• सबैको अघि गृहमन्त्रीले दीपाश्रीलाई जिस्क्याएपछि…

    सबैको अघि गृहमन्त्रीले दीपाश्रीलाई जिस्क्याएपछि…

    मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि। गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन्। सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपा श्री निरौलासँग जिस्किएका थिए। विराटनगरकै कलाकार दीपा श्री निरौलाले अविवाहित भएको बताएपछि उद्घोषकले अर्को वर्ष भिनाजु लिएर […]

    continue reading »

     
     
  • के सभापतिले नौका पार लगाउनुहोला?

    के सभापतिले नौका पार लगाउनुहोला?

    सुभाष घिमिरे – यदि भाग्यशाली हुनु नै जीवनको सफलता हो भने समकालीन नेपाली राजनीतिमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा जति सफल नेता सायदै कोही होलान्। उहाँले तीन पटकसम्म मुलुकको प्रधानमन्त्री बन्ने सौभाग्य मात्र पाउनुभएन आफैले पार्टी चोइटाएर पछि सिंगो पार्टीको सभापति बन्ने अवसर पनि पाउनुभयो। विश्व इतिहासमा यस्तो घटना […]

    continue reading »

     
     
  • बानाको अध्यक्षमा अनसुया श्रेष्ठ बिजयी

    बानाको अध्यक्षमा अनसुया श्रेष्ठ बिजयी

    विजय थापा – वाशिंगटन डीसी, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को अध्यक्षमा अनसुया श्रेष्ठ वन्त बिजयी भएकी छिन्। उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्षमा उनको जित भएको […]

    continue reading »

     
     
  • बेलायतमा यसरी मनाइयो पारिजात जयन्ती

    बेलायतमा यसरी मनाइयो पारिजात जयन्ती

    लण्डनस्थित चार्लटन एफसी हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले मदर्स डेको अवसर पारेर आइतवार पारिजात जयन्ती मनाएको छ। अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष कार्की र सदस्य मन्जु भण्डारीले सन्चालन गरेका थिए। कार्यक्रमको प्रमुख आतिथि नेपालबाट भ्रमणमा आएका साझा प्रकाशनका महाप्रबन्धक तथा अध्यक्ष […]

    continue reading »

     
     
  • हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’…

    हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’…

    हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ हङकङ २६ मार्च, हामी उठ्ने छौं फाउण्डेसनको आयोजनामा आगमी २८ मे मा हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाईने भएको छ। कार्यक्रमबारे जानकारी दिन हङकङ नेपाली महावाणिज्यदूतावासमा फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकारहरु माझ फाउण्डेशनका संस्थापक तुलसी कुमार गुरुङ र महा वाणिज्यदूत […]

    continue reading »

     
     
  • दिनेश सुब्बाको संगीत र स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

    दिनेश सुब्बाको संगीत र स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

    बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको संगीत र स्वर तथा गीतकार टंक सम्बाहङ्फेको गीत रहेको म्युजिक भिडियो हालै नयाँ म्युजिक भिडियो गीतकार टंक सम्बाहङ्फेको युट्युब च्यानलबाट वर्ल्डवाईड रिलिज भएको छ। बरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत र स्वर तथा टंक सम्बाहङ्फेको गीत रहेको नयाँ म्युजिक भिडियो गीतकार संगीतकार र गायकको ड्रीम […]

    continue reading »

     
     
  • दैनिक आठ सय जान्छन्, चारजनाको शव आउँछ..

    दैनिक आठ सय जान्छन्, चारजनाको शव आउँछ..

    वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन्। उनका अनुसार आर्थिक वर्ष ०७१/७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि […]

    continue reading »

     
     
  • एसएसबीको गोली प्रहारबाट मृत्यु भएका गौतमको परिवारलाई जग्गा सहयोग

    एसएसबीको गोली प्रहारबाट मृत्यु भएका गौतमको परिवारलाई जग्गा सहयोग

    कञ्चनपुर, भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन्। काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले […]

    continue reading »

     
     
  • बेल्जियम काँग्रेसलाई पत्रकार महासंघ युके शाखाले पनि बहिष्कार गर्ने

    बेल्जियम काँग्रेसलाई पत्रकार महासंघ युके शाखाले पनि बहिष्कार गर्ने

    बेल्जियम, नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णयप्रति पत्रकार महासंघ युकेले पनि ऐक्यबद्धता जनाएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाले गरेको निर्णयप्रति युके शाखाले पनि समर्थन गरेको हो। यो सँगै युके शाखाले पनि बेल्जियम काँग्रेसका गतिविधिलाई माफी नमागे सम्मका लागि बहिष्कार गर्ने भएको छ। जनसम्पर्क […]

    continue reading »

     
     
  • काठमाडौंमा अर्थ आवर वातावरण साहित्यिक प्रतियोगिता हुने

    काठमाडौंमा अर्थ आवर वातावरण साहित्यिक प्रतियोगिता हुने

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- काठमाडौं, १२ चैत्र । नेपालमा रहेका सृष्टाहरूलाई अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भाग लिन विश्व नेपाली साहित्य महासंघ साउथ शाखा लन्डनले हार्दिक अनुरोध गरेको छ। अध्यक्ष विजय हितानले ३ सृजनाहरूलाई रू १२, १०, र ८ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने बताएका […]

    continue reading »

     
     
  • यस्तो बन्ने भो नयाँ धरहरा…

    यस्तो बन्ने भो नयाँ धरहरा…

    काठमाडौं, १२ चैत । धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक […]

    continue reading »

     
     
  • स्वर्गद्वारी जीप दुर्घटनामा घरै रित्तियो..

    स्वर्गद्वारी जीप दुर्घटनामा घरै रित्तियो..

    स्वर्गद्वारी दुर्घटनामा ज्यान गुमाएका बस्नेत परिवार तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो। त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो। रुवाबासी चलिरहेको थियो। केही परको अर्को घरको अवस्था पनि यस्तै थियो।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार। तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा […]

    continue reading »

     
     
  • घरभित्रै प्रेमिकाको हत्या

    घरभित्रै प्रेमिकाको हत्या

    अपहणको अपराध लुकाउन घरभित्रै प्रेमिकाको हत्या व्यापारी लुटेपछि किशोर गिरी र सरोज घोरासैने दुई–दुई लाख रुपैयाँ लिएर ट्याक्सी चढी भक्तपुर गए। प्रकाश राधिकासँग अर्काे ट्याक्सी चढेर बागेश्वरीस्थित आफ्नो घर पुगे। सो घरमा कोही बस्दैन थिए। बेलुका चारैजना घरमा जम्मा भएका थिए। पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै […]

    continue reading »

     
     
  • सहमतीय वार्तामा बेलायतले अदालती नजिर उठाउन मिल्दैन !

    सहमतीय वार्तामा बेलायतले अदालती नजिर उठाउन मिल्दैन !

    सन्तोष थलङ – ब्रिटिश गोरखाहरुको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता यहि २९ मार्च २०१७ बाट आरम्भ हुने खबर सर्वत्र चासोको बिषय बनेकोछ, गोरखा समुदायमा। हुन पनि, गोरखा आन्दोलनको करीब साढे दुईदशक लामो संघर्षपूर्ण आरोह-अबरोहसंगै “गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति” को आमरण अनसन (Fast unto death) जस्तो आत्माघाती र बलिदानीपूर्ण एवं निर्णायक आन्दोलनले […]

    continue reading »

     
     
  • यम बरालको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

    यम बरालको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

    संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी गीतकार राम लामा ‘अविनाशी’ द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रहेको उक्त गीतमा आपसी सम्बन्धमा शङ्काका कारण आत्मीयतामा कसरी […]

    continue reading »

     
     
 
 
 
Trending Now : सुपर टाइफूनका कारण स्थगित भएको विक्रम गुरुङको सांगीतिक कार्यक्रम भोलि हुदै!
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.