• सुवास बने सातौँ बिग आइकन

    सुवास बने सातौँ बिग आइकन

    रेम बिक / एचकेनेपाल डट कम – पोखरा, १८ चैत । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे।

    continue reading »

     
     
  • पोखरामा मगर भाषा कक्षा समापन

    पोखरामा मगर भाषा कक्षा समापन

    रूद्र श्रीसमगर / एचकेनेपाल डट कम – पोखरा, १८ चैत्र। पोखराको बगरमा सञ्चालित दुई महिने मगर भाषा साक्षरता कक्षाको समापन भएको छ। गत माघको १६ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको शुक्रबार समापन गरिएको हो।

    continue reading »

     
     
  • ज्यानकै बाजी लगाएर डिजेइङ…

    ज्यानकै बाजी लगाएर डिजेइङ…

    ज्यानकै बाजी लगाएर डिजेइङ संसारकै अग्लो भन्ज्याङ थोरङ्लामा डिजे गरेर विश्व रेकर्ड बनाएका छेवाङलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्डसले इमेल पठाएर भनेको छ, ‘तिम्रो प्रमाणपत्र बनिसक्यो, अब कुरियर हुन्छ।’

    continue reading »

     
     
  • गोर्खा जेलब्रेककी वीरांगना सञ्जु अर्याल सम्मानित, ६ महिना सुरुङ खनेर यसरी भागें…

    गोर्खा जेलब्रेककी वीरांगना सञ्जु अर्याल सम्मानित, ६ महिना सुरुङ खनेर यसरी भागें…

    अोम हमाल / एचकेनेपाल डट कम – पोखरा, १७ चैत। गरीब, किसान, मजदूर तथा उत्पीडित वर्ग र सर्वहारावर्गको लागि शुरु गरिएको दीर्घकालीन जनयुद्धका क्रममा गोखा जिल्लाको जेल ब्रेक गरेर विश्वको इतिहासमा सुनौलो कीर्तिमानी कायम गरेकी सञ्जु अर्याल जनयुद्धको समाप्तिपछि आफूलाई कसैले वास्ता नगरेकोमा चिन्तित थिइन्।

    continue reading »

     
     
  • पोखरामा यसरी घन्कियो तमुवानको नारा, संविधान संशोधन नभए चुनाव रोक्ने चेतावनी

    पोखरामा यसरी घन्कियो तमुवानको नारा, संविधान संशोधन नभए चुनाव रोक्ने चेतावनी

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, १७ चैत्र। पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, जनताको अधिकार सुनिश्चित भएको संविधानका लागि परिमार्जनसहित संशोधन हुनुपर्ने मागसहित आन्दोलनरत संघीय गठनबन्धन आवद्ध तमुवान संयुक्त संघर्ष समितिले विहिबार पोखरामा बृहत जनप्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ । विरोध सभाका वक्ताहरुले परिमार्जनसहित संविधान संशोधन विना […]

    continue reading »

     
     
  • यस्तो छ – पृथ्बीराजमार्ग बस संचालक समितिको सहयोग सहारा एकेडेमीलाई

    यस्तो छ – पृथ्बीराजमार्ग बस संचालक समितिको सहयोग सहारा एकेडेमीलाई

    तस्वीरः सुदर्शन रञ्जित दीननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १६, चैत। पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्बीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ। समितिका अध्यक्ष ऐन कुमार साई सहितको समितिको पदाधिकारीको जम्वो टिमले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा […]

    continue reading »

     
     
  • नेपाल भारतका ५ जना स्रष्टालाई नइ पुरस्कार

    नेपाल भारतका ५ जना स्रष्टालाई नइ पुरस्कार

    काठमाडौं, १६ चैत । नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका गरी पाँच जना महानुभावहरूलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अयक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो। नइ प्रकाशनले दुई लाख रुपिया राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ […]

    continue reading »

     
     
  • मेलिना र रेवत राईको युगल ‘अलग उपहार’  चैत्र १७ देखि बजारमा

    मेलिना र रेवत राईको युगल ‘अलग उपहार’ चैत्र १७ देखि बजारमा

    भुमिराज राई / एचकेनेपाल डट कम – अलग आर्ट हबको आयोजनामा अहिलेका अत्यन्तै ब्यबसायिक सफलता हासिल गर्दै सबैको रोजाईकी गायिका बन्न सफल मेलिना राई र प्रतिभाशाली गायक रेवत राईको युगल गायन रहेको गीति एल्बम “अलग उपहार” चैत्र १७ गते लोकार्पण गरिने भएको छ। मण्डला थिएटर अनाम नगरमा आयोजना हुने “अलग […]

    continue reading »

     
     
  • फेसबुकले ३ महिलाको यसरी पार्यो बिचल्ली…

    फेसबुकले ३ महिलाको यसरी पार्यो बिचल्ली…

    काठमाडौं, वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरुबाट ९ लाख रुपैयाँ ठगी गरिएको हो। सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानलाई विश्वास गरेर उनीहरुले रकम दिएको खुलेको छ । थप जोखिमको सम्भावना रहेको भन्दै महिलाहरुलाई प्रहरीले सीमाक्षेत्रको सुनौलीबाट फर्काएर आफन्तको जिम्मा लगाएको छ। सिन्धुपाल्चोकको […]

    continue reading »

     
     
  • नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’ नागरिकता दिनु – सर्वोच्च अदालत

    नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’ नागरिकता दिनु – सर्वोच्च अदालत

    सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ। सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ। तर अंगीकृत लिने सन्तान नेपालमै जन्मेर नेपालमै स्थायी बसोबास […]

    continue reading »

     
     
  • पूर्वराजाको नातिको व्रतबन्ध हुंदै, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

    पूर्वराजाको नातिको व्रतबन्ध हुंदै, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

    निर्मल निवासमा भ्याई नभ्याई छ। बिहिबार पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको व्रतबन्धका लागि स-परिवार व्यस्त छन्। एक महिना अघिदेखि निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति रामवरण यादवदेखि संवैधानिक अंगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र […]

    continue reading »

     
     
  • बेलायतमा लिम्बू भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता

    बेलायतमा लिम्बू भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता

    विश्वास दीप तिगेला – गत २६ मार्च २०१७ का दिन युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, […]

    continue reading »

     
     
  • अमेरिकी गायक बाग्लुङ बजारमा…

    अमेरिकी गायक बाग्लुङ बजारमा…

    कमल कुमार पुन/ एचकेनेपाल डट कम आउ है मायाँ काली पुल तरेर चोखो मायाँ लगाउनी गरेर यही दिल भित्र फुलाम फुलाम भो यति राम्री पर्वते मयालाई, बाग्लुङ बजार डुलाम डुलाम भो । चन्चले मन बैँसालु चोला छ कालीपारे मायाले बोला छ त्यही दिल भित्र फुलम फुलम भो यति राम्रो बाग्लुङ्गे […]

    continue reading »

     
     
  • बिमलाले मागिन् ‘तिर्खा मेट्ने पानी’

    बिमलाले मागिन् ‘तिर्खा मेट्ने पानी’

    काठमाडौं, डाडाँको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दो मुहान छैन । एउटा कटुस गैह्राधारो थियो त्यो पनि सुक्यो । दुई बर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं, एलडिओ अगाडी उभिएकी बिमला चेपाङले भनिन्, हामीलाई तिर्खा मेट्ने पानी दिनुस् । गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाउँपालिका ६ श्यामेडाडाँका […]

    continue reading »

     
     
  • ‘ह्यापिनेस’को पहिलो सूचीमा नर्वे होइन, नेपाल

    ‘ह्यापिनेस’को पहिलो सूचीमा नर्वे होइन, नेपाल

    केही पहिले विश्वको ह्यापिनेस (सबैभन्दा खुसी)को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भयो । तर, मलाई लाग्यो, त्यो सूचीमा त नेपाल हुनुपर्थ्यो। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएका अध्यक्ष केपी ओलीले भने। यस्तो उर्वरभूमि । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूका […]

    continue reading »

     
     
 
 
 
Trending Now : प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.