३३ किलो सुन गायब प्रकरण: यस्तो छ गोरे – प्रहरी ‘कनेक्सन’

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको…

पौडेलले देउवालाई भने–गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्।

प्रदेश सांसदले मागे ५०/५० लाख !

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका…

स्वतन्त्र हुन सम्बन्धविच्छेद गर्ने क्रम बढ्यो

फेसबुक म्यासेन्जरमा नयाँ म्यासेज आएको देख्नेबित्तिकै उनको मुख रातै भयो । स्कुलदेखि सँगै पढेको केटा साथीको…

चीनबाट भागेकी चिनीयाँ महिला नेपालमा पक्राउ

काठमाडौं – चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन…

गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानीु तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन…

विगतको पोल खुल्ने डरले भगाइयो ‘गोल्ड डन’ गोरेलाई

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव…

पत्याएनन् मोदीले नेपालको भीभीआईपी कार, नेपाल भ्रमणमा आफ्नै कार ल्याउँने

चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका…

कर्मचारीहरू काम छोडेर दिनहुँ जुवातासमा

जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन्। कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको…

नेपाली धनी बन्दै: बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं – प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको…

साउदीमा मृत्युदण्ड सजाय पाएका नेपालीले पाए आममाफी

काठमाडौँ — साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन्…

युगन्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति

विजय थापा – कम्पाला , युगान्डा । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्ट बहादुर बुढाथोकीका…

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ।

सुडानमा नेपाली शान्ति सेनामाथि बालिका बलात्कार आरोप

काठमाडौं – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ।

कांग्रेस युवा नेताहरु विभाजित

काठमाडौं – नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका…

23006