• यस्तो छ नेपालको राष्ट्रपतिको नयाँ अत्याधुनिक निवास: ‘रेड एन्ड ह्वाइट’

    यस्तो छ नेपालको राष्ट्रपतिको नयाँ अत्याधुनिक निवास: ‘रेड एन्ड ह्वाइट’

    यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो। साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्। भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन्। नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो। निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र […]

    continue reading »

     
     
  • नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’को उपाधि नेपाली चेली मिरा राईलाई …

    नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’को उपाधि नेपाली चेली मिरा राईलाई …

    नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’को उपाधि नेपाली चेली मिरा राई … #MiraRai एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, १४ माघ । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष प्रदान गर्ने एड्भेन्चर्स अफ द इयरमा विजयी भएकी छन्। भोटिङको आधारमा नेशनल ज्योग्राफिको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द […]

    continue reading »

     
     
  • यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…

    यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…

    यूकेबासी गोरखाहरुलाई विशेष आव्हान आदरणीय वेलायतबासी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु, अविवादन ! केहि हप्ता अघिबाट हामीले हाम्रो नेपाली नागरिकता निरन्तरता अभियानका लागि आयोजित कार्यक्रममा उपस्थित हुन सम्पूर्ण यूकेबासी गोरखा समुदायलाई आव्हान गर्दै एउटा सूचना प्रवाह गरिरहेकाछौं। सायद यो बिषयलाई यहाँहरुले गम्भीरता कासाथ लिई, उपस्थित हुनुहुनेछ, भन्नेमा आशावादी छु। […]

    continue reading »

     
     
  • गायक उत्तम जंग लिम्वुलाई मार्योनी निरमायाले

    गायक उत्तम जंग लिम्वुलाई मार्योनी निरमायाले

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, माग १३ । गीतकार तथा संगीतकार उत्तमजंग लिम्बुले आफ्नो गीति एल्वम ‘रीति’ र म्युजिक भिडियो ‘मार्योनी निरमायाले’ राजधानीमा एक समारोहवीच सार्वजनिक गरेका छन्। एल्वम ‘रीति’ भित्रका मिठो रचना मायाप्रेममा आधारित ‘मार्योनी निरमायाले’ बोलको म्युजिक भिडियोलाई संङ्गस् नेपालले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक […]

    continue reading »

     
     
  • किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ?

    किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ?

    काठमाडौं – नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ। साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन्। यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ। तथ्यांकअनुसार पछिल्ला तीन बर्षमा बोसोको आयात ४ गुणाभन्दा बढिले वृद्धि भएको छ भने […]

    continue reading »

     
     
  • पूर्व अर्थमन्त्री डा.महतमाथि आक्रमण प्रयास, ४७ राउन्ड गोली चल्यो

    पूर्व अर्थमन्त्री डा.महतमाथि आक्रमण प्रयास, ४७ राउन्ड गोली चल्यो

    नुवाकोट, १३ माघ । नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ। पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक […]

    continue reading »

     
     
  • तमु धिँ नेपालका अध्यक्ष कर्माद्धारा सहारा एकेडेमीलाई एक लाख सहयोग

    तमु धिँ नेपालका अध्यक्ष कर्माद्धारा सहारा एकेडेमीलाई एक लाख सहयोग

    फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम दीननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १२, माघ। तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख एक हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन्। पोखरामा जारी १५ औं आहा रारा गोल्ड कपको अवसरमा […]

    continue reading »

     
     
  • घरेलु मैदानमा सहाराको जित, आर्मीलाई पन्छाउदै फाईनलमा…

    घरेलु मैदानमा सहाराको जित, आर्मीलाई पन्छाउदै फाईनलमा…

    फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम दीननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १२, माघ। घरेलु मैदानमा सहारा क्लवले बुधबार त्रिभुवन आर्मी बिरुद्धको खेलमा जित हासिल गर्दै १५ औं आहा रारा गोल्ड कपको फाईनलमा प्रबेश गरेको छ । गत बर्षको उपविजेता विभागीय टीम त्रिभुवन आर्मी क्लवलाई टाईब्रेरको सिकार […]

    continue reading »

     
     
  • साल्मेडाँडाको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न आव्हान…

    साल्मेडाँडाको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न आव्हान…

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न अत्यन्तै प्रभावशाली संघ संस्थाका अध्यक्षहरुले आव्हान गर्नुभएको छ। साल्मे डाडामा निर्माण भइरहेको स्मारकको अवलोकनको क्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु धिं युकेका अध्यक्ष ज्ञाम […]

    continue reading »

     
     
  • बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र

    बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र

    केजिन राई ब्रसेल्स बेल्जियम । बिश्व मगर संघ बेल्जियमको अगुवाईमा युरोपस्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरूले संयुक्त रूपमा संबिधान संशोधनबारे ज्ञापनपत्र बुझाएको छ। यसैहप्ता ब्रसेल्सस्थित बेनेलक्सका लागि नेपाली दुताबासको कार्यलयमा राजदूत लोक बहादुर थापा मार्फ़त प्रधानमंत्री पुष्प कमल दाहाल र सभामुख ओनसरी घर्तिमगरलाई सो ज्ञापनपत्र बुझाएको हो। बिभिन्न बुदाहरूमा समेटिएको ज्ञापनपत्रमा ३५.८६ […]

    continue reading »

     
     
  • विदेशबाट यसरी आउंछन् दैनिक ३ / ४ नेपालीको शव…

    विदेशबाट यसरी आउंछन् दैनिक ३ / ४ नेपालीको शव…

    काठमाडौं, १२ माघ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या बृद्धि हुनु अब धेरैलाई समान्य लाग्न थालेको छ। दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बोला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारीमा गएर […]

    continue reading »

     
     
  • ट्रम्पले गरेको एउटा हस्ताक्षरले नेपालमा पर्ने भयो यस्तो असर …

    ट्रम्पले गरेको एउटा हस्ताक्षरले नेपालमा पर्ने भयो यस्तो असर …

    काठमाडौं, १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्ने वित्तिकै जारी गरेको नयाँ सहयोग नीतिले नेपालमा सञ्चालित परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रममा गम्भीर असर पर्ने देखिएको छ। यसले नेपालमा मातृमृत्युदर बढाउन सक्ने विज्ञहरुले औंल्याएका छन्। बाराक ओबामाले सन् २००९ मा खारेज गरेको ‘म्याक्सिको सिटी पोलिसी’ ट्रम्पले राष्ट्रपति कार्यभार […]

    continue reading »

     
     
  • सत्ता लम्ब्याउन प्रचण्डको यस्तो छ चाल !

    सत्ता लम्ब्याउन प्रचण्डको यस्तो छ चाल !

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको नौ महिने करार सकिनै लाग्दा राजनीतिक माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा थप केही महिना बस्ने लालसा देखाएको छ। संसदमा अलपत्र परेको संविधान संशोधनको प्रस्ताव पास गराउन लागिपर्नु, मधेसी नेतालाई मंगलबार भेट्न बोलाएर सञ्चिलो बन्न खोज्नु र भित्रभित्रै एमालेसँग नयाँ समीकरणका लागि बार्नेनिङ […]

    continue reading »

     
     
  • दाहाललाई निर्वाचन घोषणा गर्न हम्मे हम्मे…

    दाहाललाई निर्वाचन घोषणा गर्न हम्मे हम्मे…

    काठमाडौं, संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको छ। संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन मिति घोषणा गर्नुपर्ने विपक्षीको माग र संविधान संशोधन गरेर मात्रै निर्वाचनमा […]

    continue reading »

     
     
  • प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशले किन गुहारिन्?

    प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशले किन गुहारिन्?

    काठमाडौं – उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले हस्तक्षेप गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी छन् । सोमबार फुलकोर्टको बैठकमा आफूले प्रधानमन्त्रीसँग भेटेको खुलासा गरेकी प्रधानन्यायाधीश कार्कीले भेटघाटको प्रयोजनबारे कुनै […]

    continue reading »

     
     
 
 
 
Trending Now : के सम्भव छ नेपालमा ‘पोर्न’ प्रतिबन्ध ?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.