• सत्यमोहन जोशी र नेपाल प्रज्ञाप्रतिष्ठान –  नरेन्द्रराज प्रसाई

    सत्यमोहन जोशी र नेपाल प्रज्ञाप्रतिष्ठान – नरेन्द्रराज प्रसाई

    नरेन्द्रराज प्रसाई – सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य भएर जुम्लामा जति काम गरे; प्रशंसनीय काम गरे । सहसदस्य भएपछि उनले पुनः अर्को पनि काम गरे अथवा भनौं उनको संयोजकत्वमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले चौध भाषाको पर्यायवाची कोश प्रकाशन गरेको थियो । त्यसमा नेपाली भाषालगायत शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, […]

    continue reading »

     
     
  • भारतीय राष्ट्रपति मुखर्जीको स्वागतार्थ पोखरामा निर्मित स्वागतद्वार

    भारतीय राष्ट्रपति मुखर्जीको स्वागतार्थ पोखरामा निर्मित स्वागतद्वार

    एचकेनेपाल डट कम संवाददाता – १५ कार्तिक पोखरा। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ पोखरामा निर्मित स्वागतद्वार। मुखर्जी १७ गते नेपालको तीन दिने भ्रमणको लागि नेपाल आउंदै छन्। पछिल्लो १८ वर्षमा भारतीय राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुनेछ। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

    continue reading »

     
     
  • तिहारको चौथो दिनः आज गोबर्धन, गाई गोरु र म्हपूजा गरिदै

    तिहारको चौथो दिनः आज गोबर्धन, गाई गोरु र म्हपूजा गरिदै

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, १५ कार्तिक । हिन्दूहरूको महान चाड तिहारको चौथो दिन देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ। आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ। द्वापरयुगमा कृष्णले आफ्नै हातले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट […]

    continue reading »

     
     
  • राई इज किङको धमाका फेरि कन्सासमा…

    राई इज किङको धमाका फेरि कन्सासमा…

    एचकेनेपाल डट कम संवाददाता – राई इज किङ अर्थात राजेशपायल राई युएसए टुरको क्रममा कन्सास सिटीमा खुब जमे। राम राई र रिदम नेपालले आयोजना गरेको उक्त शोमा राजेशपायल राईले दर्जनौं गीत प्रस्तुत गर्दै कन्सासबासीलाई भरपूर मनोरञ्जन दिलाए। कार्यक्रममा राईले दर्शन नमस्ते – ३, देखि नाई नभन्नु ल – २ लगायत […]

    continue reading »

     
     
  • #LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई: हङकङमा बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै.. (फेसबूक लाईभ भिडियो)

    #LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई: हङकङमा बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै.. (फेसबूक लाईभ भिडियो)

    #LIVE पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई: बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम (फेसबूक लाईभ भिडियो) न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३० अक्टोबर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले हङकङमा आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा नयाँ शक्तिको भूमिका विषयक बृहत खुल्ला भेला तथा अन्तरक्रिया […]

    continue reading »

     
     
  • तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै, किन लक्ष्मीपूजा मानिन्छ? यस्तो छ कारण…

    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै, किन लक्ष्मीपूजा मानिन्छ? यस्तो छ कारण…

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, १४ कार्तिक । यमपञ्चक अन्तर्गत तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ। आज साँझ बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरका सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको […]

    continue reading »

     
     
  • नैतिक शिक्षा लिंदै अफगानिस्तानमा खटिएका गोर्खा सैनिकहरु…

    नैतिक शिक्षा लिंदै अफगानिस्तानमा खटिएका गोर्खा सैनिकहरु…

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट काम – काबुल, कार्तिक १२ । नेटो सुरक्षाका लागि अफगानिस्तान कावुलमा खटिरहेका ब्रिगेड अफ गोर्खाज अन्तर्गत सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सका विर जवान तथा अधिकृतहरुले हिन्दू तथा बौद्ध पूजा सम्पन्न गरेका छन्। बटालियनका कार्यक्रम तालिका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद […]

    continue reading »

     
     
  • कोरियामा एक नेपालीलाई मानार्थ नागरिकता प्रदान

    कोरियामा एक नेपालीलाई मानार्थ नागरिकता प्रदान

    रोशन भट्टराई – सउल, सोल महानगरपालिकाले हरेक बर्ष अक्तुबर २८ तरिखका दिन दुई देश विचको संस्कृति आदान-प्रदान, सामाजिक, अर्थिक क्षेत्रमा बिशेष योगदान पुर्याए बापत कोरियामा बसोबास गने बिदेशीलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्ने गर्दछ। यस बर्षको सम्मानसहित मानार्थ नागरिकता प्राप्त गने नेपाली नागरिकमा बिगत लामो समयदेखि कोरियामा ब्यवसाय गर्दै आउनु […]

    continue reading »

     
     
  • लण्डन जाना खोज्दा माओवादी नेता सिपी गजुरेलले किन कुटाई खाए?

    लण्डन जाना खोज्दा माओवादी नेता सिपी गजुरेलले किन कुटाई खाए?

    नेपालमा हाम्रो पार्टीले सुरु गरेको जनयुद्धले विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढिरहेको थियो । देशभित्र माओवादी युद्धलाई दमन गर्ने नीतिअन्तर्गत तात्कालीन सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै हथकन्डा प्रयोग गरिरहेका थिए । हामी पनि त्यसको काउन्टरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा जनयुद्धको रक्षा, विकासका लागि उत्तिकै प्रचार–प्रचारमा लागिरहेका थियौँ । देशभित्र हाम्रा टाउकाको मूल्य […]

    continue reading »

     
     
  • आज कुकुर तिहार मनाईदै…

    आज कुकुर तिहार मनाईदै…

    एचकेनेपाल डट कम सम्वाददाता – काठमाडौँ, १३ कार्तिक। यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुर तिहार मनाइँदैछ। इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ। आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन्। आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने […]

    continue reading »

     
     
  • मलेसियामा ३ नेपालीलाई मृत्युदण्डको सजाय, ७ विरुद्ध मृत्युदण्डको माग

    मलेसियामा ३ नेपालीलाई मृत्युदण्डको सजाय, ७ विरुद्ध मृत्युदण्डको माग

    वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले दिएको जानकारीअनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई […]

    continue reading »

     
     
  • मायाको बहाना खोज्दै गायिका मेलिना

    मायाको बहाना खोज्दै गायिका मेलिना

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम– लण्डन, गीतकार तथा संगीतकार उत्तमजंग लिम्बुको रचना मायाप्रेममा आधारित ‘लेकमा फुल्ने लाली गुराँस’ बोलको म्युजिक भिडियो गायिका मेलिना राईले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेकी छन्। गीतकार उत्तम लिम्बुको मायाप्रेममा सजिएको रचनालाई चर्चित गायिका मेलिना राईले मधुर स्वर दिएकी छन् । एउटा सुन्दर […]

    continue reading »

     
     
  • पोखरामा नयाँबजार साँझ हुंदै

    पोखरामा नयाँबजार साँझ हुंदै

    अर्जुन गिरी – पोखरा, १२ कात्तिक । नयाँ बजार क्लबको आयोजनामा ‘नयाँबजार साँझ’ भोलि शनिबार हुदै छ । प्रत्येक बर्ष तिहारको अवसरमा क्लबले नयाँबजार साझ गर्दै आएको क्बलका उपाध्यक्ष प्रदिप बस्नेतले जानकारी दिए। ‘तिहारको अवसरमा शुभकामना दिदै नयाँ बजारलाई चिनाउन कार्यक्रमको आयोनजा गरेका हौं,’ उनले भने, ‘यो छैठौ संस्करण हो […]

    continue reading »

     
     
  • आमीर खानको “दंगल”को ट्रेलरले बनायो इतिहास

    आमीर खानको “दंगल”को ट्रेलरले बनायो इतिहास

    अभिनेता आमीर खानको आगामी फिल्म ‘दंगल’को ट्रेलरले इतिहास बनाइदिएको छ । युट्युबमा रिलिज भएका फिल्मका ट्रेलरमा सबैभन्दा धेरै हेरिने यही फिल्मको ट्रेलर बनेको छ। रिलिज भएको २४ घन्टामा यो फिल्मको ट्रेलर सबैभन्दा धेरै हेरिएको छ। ट्रेलर रिलिज भएको ६ दिनमा यसलाई २४ करोडभन्दा धेरैले हेरेका छन्। आमीर खानको दंगल बायोपिक […]

    continue reading »

     
     
  • तिहार सुरु, आज काग तिहार ! किन मनाईन्छ तिहार यस्तो छ रोचक प्रसंग..

    तिहार सुरु, आज काग तिहार ! किन मनाईन्छ तिहार यस्तो छ रोचक प्रसंग..

    एचकेनेपाल डट कम संवाददाता – १२ कात्तिक । नेपाली हिन्दूहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म ५ दिन मनाइँने तिहारअन्तर्गत पहिलो दिन आज काग तिहार परेको छ। ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.