• अमेरिकाको नर्थ कारोलिनामा ६ डिसेम्बरलाई ‘नेपाल दिवस’को घोषणा

    अमेरिकाको नर्थ कारोलिनामा ६ डिसेम्बरलाई ‘नेपाल दिवस’को घोषणा

    बिजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डीसी अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले डिसेम्बर ६ लाई नेपाल दिवसको घोषणा गरेको छ। नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यानले डिसेम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन्। नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील […]

    continue reading »

     
     
  • कहाँ गए भूकम्पपछि भित्रिएका आईएनजीओ ?

    कहाँ गए भूकम्पपछि भित्रिएका आईएनजीओ ?

    ०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपश्चात् राहत र पुनर्निर्माणका नाममा नेपाल भित्रिएका एक सयभन्दा बढी अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) सरकारलाई कुनै जानकारी नै नदिई ‘गायब’ भएका छन्। ती संस्थाले कहाँ–कहाँबाट कति रकम भित्र्याएका थिए र कुन क्षेत्रमा कति खर्च गरे भन्ने सूचना सरकारसँग नै छैन । केही संस्थाले वेबसाइटहरूका […]

    continue reading »

     
     
  • ‘ओभरटेक’ गर्ने क्रममा पूर्वगृहमन्त्री घिमिरेले हाँकेको गाडीको दुर्घटना: छानबिन समिति…

    ‘ओभरटेक’ गर्ने क्रममा पूर्वगृहमन्त्री घिमिरेले हाँकेको गाडीको दुर्घटना: छानबिन समिति…

    ‘ओभरटेक’ गर्ने क्रममा पूर्वगृहमन्त्री घिमिरेले हाँकेको गाडीको दुर्घटना: छानबिन समिति काठमाडौ, २४ मंसिर। पूर्वगृहमन्त्री माधव घिमिरे सवार जिप दुर्घटना छानबिन समितिले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको निष्कषर्सहितको प्रतिवेदन बुझाएको छ। पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना संयोजकत्को टोलीले दुई महिनापछि बिहिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रतिवेदन बुझाएको खबर अन्नपुर्ण पोष्ट दैनिकले […]

    continue reading »

     
     
  • काठमाडौंमा गुड्ला त मोनो रेल ?

    काठमाडौंमा गुड्ला त मोनो रेल ?

    काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ। काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो। काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता […]

    continue reading »

     
     
  • मापसे गरेर प्रहरीहरु आपसमै हानाहान गरेपछि…

    मापसे गरेर प्रहरीहरु आपसमै हानाहान गरेपछि…

    जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन्। अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन्। सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन […]

    continue reading »

     
     
  • नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण

    नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण

    नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो। पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर मात्र प्रत्यारोपणबारे जानकारी गराइने बताए। ‘हामीलाई मन्त्रालयबाट […]

    continue reading »

     
     
  • जयललिताको एम.जी.आर.सँग प्रेम

    जयललिताको एम.जी.आर.सँग प्रेम

    प्रिय इन्दिरा ! रामचन्द्रनको देहावसान भएको दिन २४ डिसेम्बर रहेछ । तीन दिनअघि त्यस ठाउँमै तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आफ्ना स्वर्गीय प्रेमीको समाधिमा सत्रौँ पुण्यतिथि मनाएकी रहिछन् । त्यस दिनको जयललिताको मुहार मैले टेलिभिजनको समाचारमा देख्ने मौका पाएको थिएँ । आफ्ना प्रेमीप्रति उनको शरीर धेरै समर्पित देखिन्थ्यो । उनका आँखा एम.जी. […]

    continue reading »

     
     
  • पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने…

    पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने…

    पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो। संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी […]

    continue reading »

     
     
  • मेलम्चीमा भेटिएको ‘सुन’ नभएर ‘माइका’ धातु…

    मेलम्चीमा भेटिएको ‘सुन’ नभएर ‘माइका’ धातु…

    मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु माइका भएको पत्ता लागेको छ । खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थमाइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ। विभागका सिनियर जिओलोजिष्ट धर्मराज खड्काले भने, हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र […]

    continue reading »

     
     
  • यस्तो छ – तनहूँमा भेटिएको प्राकृतिक गुफा…

    यस्तो छ – तनहूँमा भेटिएको प्राकृतिक गुफा…

    रूद्र श्रीसमगर – पोखरा, २१ मंसिर । तनहूँको दक्षिण–पश्चिम भेगमा अवस्थित गाविस सामुङ भगवतीपुर–९, फुला, मन्डारटारमा प्राकृतिक गुफा भेटिएको छ। मन्डारटारस्थित कालीगण्डकी नदीको किनारभन्दा करिब १०० मिटर माथि गुफा भेटिएको हो। ‘हामीले यो गुफा देखेको त थुप्रै भयो, तर, केही गर्न सकिएको छैन’, स्थानीयबासी एवं भैरवी प्राविका प्रधानाध्यापक गोविन्दराज काफ्लेले […]

    continue reading »

     
     
  • कैदी भगाउने प्रहरी जेल चलान

    कैदी भगाउने प्रहरी जेल चलान

    अर्जुन गिरी / एचकेनेपाल डट कम – पोखरा, २१ मंसिर। उपचारका लागि बाहिर ल्याएको भनिएका कैदी भगाउन सहयोग गर्ने प्रहरी र जेल कर्मचारीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। थुनछेक बहसपछि जिल्ला अदालत कास्कीले आइतबार २ प्रहरी र १ कर्मचारीलाई अन्तिम आदेश नहुँदासम्मका लागि थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद नेपालले […]

    continue reading »

     
     
  • प्रवासमा रहेका नेपालीहरुलाई राज्यले अवहेलना गर्नु हुदैन: मन्त्री भण्डारी

    प्रवासमा रहेका नेपालीहरुलाई राज्यले अवहेलना गर्नु हुदैन: मन्त्री भण्डारी

    विजय थापा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको धारणा ब्यक्त गरेका छन्। अमेरिकाको लसएञ्जलसस्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा बोल्दै भण्डारीले प्रवासमा रहेका नेपालीहरुलाई राज्यले अवहेलना गर्न नहुने बताए। […]

    continue reading »

     
     
  • सुमधुर स्वरकी धनी मनिषाले २ वर्ष कसरी बिताईन् दुबई…?

    सुमधुर स्वरकी धनी मनिषाले २ वर्ष कसरी बिताईन् दुबई…?

    माक्पाली कान्छा / एचकेनेपाल डट कम – काठमाडौं। कोही मान्छे वैदेशिक रोजगारमा जाँदै छ भने सहज अनुमान लगाउन सकिन्छ। उ त्यहाँ मजदुरी गर्नकै लागि जान्छ । यसमा पुरुष भए ज्यामी, हेल्पर आदि महिला भए घरेलु कामदार। तर यस भन्दा पृथक ढंगले विदेश पुगेर आइन् खोटाङकी मनिषा राई । दुबइको याक […]

    continue reading »

     
     
  • ट्रम्पले राष्ट्रपतिको कार्यभार समालेपछि अमेरिकाका नेपालीलाई के हुन्छ?

    ट्रम्पले राष्ट्रपतिको कार्यभार समालेपछि अमेरिकाका नेपालीलाई के हुन्छ?

    अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित अमेरिकी राजदूतसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेका छन्। आफूलाई भेट्न सोमबार बालुवाटार आएकी नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको भेटमा दाहालले बदलिएको परिस्थितिमा अमेरिकी सरकारको धारणा मागेका हुन् । प्रधानमन्त्री […]

    continue reading »

     
     
  • चीनबाट नेपाल लक्षित गुडेको मालबाहक रेल ल्हासा पुग्यो…

    चीनबाट नेपाल लक्षित गुडेको मालबाहक रेल ल्हासा पुग्यो…

    चीनको ग्वाङ्जाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालबाहक रेल ८६ घन्टाको यात्रापछि ल्हासा पुगेको छ। एक हजार टन क्षमताको विशाल मालबाहक रेल पहिलोपटक पाँच हजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको रेलवे स्टेसनमा एक कार्यक्रमको आयोजना गरिएको छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले बताए अनुसार […]

    continue reading »

     
     
 
 
 
Trending Now : सोचे अनुरुपको काम नभएपछि मन्त्री हेरफेरको तयारी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.