हङकङ आएर मिस नेपाल ऋंखलाले के भनिन्?

हङकङ मिस नेपाल ऋंखला खतिवडाको पहिलो विदेश यात्रा, यसरी साटिन् खुशी! हेर्नुहोस् भिडियो…

कांग्रेस समीक्षाः कांग्रेस हार्नुको प्रमुख कारण एमाले र माओवादी

निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको…

थुनामा रहेका सांसद निलम्बन हुने

थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली…

३३ केजी सुन प्रकरणः शव बरामद गर्ने डीएसपी केसी पक्राउ

विराटनगर – साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध…

ओमनमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

काठमाडौं – ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार…

दुई वर्षभित्र काठमाडाैंमा मोनोरेल चलाउने चीनको प्रस्ताव

काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ।

यसरी भित्रिन्छ हङकङ, कतार दुबईबाट नेपालमा तस्करीको सुन

नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्।

घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

काठमाडौं – के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं…

मलेसियामा नेपालीलाई जथाभावी कैद र यातना, १५ जनामाथि मृत्युदण्डको मुद्दा

काठमाडौं – वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको…

हवाइ यात्रुको बिमा बढ्ने, एक लाख १२ डलर बनाइने

सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति तथा पर्यटन…

देउवाले लिएनन‍् हारको जिम्मा

विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन। पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको…

मिस नेपाल ऋंखला खतिवडा हङकङमा

एचकेनेपाल डट कम संवाददाता- हङकङ, २८ अप्रिल। मिस नेपाल वर्ल्ड २०१८ ऋंखला खतिवडा शनिवार हङकङ आएकी…

६५ वर्षपछि खुसीको अँगालो

गोयाङ – दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका…

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? हात नमिलाउन डाक्टरको सुझाब

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार…

सरकारले सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द

यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका…

23043