• धीरजले यसरी गाए ठमेल बजारको गीत … (भिडियोसहित)

    धीरजले यसरी गाए ठमेल बजारको गीत … (भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, नेपालका माईकल ज्याक्सन भनेर चिनिएका गायक धीरज राईले हालै एउटा नयाँ गीत युट्युबमार्फत रिलिज गरेका छन्। ६० को दशकमा फैलिएको हिप्पी फेशनले गाँजेको ठमेल बजार, गाँजा चरेश, काठमाडौं र जीवित कुमारीको वर्णन गरिएको गीतलाई धीरजले अंग्रेजीमा गाएका हुन्। फ्रिक स्ट्रीट ब्लुज गीतमा धीरजले त्यसबेलाको इतिहासलाई […]

    continue reading »

     
     
  • दलाइ लामा आउने कार्यक्रममा सहभागी नहुन सभामुख घर्तीमगरको कडा निर्देशन…

    दलाइ लामा आउने कार्यक्रममा सहभागी नहुन सभामुख घर्तीमगरको कडा निर्देशन…

    भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन्। कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको […]

    continue reading »

     
     
  • बेल्जियममा यसरी मनाइयो सोनाम ल्होछार…

    बेल्जियममा यसरी मनाइयो सोनाम ल्होछार…

    जित लामा/ सुमन वाईबा – २ फेब्रुवरी , लुभेन बेल्जियम । बेल्जियमस्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएको छ। यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार, रीति रिवाज,धर्म,भाषा, भेष-भूषालाई जगेर्ना गर्न र निरन्तरता दिने कार्यक्रममा बेनेलक्सका राजदूत लोक बहादुर […]

    continue reading »

     
     
  • अमेरिकाको बाल्टिमोरमा यसरी घन्कियो नौमती “पञ्चे बाजा”

    अमेरिकाको बाल्टिमोरमा यसरी घन्कियो नौमती “पञ्चे बाजा”

    खेम भट्टचन – अमेरिकाको बाल्टिमोर शहरमा नेपाली “पन्चे बाजा” घन्केको छ। बाल्टिमोरमा बसोबास गर्ने म्याग्दी जिल्लाबासीहरुले नौमती पन्चे बाजाका सामानहरु नेपालदेखी अमेरिका ल्याएका हुन्। नर्थ अमेरिका महादेशकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ का पूर्ब अध्यक्ष खेम भट्टचनले ” पोखराको बस … …… आईपुग्यो खैरेनी …… झल्को लाईरनी …. […]

    continue reading »

     
     
  • क्याप्टेन हर्कवहादुर राईको पुस्तक विमोचित

    क्याप्टेन हर्कवहादुर राईको पुस्तक विमोचित

    हङकङ, क्याप्टेन हर्कवहादुर राईको वुङलावा वाशावली नामक पुस्तक नेपाली लेखक सघका वैदेशिक उपाध्यक्ष तथा साव्लावुङका सम्पादक राज कुमार राइले मकीहिलमा विमोचन गरे। साहित्य एक कोठामा वसेर लेखन गर्न सकिन्छ यस्तो इतिहास भाषा संस्कृति संस्कार को पुस्तक लेख्नु अत्यन्तै गम्भीर अनुसन्धान खोज गर्नु पर्ने हुन्छ । किराँत इतिहास भाषा संस्कृति अनुसन्धान […]

    continue reading »

     
     
  • बिष्णुमाया परियार अमेरिकाको डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

    बिष्णुमाया परियार अमेरिकाको डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

    विजय थापा- न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेको जनाएको छ। १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो। जर्सी सिटी शहरमा […]

    continue reading »

     
     
  • मीरा राईलाई नागरिक अभिनन्दन…

    मीरा राईलाई नागरिक अभिनन्दन…

    नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को उपाधि जितेकी मीरा राईलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको छ। छोटो समयमै अल्ट्रा ट्रेल रेसमा विश्वमै चर्चित खेलाडीको रुपमा आफूलाई स्थापित गर्दै आएकी मीरा राईलाई वी विल राईज (हामी उठ्ने छौं) […]

    continue reading »

     
     
  • पूर्वराजा ज्ञानेन्द्र फेरि बुहारी हिमानीलाई लिएर थाइल्यान्ड  जाँदै …

    पूर्वराजा ज्ञानेन्द्र फेरि बुहारी हिमानीलाई लिएर थाइल्यान्ड जाँदै …

    काठमाडौं, २० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ। साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको हो। उहाँहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए। एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुन एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको […]

    continue reading »

     
     
  • नेपाली बालिका बलात्कार गर्नेलाई ३७८ बर्षको जेल सजाय

    नेपाली बालिका बलात्कार गर्नेलाई ३७८ बर्षको जेल सजाय

    नेपाली बालिकालाई अमेरिकामा ल्याएर ७ सयपटक बलात्कार गरेको अभियोगमा ३७८ बर्षको जेल सजाय सुनाइएका नेपाली अजयलाई बचाउने प्रयास भएपछि यो मुद्दाले अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा चर्चा पाएको छ । गत साता यो मुद्दामा परेको अपिलको पनि अदालतले अन्तिम फैसला गर्दै पुरानै फैसला सदर गरेको छ। बाँकी समाचारको लागि तल क्लिक गर्नुहोस् […]

    continue reading »

     
     
  • गायक विनोद खम्वुले मलेसियामा सांगीतिक भूकम्प चलाए

    गायक विनोद खम्वुले मलेसियामा सांगीतिक भूकम्प चलाए

    रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम – लण्डन , माघ १९ । मलेसियास्थित मलाक्क र कलाङमा चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाँड ल्होसारको शुभअवसर पारेर मलेसिया रोजगारमा रहेका नेपालीहरुले सांगीतिक कार्यक्रम भव्य सम्पन्न गरेका छन्। ‘झुकाएर झुक्दैन हाम्रो स्वाभिमानलाई, फुटाएर फुट्दैन हाम्रो एकतालाई’ भन्ने मुल नाराका साथ सम्पन्न गरिएको […]

    continue reading »

     
     
  • हङकङमा पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

    हङकङमा पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

    हङकङ । १ फेब्रुअरी २०१७ । हङकङ अवस्थित विभिन्न मिडियाकर्मी नेपाली पत्रकारहरुबीच एक ‘पत्रकार कार्यशाला गोष्ठी’ मंगलबार सम्मपन्न भएको छ। गोष्ठीमा लिम्बु पत्रकार महासंघका उपाध्यक्ष बिष्णुमाया सिंघक लिम्बुले कार्यशाला गराएकी थिइन्। ग्लोबल मिडिया र नेपाली पत्रकारिता, नेपाली पत्रकारितामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शीर्षक रहेको गोष्ठीमा सिंघक लिम्बुले आफ्नो अनुभव […]

    continue reading »

     
     
  • उपेन्द्रलाई पत्ता लगाउन युवतीलाई फोन, आखिर कहाँ हराएका थिए उपेन्द्र?

    उपेन्द्रलाई पत्ता लगाउन युवतीलाई फोन, आखिर कहाँ हराएका थिए उपेन्द्र?

    काठमाडौं, १९ माघ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो। केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो। मधेसी मोर्चाको […]

    continue reading »

     
     
  • चीन नेपालसंग किन रिसायो?

    चीन नेपालसंग किन रिसायो?

    संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समिति सदस्यले वर्तमान असन्तुलित र कमजोर कुटनीतिका कारण चीन नेपालसँग सशंकित भएर टाढिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा प्रश्न गरेका थिए। …. …. सरकार भारतसँग […]

    continue reading »

     
     
  • आज विद्याकी देवी सरस्वतीको पूजा गरिदै, कस-कसले गर्छन् पूजा ?

    आज विद्याकी देवी सरस्वतीको पूजा गरिदै, कस-कसले गर्छन् पूजा ?

    एचकेनेपाल डट कम सम्वाददाता- काठमाडौ, १९ माघ ।‘श्रीपञ्चमी’ पर्व आज नेपालभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.