मको सेटिङ

    आकाशे पुलमा यौन धन्दा, बालिकादेखि युवतीसम्मको सेटिङ

    उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ। अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ। भूकम्पपीडित गाउँबाट आएका , आर्थिक […]

    continue reading »

     
     
  • तालिबानी धम्की नटेर्दा १३ नेपालीले ज्यान गुमाउनु पर्यो

    तालिबानी धम्की नटेर्दा १३ नेपालीले ज्यान गुमाउनु पर्यो

    काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ। घटनाअघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्ना माथिल्ला निकायलाई ब्रिफिङ गरेका हुन् […]

    continue reading »

     
     
  • वार्षिक ५५ लाख पाउने गरी वसन्त गौचन जापानको फुटबल प्रशिक्षकमा अनुबन्धित

    वार्षिक ५५ लाख पाउने गरी वसन्त गौचन जापानको फुटबल प्रशिक्षकमा अनुबन्धित

    पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको छ। डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल […]

    continue reading »

     
     
  • धम्पुसमा तमुवानको बृहत भेला हुंदै

    धम्पुसमा तमुवानको बृहत भेला हुंदै

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, प्रतिगामी संविधान मान्दैनौ, पहिचान र अधिकार छाड्दैनौं, तमुवान प्रदेश घोषणा गरलगायतका नाराका साथ आन्दोलित तमुवान संयुक्त संघर्ष समितिले तमुवान जागरण अन्तर्गत शनिवार धम्पुसमा बृहत भेला गर्ने भएको छ । संघीय गठबन्धनको एक घटक मोर्चा तमुवान संयुक्त संघर्ष समितिले आठ दिने रिले अनसन […]

    continue reading »

     
     
  • दुनियाँलाई छक्क पार्ने गरी नेपालीले यसरी गर्दैछन् विश्व फेशन परेड…

    दुनियाँलाई छक्क पार्ने गरी नेपालीले यसरी गर्दैछन् विश्व फेशन परेड…

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी । अमेरिकाका नेपालीमूलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा आगामी सेप्टेम्बर महिनामा शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना हुने भएको छ । शान्तिको लागि भेषभूषा को नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने […]

    continue reading »

     
     
  • यात्रीको निर्देशनमा रामायण मञ्चन

    यात्रीको निर्देशनमा रामायण मञ्चन

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ९ असार । कृष्ण शाह यात्री मूलत प्रयोगधर्मी नाटक निर्देशक हुन् । विगत अढाइ दशकदेखि उनले नाटकमा विभिन्न प्रयोग गर्दै आइरहेका छन् । यस पटक भने उनले रामायणलाई नाटककाका रुपमा रङ्गमञ्चमा भिन्न रुपमा प्रस्तुत गरे । सर्वनाम नाटकघरमा पहिलो पटक मञ्चन भएको नाटक ‘रामायण’मा […]

    continue reading »

     
     
  • १२ शवसंगै २४ जना नेपाली फर्के…  (काबुलबाट रोशन मेवाहाङको रिपोर्ट)

    १२ शवसंगै २४ जना नेपाली फर्के… (काबुलबाट रोशन मेवाहाङको रिपोर्ट)

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम- काबुल, ८ असार । नेपाल वायुसेवा निगमको चार्टर विमान १२ नेपालीको शव लिएर काबुल हमिद कार्जय विमानस्थलबाट काठमाडौं प्रस्थान गरेको छ । नेपाली ध्वजावाहक बायुसेवा निगमको जहाज अफगानिस्तानको स्थानीय समय अनुशार १०ः ५५ बजे नेपालतर्फ प्रस्थान गरिसकेको हो। क्यानडेली दूतावासमा सुरक्षाका लागि बसमा जाँदै […]

    continue reading »

     
     
  • अर्काको विचार चोरेर नयाँ शक्ति !

    अर्काको विचार चोरेर नयाँ शक्ति !

    काठमाडौँ – नयाँ शक्तिको नाममा पुराना मान्छेहरुले खोलेको नयाँ शक्ति नेपाल नामक पार्टी अन्य दलहरुभन्दा कुनै अर्थमा “ठीक” र “नयाँ” नभएको सो पार्टीका नेताहरुको व्यवहारले नै स्पष्ट गरेको छ । पार्टीमा अर्थ समितिको संयोजक रहेका रामेश्वर खनालले पार्टी घोषणा गर्ने क्रममा जम्मा एक करोड चार लाख रुपैयाँ मात्र खर्च भएको […]

    continue reading »

     
     
  • सिमाला हेरेपछि… (भिडियोसहित)

    सिमाला हेरेपछि… (भिडियोसहित)

    हलिउड शैलीमा निर्माण भएको नेपाली चलचित्र सीमाला (C Mala) हङकङमा प्रदर्शन भएको छ । हिमाल पारि मुस्ताङको सेरोफेरोमा छायांकन गरिएको सीमाला हेरेपछि हङकङेली दर्शकले के भने भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ? सिमाला द नेक्लेस हलिउड स्टाइलमा निर्माण भएको नेपाली चलचित्र हो । सिमाला बिदेशीसंगको सहकार्यमा निर्माण भएको नेपाली […]

    continue reading »

     
     
  • धुर्मुस सुन्तली फाउण्डेशनलाई बेलायतबाट २० लाख सहयोग

    धुर्मुस सुन्तली फाउण्डेशनलाई बेलायतबाट २० लाख सहयोग

    पूर्ण गुरुङ / एचकेनेपाल डट कम – लण्डन । हेल्प नेपाल फाउण्डेशन यूकेले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैया सहयोग गर्ने भएको छ । लण्डन नर्थहल्टमा अवस्थित ब्लुआर्चिच रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलन फाउण्डेशनले जानकारी दिएको हो । गतबर्ष नेपालमा भूकम्प गएपछि सो भूकम्पपीडितहरुको सहयोग गर्ने उद्देश्यले दिनेश शर्माको अध्यक्षतामा सो […]

    continue reading »

     
     
  • चलचित्र उमंगको फस्ट लुक सार्वजनिक

    चलचित्र उमंगको फस्ट लुक सार्वजनिक

    सुर्य चन्द / एचकेनेपाल डट कम – काठमाडौं : यथार्थपरक नेपाली चलचित्र उमंगको फस्ट लुक सार्वजनिक भएको छ। ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ । थुप्रै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले […]

    continue reading »

     
     
  • इङ्ल्यान्ड र वेल्स युरोकपको नकआउट चरणमा प्रवेश

    इङ्ल्यान्ड र वेल्स युरोकपको नकआउट चरणमा प्रवेश

    रोशन मेवाहाङ/ एचके नेपाल डट कम – लण्डन ७ असार । फ्रान्सको राजधानी पेरिसस्थित ग्रिनहेल रङ्गशालामा युरोकपको समूह चरणको खेलमा स्लोभाकियालाई बराबरीमा रोक्दै इङ्ल्याण्ड र रसियालाई ३–० गोल गर्दै वेल्स नकआउट चरणमा प्रवेश गरेका छन्। १० जुनदेखि फ्रान्समा युरोकप सुरु भइसकेको छ । जहाँ युरोप महादेशका २४ राष्ट्रिय टिमहरूले समुह […]

    continue reading »

     
     
  • अमेरिकामा चलेको मुद्दा नेपालले जित्यो

    अमेरिकामा चलेको मुद्दा नेपालले जित्यो

    अमेरिकाको पुनरावेदन तहको अदालतमा नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जितेको छ। स्रोत नखुलेको १० लाख डलरको मुद्दामा अमेरिकाको स्टेट कोट अफ अपिलले नेपालको पक्षमा फैसला गरेको खबर कान्तिपुर दैनिकमा छ। राष्ट्र बैंँकबाट यस मुद्दाको विषयमा काम गरिरहेका उपनिर्देशक हरिकुमार नेपालका अनुसार फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ। उनका अनुसार सन् २००८ […]

    continue reading »

     
     
 
 
 
Trending Now : एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.