• ग्यालेक्सी नेटवर्क लिमिटेड हङकङ

    ग्यालेक्सी नेटवर्क लिमिटेड हङकङ

    …. ….

    continue reading »

     
     
  • बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

    बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १८ । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीहरुले भोक्दै आईरहेका समस्याहरुलाई मध्यनजर गरी दूतावासको कार्यशैलीमा आमुल परिवर्तन ल्याएपछि उनी बेलायतवासी नेपालीहरुमाँझ लोकप्रिय बन्दै गइरहेका छन्। झापा जिल्लामा जन्मिएका सुवेदीले झापाबाट प्रवेशीकाको अध्ययन सकेलगतै उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं […]

    continue reading »

     
     
  • एमाले युवा नेता तिवारीको हत्यामा काठमाडौंका ‘डन’ पनि!

    एमाले युवा नेता तिवारीको हत्यामा काठमाडौंका ‘डन’ पनि!

    काठमाडौं, १८ माघ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा काठमाडौंका गुन्डा नाईकेहरूको समेत संलग्नता खुलेको छ। कुमार घैंटेको हत्यापछि फरार रहेका सिफलका गुन्डा नाइके समिरमान सिंह बस्नेत समेत तिवारी हत्यामा संलग्नता खुलेको उच्च प्रहरी स्रोत बताउँछ। गत ४ पुसमा तिवारीको गोली हानी हत्या भएको थियो । डेढ महिना […]

    continue reading »

     
     
  • साल्मेडाँडाको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमु

    साल्मेडाँडाको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमु

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १७ माघ। विश्वयुद्धलगायत विभिन्न लडाईहरुमा मारिएका र बेपत्ता बनाएका ६० हजार गोर्खा भूपूको सम्झनामा गोर्खा भूतपूर्व सैनिक संघ गेसो, गोरखा स्मारक ट्रष्टद्धारा स्याङजा जिल्ला फेदिखोला गाविस वडा नं. ८ साल्मेडाडामा निर्माण भइरहेको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमुको अध्यक्षतामा ११ सदस्यीय निर्माण […]

    continue reading »

     
     
  • ‘कवच’ बेलायतमा सार्वजनिक

    ‘कवच’ बेलायतमा सार्वजनिक

    संवाददाता – लन्डन, १७ माघ। बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे। बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई […]

    continue reading »

     
     
  • गायक खम्बुले थर्काए मलेसिया…

    गायक खम्बुले थर्काए मलेसिया…

    एचकेनेपाल डट कम संवाददाता – मलेसिया। नेपालका चर्चित गायक तथा संगीतकार बिनोद खम्बुले मलेसियाका दुई भिन्नभिन्नै कार्यक्रममा धमाल मच्चाएका छन्। चाईनिज न्यु इयरको अवसर पारेर मालाल्का र केलाङमा आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा खम्बुको गीतमा स्वरमा स्वर मिलाउंदै दर्शक पनि संगै झुमे। स्टाइलिस कपाल र ड्रेसमा स्टेजमा उत्रेका खम्बुले आफ्ना […]

    continue reading »

     
     
  • दोश्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

    दोश्रो गोर्खा बटालियनका संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विदाई गरे

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माघ १७ । फोक्स्टनस्थित दोस्रो गोर्खा बटालियनमा कार्यरत संखुवासभालीले सार्जन्ट चित्र तामाङ्गलाई विश्वकै ५औ अग्लो हिमशिखर मकालुको तस्विर मायाको चिनो दिदै विदा गरे। कार्यक्रमको सुरुवातमा दोस्रो गोर्खा बटालियनमा संखुवासभाबाट भित्रिएका विज्ञान राई र विश्वहाङ्ग जीमिलाई समारोहका सिनियर वारेन्ट अफिसर मदन जीमिले स्वागत व्यक्त […]

    continue reading »

     
     
  • बिश्व ब्यापी खुल्ला गजल प्रतियोगिता हुने!

    बिश्व ब्यापी खुल्ला गजल प्रतियोगिता हुने!

    वाईवि गुरुङ, लिस्बन, २९ जनवरी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १३ औं साधरण सभा तथा ७ औं मासिक रचना वाचन कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न भएको छ। लिस्बन स्थित गैरआवासीय नेपाली संघको कार्यालयमा सम्पन्न उक्त साधारण सभा तथा मासिक रचना वाचन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, […]

    continue reading »

     
     
  • मासिक ६ लाख कमाउन खोज्दा…

    मासिक ६ लाख कमाउन खोज्दा…

    घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरूको लाखौँ रुपैयाँ ठगी भएको छन् । कम्प्युटरमा टाइप र डिजाइनसम्बन्धी गर्ने काम गरेर मासिक ६ लाख कमाउन सकिने भ्रममा पारेर पैसा लिई एक दम्पतीले आठ युवाबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन् । भी इन्फोनेट प्रालि […]

    continue reading »

     
     
  • तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा…

    तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा…

    राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन्। राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ। बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन्। गाउँ इकाइ समितिको भेलामा भने […]

    continue reading »

     
     
  • कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख, रू.एकएक लाखका दुई पुरस्कार थप

    कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख, रू.एकएक लाखका दुई पुरस्कार थप

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौँ‌, १६ माघ। पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ ३० लाख रुपियाँ प्रदान गरेका छन्। आजै विष्टले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि १० लाख रुपियाँ प्रदान गरेका छन्। नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबाआमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपियाँ […]

    continue reading »

     
     
  • नेपालका बर्तमान प्राज्ञको हालत (लघुनिबन्ध)

    नेपालका बर्तमान प्राज्ञको हालत (लघुनिबन्ध)

    नरेन्द्रराज प्रसाई – — प्रिय जुन! तिमीसँगको सम्पर्कले हामी नइलाई गौरवीवोध भएको छ। अब हामी तिमी भएको देशमा आउन खुट्टा उचालेर बसेका छौं। तर चाँडै आउन त हामी सक्छौं जस्तो लागिरहेको पनि छैन। हामी सकेसम्म सन् २०२० कै प्रतीक्षामा चाहिं छौं। अनि त्यहाँ आएर म एउटा नियात्रा पनि लेख्ने प्रयास […]

    continue reading »

     
     
  • मेरो भिडियो ब्लगः चाइनिज न्यु इयर हङकङ / कुङ्ग हेइ फात चोय…

    मेरो भिडियो ब्लगः चाइनिज न्यु इयर हङकङ / कुङ्ग हेइ फात चोय…

    पशन तमूको भिडियो ब्लगः Chinese New Year Hong Kong || Kung Hei Fat Choy || 恭喜發財

    continue reading »

     
     
  • निगमले पठायो ठूलो जहाजलाई पाँच लाख डलर बैना …

    निगमले पठायो ठूलो जहाजलाई पाँच लाख डलर बैना …

    काठमाडौं – नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज (वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ। दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ […]

    continue reading »

     
     
  • नेपालमा किन बिदेशी कम्पनीहरुले लगानी गर्न चाहदैनन्?

    नेपालमा किन बिदेशी कम्पनीहरुले लगानी गर्न चाहदैनन्?

    कृष्ण राज पाण्डे – विश्व भरिका धेरै जसो लगानीकर्ताहरुले आफ्नो लगानी चाईनीज र भारतीय कम्पनीमा गरिरहेका छन्। विश्वकै सबै भन्दा ठूलो क्यापिटल मार्केट अमेरिका र अरु युरोपियन र एशियन मार्केटका लगानी कर्ता नेपालको कम्पनीमा लगाउन खोज्दैनन्। वॉशिंगटन डीसीस्थित ईन्वेस्टमेन्ट कम्पनी ज़ोहन हेकएलारको सहकार्यमा भई रहेको यस प्रोग्राममा नेपाली र विदेशी […]

    continue reading »

     
     
 
 
 
Trending Now : नेकपाभित्र गुटैगुट
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.