• इङ्ल्यान्डलाई १-० ले हराउदै जर्मनीले चुम्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको उपाधि

    इङ्ल्यान्डलाई १-० ले हराउदै जर्मनीले चुम्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको उपाधि

    रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लन्डन, चैत्र १० । वुधबार साँझ जर्मनीको फुटवल रंगशालामा प्रतिस्पर्धा गरिएको प्रतियोगीतामा इङ्ल्यान्डलाई १-० ले पराजित गर्दै जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको उपाधि चुमेको छ। पहिलो हाफ खेलको ३०अौं मिनटमा इङ्ल्यान्डका डेलि अलिले २५ मिटरको दूरीबाट प्रहार गरेका गोल विपक्ष टिमका पोलमा ठक्कर खाएर फर्किएको […]

    continue reading »

     
     
  • ५ लाख रुपैयाँको ‘मुन्दुम स्कलरसिप एवार्ड’ भोगीराज चाम्लिङलाई

    ५ लाख रुपैयाँको ‘मुन्दुम स्कलरसिप एवार्ड’ भोगीराज चाम्लिङलाई

    भुमिराज राई – किरातीहरुको अलिखित जीवन दर्शन मुन्दुम तथा किराती सौन्दर्यतालाई संरक्षण गर्ने अभिप्रायले स्थापित नगद ५ पाँचलाख रुपैयाको मुन्दुम स्कलरसिप मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई दिने निर्णय भएको छ। मुन्दुम स्कलरसिप संचालक समिति बेलायतद्वारा संचालित यस स्कलरसिप परियोजनामा किरात राई चाम्लिङ खाम्बातिम बेलायतलगायत बेलायतमा स्थापित अन्य बिभिन्न ईच्छुक किरात राई […]

    continue reading »

     
     
  • मिर्गौला पीडित गायक तथा संगीतकार सुक गुरुङलाई सहयोग गर्न अपिल

    मिर्गौला पीडित गायक तथा संगीतकार सुक गुरुङलाई सहयोग गर्न अपिल

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, ९ चैत्र। छेक्यो छेकयो देउराली डाँडा हुस्सु र कुहिरोले…, भाइ टिकामा…., आँखैमा झलझली…, दोष कसैलाई दिन चाहान्न…, दोबाटोमा आँखाहरु नझुधेको होइन… लगायतका कर्णप्रिय गीतका सर्जक गीतकार संगीतकार सुकबहादुर गुरुङ मिर्गौला पीडित भई उपाचारको क्रममा हुनुहुन्छ । उच्चरक्तचाप र मधुमेहका कारण २०७१ साल […]

    continue reading »

     
     
  • गायक स्वरूपराजको अर्को सुमधुर गीत म्युजिक भिडियोसहित आउँदै

    गायक स्वरूपराजको अर्को सुमधुर गीत म्युजिक भिडियोसहित आउँदै

    प्रकाश अर्याल – काठमाडौँ। सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यले निकै आशा गरिएको ‘यो साँझ एक्लै छोडिदेउ मलाई’ म्युजिक भिडियोसहित रिलिज हुने तयारीमा छ। यो गीत लोकप्रिय गीतहरुको सूचीमा पर्ने निकै आशा लागेको गायक स्वरूपले बताएका छन्। गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र […]

    continue reading »

     
     
  • न्यूयोर्कमा जिपीको ७औं स्मृति दिवस…

    न्यूयोर्कमा जिपीको ७औं स्मृति दिवस…

    महेश मल्ल / एचकेनेपाल डट कम – यहि मार्च १९ तारिख आईतबारका दिन नेपाली जनसम्पर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले जननायक गिरिजाप्रसाद कोइरालाको ७औं स्मृति दिवसको अवसर पारेर “नेपालको वर्तमान समसामयिक राजनितिक अवस्थाको” बारेमा एक वृहत कार्यक्रमको आयोजना गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद सरिता प्रसाईको प्रमुख आथित्य र […]

    continue reading »

     
     
  • आनी छोइङ ‘एकता र आशा युएस यात्रा’ कार्यकमको लागि अमेरिका आउदै

    आनी छोइङ ‘एकता र आशा युएस यात्रा’ कार्यकमको लागि अमेरिका आउदै

    विजय थापा – वाशिंगटन डिसी। ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भावनादूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी छिन्। वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था 3ई इन्टरटेनमेन्ट ले आनी छोइङको कार्यक्रम गर्ने भएको छ। […]

    continue reading »

     
     
  • प्रचण्डलाई चीन नजान देउवाको सुझाब

    प्रचण्डलाई चीन नजान देउवाको सुझाब

    सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन्। आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले बताएको छ। देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको […]

    continue reading »

     
     
  • बेल्जियममा यसरी सम्पन्न भयो-  प्रगतिशील महिला मञ्चको तेश्रो एकताको अधिवेशन

    बेल्जियममा यसरी सम्पन्न भयो- प्रगतिशील महिला मञ्चको तेश्रो एकताको अधिवेशन

    केजिन राई / एचकेनेपाल डट कम – अन्त्वेर्पेन बेल्जियम, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादी (केन्द्र)को बरिष्ठ नेता अन्तर्राष्ट्रिय महाशाखा (बिदेश बिभाग)इन्चार्ज तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ( प्रकाश) को प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा मार्च १९ मा भब्यताको […]

    continue reading »

     
     
  • अमेरिका जाँदा अब बोक्न नपाइने विद्युतीय उपकरणहरु…

    अमेरिका जाँदा अब बोक्न नपाइने विद्युतीय उपकरणहरु…

    वासिङटन, ९ चैत । अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको हो। विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ। प्रतिबन्ध लागेका विमानस्थलहरुमा […]

    continue reading »

     
     
  • एनआरएन अल्गार्भको अध्यक्षमा अनिल शर्मा बिजयी

    एनआरएन अल्गार्भको अध्यक्षमा अनिल शर्मा बिजयी

    सुनिल संगम, लिस्बन – गैरआबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको अध्यक्षमा अनिल शर्मा बिजयी भएका छन्। क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको पाचौं अधिबेशन १९ मार्च २०१७ मा सम्पन्न भएको हो। अल्ल्बुफेरास्थित लिटिल ब्रिटेन बार एण्ड रेष्टुरेन्टमा सम्पन्न उक्त अधिबेशन उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न […]

    continue reading »

     
     
  • म गुरुङ … मेरो भाषा, धर्म, संस्कृति र पहिचान किन लोप ?

    म गुरुङ … मेरो भाषा, धर्म, संस्कृति र पहिचान किन लोप ?

    कुश मिलन गुरुङ / एचकेनेपाल डट कम – दुर्गम गाउँको विकट जिल्लामा मेरो जन्म भएको हो, थाहा छैन मेरो ज्युज्यु बाजे र पुर्खाहरु कहाँबाट त्यहाँ बसाई सर्नु भयो या त्यहीँ विकट गाउँमा जन्मनु भयो तर म आफू गुरुङ हुनुमा गर्व गर्छु । गुरुङ भएर आफ्नो भाषा बोल्न नजान्दा साह्रै दुख […]

    continue reading »

     
     
  • अलिशाले पललाई  धोका दिएपछि …

    अलिशाले पललाई धोका दिएपछि …

    धरानका उदयीमान गायक मनोज तिवारीले आफ्नै शब्द संगीतमा गाएको निष्ठुरी मायाले बोलको गीतको भिडियो युट्युबबाट रिलिज गरेका छन्। अहिलेका चल्तीका मोडल तथा नायक पल शाह र मोडल अलिशा राईको अभिनय रहेको भिडियोको सुटिङ धरानमा गरिएको हो। नमित चन्द ठकुरीको निर्देशनमा तयार भएको भिडियोको छायाँकन रोशन श्रेष्ठले गरेका हुन् भने रुपेश […]

    continue reading »

     
     
  • नेपाली कार्यक्रममा राजकुमार ह्यारी, उनले गोर्खा सैनिकको यसरी खुलेर प्रशंसा गरे…

    नेपाली कार्यक्रममा राजकुमार ह्यारी, उनले गोर्खा सैनिकको यसरी खुलेर प्रशंसा गरे…

    धर्मराज अधिकारी / एचकेनेपल डट कम – लण्डन । नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्ष गांठका अवसरका नेपाली दूतावास लण्डनले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम दिन बेलायतका राजकुमार हेन्री चार्ल्स अल्बर्ट डेबिट (ह्यारी)ले सहभागिता जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै […]

    continue reading »

     
     
  • कति पाए पतंजली सुरशाला आइडल जुनियरका विजेताहरुले…?

    कति पाए पतंजली सुरशाला आइडल जुनियरका विजेताहरुले…?

    आलोक शर्मा – सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएकोछ। मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेका छन र साथमा पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट […]

    continue reading »

     
     
  • तमुवान संयुक्त संघर्ष समितिले १७ गते पोखरामा विरोध सभा गर्ने…

    तमुवान संयुक्त संघर्ष समितिले १७ गते पोखरामा विरोध सभा गर्ने…

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, संविधान संशोधनका निम्ति षडयन्त्र गर्दै स्थानीय निर्वाचनको मिति तोक्ने सरकार विरुद्ध तमुवान संयुक्त संघर्ष समितिले चैत्र १७ गते पोखरामा प्रदर्शनका साथ विरोध सभा गर्ने भएको छ। विगतदेखि विभेदमा पारिएका जनतालाई अधिकार प्रमुख हो, पहिचान अधिकार र तमुवानको सुनिश्चितता हुनुपर्दछ चुनाव त ज्ञानेन्द्रले […]

    continue reading »

     
     
 
 
 
Trending Now : राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.