• असह्य पीडा भएपछि बैंककतर्फ…

    असह्य पीडा भएपछि बैंककतर्फ…

    गणतन्त्र घोषणा हुनुअघि पोखराको रत्न मन्दिर र चितवनको दियालोबंगलामा हिउँदको समय बिताउने राजपरिवार त्यसपछि भने जाडो छल्नका लागि कहिले तराई र कहिले बैंकक पुग्न बाध्य छ। विगतका वर्षहरुमा सिमरा, झापालगायका जिल्लामा हिउँद बिताए पनि राजपरिवारका सबै सदस्य यतिबेला बैंककमा छन्। प्राप्त जानकारी अनुसार पूर्वरानी कोलम, युवराज्ञी हिमानी, नातिनी कृतिका र […]

    continue reading »

     
     
  • नाटक खेल्दाखेल्दै यसरी गयो विष्णुभक्त फुयाँलको ज्यान

    नाटक खेल्दाखेल्दै यसरी गयो विष्णुभक्त फुयाँलको ज्यान

    काठमाडौं: राजधानीस्थित सांस्कृतिक संस्थानको रंगमञ्चमा पौराणिक नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै मंगलबार पाका कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । सत्यमोहन जोशीकृत नाटकमा ब्रम्हर्षि राजा जनकको भूमिकामा रहेका ७९ वर्षीय कलाकार फुयाँलले रंगमञ्चमै देहत्याग गरेका हुन् । सोमबारदेखि मात्र मञ्चन सुरु भएको नाटकमा राजा जनकको ब्रह्मसभा देखाइएको मञ्चमा महर्षिहरू आफूलाई […]

    continue reading »

     
     
  • सिनेमा सेन्सर हुन्छ, तर ट्रेलर सेन्सर किन हुँदैन ?

    सिनेमा सेन्सर हुन्छ, तर ट्रेलर सेन्सर किन हुँदैन ?

    मेरो सिनेमामा विकृति झल्कने शब्द वा सिन पाउनुहुन्न । मैले बनाएको सिनेमा परिवारमा सँगै बसेर मज्जाले हेर्न सक्नुहुन्छ। मैले सिनेमा बनाउँदा जहिले पनि बुबाआमा, भाइबहिनी प्रिमियर शोमा जान मिल्ने गरी बनाउँछु। कसैले विकृति फैलाएर झुटो नाम, झुटो पैसा कमाउने सोच्नुभएको छ भने त्यो क्षणिक हुन्छ । अश्लील शब्द वा दृश्यमा […]

    continue reading »

     
     
  • तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या

    तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या

    पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन्। विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ। गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका […]

    continue reading »

     
     
  • नेदरल्याण्ड्समा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

    नेदरल्याण्ड्समा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

    द्रोण रिजाल्, नेदरल्याण्ड्स। यही जनाबरी २,तारिखका दिन ४१औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आम्स्टरडाममा मनाइयो। नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको आयोजनामा नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदायको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। विपी कोइरालाको जननिर्वाचित मन्त्रीपरिषदलाई तत्कालिकन राजा महेन्द्रले निलम्बन गरि एकदलीय पंचायती व्यवस्था लागु गरेका कारण भारतमा निर्वासित भएका थिए। […]

    continue reading »

     
     
  • लक्ष्मी हत्या प्रकरण : २४ दिनपछि प्रहरीले बुझायो फाइल

    लक्ष्मी हत्या प्रकरण : २४ दिनपछि प्रहरीले बुझायो फाइल

    काभ्रे/वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारको हत्यासम्बन्धी अनुसन्धानको फाइल २४ दिनपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला वकिल कार्यालय धुलिखेलमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार जिल्ला सरकारी वकिल प्रमुख राजन हमाललाई अनुसन्धानको फाइल बुझाएको हो । सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले घटनामा संलग्न भएकामध्ये पक्राउ परेका मिलन परियार (लक्ष्मीका श्रीमान्), […]

    continue reading »

     
     
  • अनुदानको खाद्यान्न बाटोमै बेचियो

    अनुदानको खाद्यान्न बाटोमै बेचियो

    मुगु – जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका ५ गाविसमा पठाईएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी लिएर बाटैमा बेचेको पाइएको छ। पुलुस्थित विरण केन्द्रमा लैजानुपर्ने १५ सय क्विन्टल खाद्यान्नमध्ये हालसम्म ६ सय ६२ क्विन्टल १० किलोग्राम रोवा, ललिलेख, लुम्स, छाइल र सदरमुकाम गमगढीमै बेचेको खुलेको […]

    continue reading »

     
     
  • हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(भिडियोसहित)

    हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(भिडियोसहित)

    हङकङमा चिनीयाँहरुलाई छक्कै पार्ने गरी यसरी निकालियो झाँकी… डिसेम्बरको अन्तिम सप्ताह हङकङ नेपालीमय बन्यो। हङकङ नेपाली फाउण्डेशनअन्तर्गतका संस्थाहरुको सहकार्यमा आयोजित नेपाली सप्ताह डिसेम्बर २५ देखि ३१ तारिखभित्र विभिन्न कार्यक्रमहरु सञ्चालन भए। हामीले हरेक कार्यक्रमको फेसबुक लाईभ दिए पनि फेसबुक लाईभमा नअटेका र छुटेका दृश्यहरुको छुट्टै भिडियो बनाएका छौं। यि कार्यक्रमहरु […]

    continue reading »

     
     
  • मिस गण्डकीको उपाधि ज्योतिलाई…

    मिस गण्डकीको उपाधि ज्योतिलाई…

    पोखरा, १७, पुस। हेवन म्याट्रेस मिस गण्डकी सिजन तीनको ताज पोखरा रानीपौवाकी १८ वर्षीया ज्योति राईले जितेकी छन्। आफ्ना १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधिको ताज आफ्नो पोल्टामा पारेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन्। उपाधिसँगै ज्योतिले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड […]

    continue reading »

     
     
  • कोलोराडोमा यसरी मनाइयो तमु ल्होसार

    कोलोराडोमा यसरी मनाइयो तमु ल्होसार

    नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। तमु ल्होसारको अवसरमा कोलोराडोमा एक साँस्कृतिक कार्यक्रमसंगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो। तमु प्ले ल्हु संघ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांस्कृतिक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन्। तमु प्ले ल्हु संघ अमेरिकाका अध्यक्ष तौ […]

    continue reading »

     
     
  • प्रियलाई चिठी (लघुनिबन्ध) – नरेन्द्रराज प्रसाई

    प्रियलाई चिठी (लघुनिबन्ध) – नरेन्द्रराज प्रसाई

    प्रियलाई चिठी (लघुनिबन्ध) नरेन्द्रराज प्रसाई – मेरी प्रिय; मान्छेको शक्ति कति तेजिलो हुन्छ नि ! शक्ति = काम ‌+ खुबी ! अथवा भनौं श्रमजीवी, पौरखी र उपकारी मान्छे उपर ईर्स्यालु, कपटी, लोभी, पापी, अल्छी, उल्का र अयोग्य मान्छे कति जल्छन्, कति गल्छन् र कति तलसम्म पनि खस्छन् ! अन्त्यमा उनीहरू […]

    continue reading »

     
     
  • प्रचण्डलाई दिएको अोलीका चेतावनीहरु यस्ता छन्…

    प्रचण्डलाई दिएको अोलीका चेतावनीहरु यस्ता छन्…

    प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन्। आइतबार भएको दाहाल-ओली भेटमा ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संशोधन प्रस्तावमा सहमति हुनै सक्दैन। यो प्रस्ताव संविधान र राष्ट्रियताविपरीत छ।’ माइतीघरस्थित एक व्यापारीको घरमा प्रधानमन्त्री […]

    continue reading »

     
     
  • माओवादीलाई २६ लाख घाटा

    माओवादीलाई २६ लाख घाटा

    सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ। केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण […]

    continue reading »

     
     
  • केपी अोलीको भनाईं साकार हुने भो- हावाबाट ३१ किलोवाट बिजुली निकालिँदै…

    केपी अोलीको भनाईं साकार हुने भो- हावाबाट ३१ किलोवाट बिजुली निकालिँदै…

    अछाम – गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए। तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ। हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको खबर कारोबार पत्रिकामा छ। वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको […]

    continue reading »

     
     
  • हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत, ल्होछार / ल्होसार पनि मान्दै..

    हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत, ल्होछार / ल्होसार पनि मान्दै..

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १ जनवरी २०१७। हङकङमा शनिवार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०१७ लाई भव्यताका साथ स्वागत गरिएको छ। हङकङको भिक्टोरिया हार्बरमाथि क्षितिजमा प्रदर्शन भएको शानदार आतिशबाजी हेर्दै भेला भएका हजारौं मान्छेहरुले नयाँ वर्षको स्वागत गरेर एकार्कासंग शुभकामना आदानप्रदान गरेका छन्। सिम शा […]

    continue reading »

     
     
 
 
 
Trending Now : खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.