चुनावको मुखैमा देउवाले बाँडे करोडौं रुपैयाँ, कसले कति पाए?

सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन…

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट आयो डिमान्ड

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो…

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा, किन रोक्न खोजियो निर्वाचन?

निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने…

१ वर्ष कैदको माग गर्दै कसले ठोक्यो ओली र दाहालविरुद्ध अवहेलना मुद्दा?

१ वर्ष कैदको माग गर्दै कसले ठोक्यो ओली र दाहालविरुद्ध अवहेलना मुद्दा?

सन फ्रान्सिस्कोमा नीता ढुंगानाले जितिन् उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार

विजय थापा / एचकेनेपाल डट कम – अभिनेत्री निता ढुंगाना सन् फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी…

चिहानमाथि खुसीको पर्खाइ

सुर्खेत – वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन। कोटवाडास्थित सुनथराली विमानस्थलमा…

फ्रान्सेली युवतीको पासपोर्टमा को उडे?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ।

बेलायतमा सम्पन्न ‘एभरेष्ट आइडल’को उपाधि सोनाहाङ राईलाई

बेलायतमा सम्पन्न ‘एभरेष्ट आइडल’को उपाधि सोनाहाङ राईलाई, आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर…

सरकार र व्यवसायी दुवै गैरजिम्मेवार

२०७१ चैत २ गते जुम्ला खलंगाको बसपार्कबाट कालीकोटका लागि गुडेको ना४ख ४९७० को यात्रुबस जुम्लाको साबिक…

आँसुमा डुब्यो तिलाठी

धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ।…

झापा गोलीकाण्डको कारक ‘डीएसपीको हठ’

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फर्किदै गरेका श्रद्धालुको…

स्तन क्यान्सरबारे पोखरामा पैदल यात्रा

एचकेनेपाल डट कम – पोखरा, ११ कार्तिक । सर्वसाधरणलाई स्तन क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले शनिबार पोखरामा…

आचार्यलाई विश्व मानवतावादी पुरस्कार

विजय थापा – अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपालीद्वारा संचालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल…

गोली चलाउन प्रहरी किन वाध्य भए?

झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको…

चीन नेपालसंग असन्तुष्ट, कारण यस्तो

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपाल साझेदार बनेको सात महिना बितेको छ।…

20360