• अफगानिस्तानमा नेपालीहरु ‘सैनिक, सेक्युरिटीदेखि शिकारीसम्म’…

    अफगानिस्तानमा नेपालीहरु ‘सैनिक, सेक्युरिटीदेखि शिकारीसम्म’…

    रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम- कावुल, मंसिर २० । अफगानिस्तानको राजधानी कावुलस्थित हमिद कार्जय अन्तर्राष्ट्रिय विमानस्थलमा वेलायती गोर्खा सैनिकहरु ८ महिना यता नेटो सुरक्षाका लागि खटेसँगै यस विमानस्थल आसपासमा विभिन्न पशुपंक्षीबाट विमानहरुलाई सुरक्षित गराउन नेपाली कामदारहरु शिकारी पोष्टमा लामो समयदेखि कार्यरत छन्। अफगानिस्तानमा नेपाली कामदारहरु विभिन्न निकायहरुमा कार्यरत छन् । […]

    continue reading »

     
     
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिति बिस्तार

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिति बिस्तार

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले ६ जनालाई कार्यसमिति सदस्यमा र ६ जनालाई सल्लाहकार समितीमा मनोनित गरेको छ। अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा हालै सम्पन्न बैठकले श्याम श्रेष्ठ, यसोदा भट्ट, ज्ञानेन्द्र काफ्ले, पल्लवी भुषाल, धन पौडेल, शान्ती […]

    continue reading »

     
     
  • आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

    आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

    आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ। सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो। नलसिंहगाड जलविद्युत् आयोजना […]

    continue reading »

     
     
  • भट्टराई-यादवको पार्टीबीच एकता हुने,  महेन्द्र र शरतसिंह पनि मिसिने

    भट्टराई-यादवको पार्टीबीच एकता हुने, महेन्द्र र शरतसिंह पनि मिसिने

    गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ। शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने बताइएको छ। नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव भण्डारी र महेन्द्र यादवबीच बिभिन्न चरणमा कुराकानी भइरहेको खबर कान्तिपुर दैनिकले […]

    continue reading »

     
     
  • सामूहिक ल्होछार/ल्होसार मनाउन समितिहरु गठन…

    सामूहिक ल्होछार/ल्होसार मनाउन समितिहरु गठन…

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा,१९ मंसिर। विगतका वर्षहरुमा झै यसवर्ष पनि कस्केली तमु संघ संस्थाहरुले पुसको १६ गते पोखरामा सामुहिक च्ह्य ल्होछार/ल्होसार मनाउन जुटेका छन्। सामुहिक ल्होछार÷ल्होसारको यस वर्षको संयोजकत्व तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई जिम्मेवारी प्रदान गरे पश्चात आइतवार सम्पन्न कस्केली तमु संघ संस्थाहरुको बैठकले […]

    continue reading »

     
     
  • माघ ४ गतेदेखि पोखरामा १५ औं आहा रारा गोल्ड कप हुने

    माघ ४ गतेदेखि पोखरामा १५ औं आहा रारा गोल्ड कप हुने

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १९, मंसिर। पोखराको सहारा क्लवद्धारा संचालित पश्चिमाञ्चलको प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करण आउदो माघ ४ गते हुने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संचालन […]

    continue reading »

     
     
  • LIVE: हङकङमा भएको ५० किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

    LIVE: हङकङमा भएको ५० किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ,  ४ डिसेम्बर। हङकङमा भरखरै सम्पन्न ५० किलोमीटर दौड ( एसियान स्काईरनिङ) प्रतियोगितामा महिलातर्फ नेपाली चेली सुनमाया बुढा दोश्रो भएकी छन्। नेपालकी अर्की धाविका पूर्णलक्ष्मी न्यौपाने उक्त प्रतियोगितामा चौथों भएकी छन्। जुम्लाकी सुनमाया बुढाले ५० किलोमिटरको दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेर […]

    continue reading »

     
     
  • हातखुट्टा बाँधेर ५५ लाख डकैती

    हातखुट्टा बाँधेर ५५ लाख डकैती

    ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ। नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र […]

    continue reading »

     
     
  • जापानी राजाको जन्मोत्सवमा हिमानी विशेष अतिथि

    जापानी राजाको जन्मोत्सवमा हिमानी विशेष अतिथि

    जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्‍यो। ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापानले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। कार्यक्रममा जापानी […]

    continue reading »

     
     
  • नेपाली सेनाले विमानस्थल बनाउने

    नेपाली सेनाले विमानस्थल बनाउने

    नेपाली सेनाले आपत्कालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ। मुलुकमा अप्ठ्यारो पदा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको खबर आजको कान्तिपुर दैनिकमा छ। विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने […]

    continue reading »

     
     
  • मेलम्चीमा सुनखानी? सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो

    मेलम्चीमा सुनखानी? सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ। स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन्। हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो। इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि […]

    continue reading »

     
     
  • हङकङमा भएको ५ किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

    हङकङमा भएको ५ किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २ डिसेम्बर। हङकङमा शुक्रवार सम्पन्न एसियान स्काईरनिङ च्याम्पियनशिपमा नेपालकी सुनमाया बुढा दोश्रो भएकी छन्। जुम्लाकी सुनमाया बुढाले एम्सिग लान्ताउ पाँच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगिताको दूरी ४८ मिनेट ०५ सेकेण्डमा पूरा गरेर दोश्रो भएकी हुन्। प्रतियोगितामा नयाँ कीर्तिमानका साथ जापानकी […]

    continue reading »

     
     
  • अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध निकासी

    अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध निकासी

    अन्नपूर्ण संरक्षण क्षेत्रबाट प्राकृतिक स्रोत साधन अन्य क्षेत्रमा लान पाउने अनुमति छैन । संरक्षण क्षेत्रका स्थानीयले भने अनुमति लिएर उपभोग गर्न पाउने व्यवस्था छ। अर्जुन गिरी / एचकेनेपाल डट – पोखरा, १६ मंसिर । नियमनकारी निकायले अनुगमन नगर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट ढुंगा अवैध निकासी हुने गरेको छ । संरक्षण क्षेत्रबाट […]

    continue reading »

     
     
  • मधेशी नेताको होइन मधेशी जनताको भावना बुझ्नुपर्छ:  पौडेल

    मधेशी नेताको होइन मधेशी जनताको भावना बुझ्नुपर्छ: पौडेल

    टोकियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताउनुभएको छ । उहाँले संविधान संसोधन र स्थानिय तहको निर्वाचन गराउनका लागि द्धन्द नभई विपक्षी दल नेकपा एमालेलाई पनि सगै लिएर जानुपर्ने बताउनुभयो। जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता […]

    continue reading »

     
     
  • सञ्चालकबाटै कुलमान घिसिङको अभियानमा अवरोध…

    सञ्चालकबाटै कुलमान घिसिङको अभियानमा अवरोध…

    नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन्। सञ्चालकहरु भने घिसिङ आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन्। घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज […]

    continue reading »

     
     
 
 
 
Trending Now : यौन दुर्व्यवहारलगायतका आरोप लागेपछि तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन्
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.