• विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली ! बेलायतलाई जित्दै भारत…

    विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली ! बेलायतलाई जित्दै भारत…

    काठमाडौं, सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको खबर राजधानी दैनिकमा छ। यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट […]

    continue reading »

     
     
  • भूकम्प पीडितको राहत हिनामिना गर्ने एनजीओकर्मी पक्राउ

    भूकम्प पीडितको राहत हिनामिना गर्ने एनजीओकर्मी पक्राउ

    काठमाडौं, गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको खबर आजको कारोबार दैनिकमा छ। ०७० सालमा दर्ता […]

    continue reading »

     
     
  • काठमाडौँ–नौबिसे सुरुङमार्ग बनाउन जापानले १८ अर्ब दिने

    काठमाडौँ–नौबिसे सुरुङमार्ग बनाउन जापानले १८ अर्ब दिने

    काठमाडौं, जापानले राजधानी जोड्ने प्रमुख नाकाको झ्याप्ले खोला–थानकोटमा करिब साढे दुई किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्न १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ। द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ समारोहमा भाग लिन तीनदिने औपचारिक भ्रमणमा काठमाडौं रहेका विदेश राज्यमन्त्रीले नोबु किसीले प्रधानमन्त्री पुष्पकमल दाहालसित भएको भेटमा उक्त […]

    continue reading »

     
     
 
 
 
Trending Now : जहाज एउटाको, ‘बेच्ने’ अर्कै?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.