• मलेसियामा मृत्युदण्ड सुनाइएका १३ नेपाली भन्छन्- बाँच्ने आशै मर्‍यो

    मलेसियामा मृत्युदण्ड सुनाइएका १३ नेपाली भन्छन्- बाँच्ने आशै मर्‍यो

    जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे। तर, कुनै पहल नभएपछि बाँच्ने […]

    continue reading »

     
     
  • अरुले चढ्न नपाउंने सर्तमा अब गृहमन्त्रीलाई पनि उपहारको बुलेटप्रुफ गाडी…!!!

    अरुले चढ्न नपाउंने सर्तमा अब गृहमन्त्रीलाई पनि उपहारको बुलेटप्रुफ गाडी…!!!

    नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन्। उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले जनाएको छ। सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफंैले खरिद गर्ने गथ्र्यो, तर तीन वर्षअघि […]

    continue reading »

     
     
  • हङकङको नेपाली समुदायमा यसरी बढ्दै छ… जुम्बा डान्स फिटनेसको क्रेज!!!

    हङकङको नेपाली समुदायमा यसरी बढ्दै छ… जुम्बा डान्स फिटनेसको क्रेज!!!

    आम्भु जेठा ‘लिङदेन’ / एचकेनेपाल डट कम – हङकङ, २० फेब्रुअरी। मानिसको शरीरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । त्यस्तै पछिल्लो समय अलि रमाइलो पारामा शरीरलाई फिटनेस राख्ने तरिका अर्थात क्लासहरुको विकाश हुदै गइरहेको छ । रमाइलो ढंगले शरीरलाई फिटनेस राख्ने मध्ये जुम्बा डान्स फिटनेस पनि एक […]

    continue reading »

     
     
  • एमाले पथको अनुसरण गर्दै पूर्वराजा ज्ञानेन्द्र!!! यस्तो छ जनताको मन जित्ने योजना…

    एमाले पथको अनुसरण गर्दै पूर्वराजा ज्ञानेन्द्र!!! यस्तो छ जनताको मन जित्ने योजना…

    काठमाडौं, ९ फागुन । राजनीतिक दलहरूले धुँवाधार प्रचार गरेर विभिन्न खाले अभियान घोषणा गर्छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले बिना कुनै घोषणा एउटा अनौठो अभियान थालेका छन् । उनको अभियानको नाम हो– तराई दर्शन। उनले २०७३ फागुन ५ गतेबाट यो अभियान थालिसकेका छन् । अभियानका क्रममा उनी पूर्वी तराईका विभिन्न […]

    continue reading »

     
     
  • राजमार्ग नै सुनकोसीमा खसेपछि… सवारी आवागमन बन्द, यात्रुहरु अलपत्र…

    राजमार्ग नै सुनकोसीमा खसेपछि… सवारी आवागमन बन्द, यात्रुहरु अलपत्र…

    सिन्धुली – विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो। राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । राजमार्ग किन र कसरी भत्कियो भन्ने […]

    continue reading »

     
     
  • हङकङमा आस्था राउतले गाईनन् मात्रै, यसरी हसाईन् पनि.😂😂!!! हेर्नुहोस भिडियो !!

    हङकङमा आस्था राउतले गाईनन् मात्रै, यसरी हसाईन् पनि.😂😂!!! हेर्नुहोस भिडियो !!

    हालै हङकङमा भएको एक कार्यक्रममा चर्चित गायिका आस्था राउतले गीत मात्र गाईनन् हसाउंदै दादा गिरी पनि देखाईन् 👌👌👌😂😂😂….!!! यस कार्यक्रम मिस गर्नेहरुको लागि यो भिडियो… 📽 हङकङमा आस्था राउतले गाईनन् मात्रै, यसरी हसाईन् पनि… Astha Raut @ Hong Kong Camera : Jagat Ambu Gurung / HKNepal.com Video: HKNepal.com

    continue reading »

     
     
  • बेलायतमा यसरी मनाइयो प्रजातन्त्र दिवस…

    बेलायतमा यसरी मनाइयो प्रजातन्त्र दिवस…

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, फागुन ९ । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको दिन २००७ साल फागुन ७ गतेलाई बिशेष सम्झनामा नेपाली जनसम्पर्क समितिले प्रजातन्त्र दिवस मनाएको छ। कायर्क्रमका प्रमुख अथिति सभासद डा. आरजु देउवाले दीप प्रज्वलन गर्दै कार्यक्रम उदघाटन […]

    continue reading »

     
     
  • दिल्ली र कोलकताबाट रेल काठमाडौं ल्याउने भारतको प्रस्ताव…

    दिल्ली र कोलकताबाट रेल काठमाडौं ल्याउने भारतको प्रस्ताव…

    भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिँदै भारतीय रेल्वे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन्। ‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौँ,’ उनले बताए। काठमाडौंमा आइतबारदेखि सुरु भएको दुईदिने ‘नेपाल पूर्वाधार […]

    continue reading »

     
     
  • कुरा मिलेसम्म लिभिङ टुगेदर, बिग्रिएपछि बलात्कार…!!!

    कुरा मिलेसम्म लिभिङ टुगेदर, बिग्रिएपछि बलात्कार…!!!

    गोरखाका २८ वर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ वर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए। कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे […]

    continue reading »

     
     
  • यसकारण ५ नेपालीलाई कुवेतमा मृत्युदण्डको सजाय…

    यसकारण ५ नेपालीलाई कुवेतमा मृत्युदण्डको सजाय…

    कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने […]

    continue reading »

     
     
  • हङकङमा दुई नेपाली चेलीलाई अर्को सफलता, मीरा राईकै पदचापमा…

    हङकङमा दुई नेपाली चेलीलाई अर्को सफलता, मीरा राईकै पदचापमा…

    फोटो सौजन्यः अमोद राई / एचकेनेपाल डट कम अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ। चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले […]

    continue reading »

     
     
  • आफ्नै कामदार युवतीले गेष्ट हाउसमा बोलाउंदा…

    आफ्नै कामदार युवतीले गेष्ट हाउसमा बोलाउंदा…

    काठमाडौं, ८ फागुन । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु-याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ। सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ […]

    continue reading »

     
     
  • एयरपोर्ट सुन तस्करीमा एसएसपीको रेट एक लाख…

    एयरपोर्ट सुन तस्करीमा एसएसपीको रेट एक लाख…

    काठमाडौं, ८ फागुन । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट […]

    continue reading »

     
     
  • राप्रपाद्वारा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पारित …

    राप्रपाद्वारा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पारित …

    काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको प्रस्तावनामै सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थासहितको लोकतन्त्रको नीति राख्ने भएको छ। पार्टीको जारी एकता महाधिवेशनको बन्द सत्रबाट यस्तो व्यवस्था पारित भएको हो। उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई पारित गर्दै बन्दसत्रले सो नीति […]

    continue reading »

     
     
  • मलेसियामा कथित ११ नेपाली गुण्डाहरु प्रकाउ…

    मलेसियामा कथित ११ नेपाली गुण्डाहरु प्रकाउ…

    काठमाडौं, नेपालीलाई लुटपाट गर्ने र चन्दा असुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ। उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसँग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायत गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थाननीय सञ्चार माध्यमले खबर प्रकाशन गरेका छन्। प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट […]

    continue reading »

     
     
 
 
 
Trending Now : फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.