ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजा गर्ने

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय…

यसरी छिर्छ विमानस्थलबाट सुन र रातारात कटाइन्छ सीमा…

काठमाडौं – विमानस्थलबाट कसरी भित्रिन्छ सुन प्रश्नमा पूर्वएआइजी विज्ञानराज शर्माको जवाफ आजको नयाँ पत्रिकामा छापिएको छ।

३८ क्विन्टल सुन तस्करीमा एकै समूह

३७,९९,५६५ ग्राम सुन तस्करी  चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता खेप–खेप गरेर…

वाम एकता अप्ठ्यारो मोडमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ।

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

जनकपुर – भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा…

दश बर्षदेखि जापानमा बेपत्ता सबिना कहाँ छिन्?

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन।

सवा चार अर्बमा २२ तले धराहर बन्ने, पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म…

साढे ३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई…

३३ केजी सुन प्रकरण नयाँ मोडमा, डीएसपीले नै गरे शव लुकाउन २ करोडको बार्गेनिङ !

३३ केजी सुन प्रकरण नयाँ मोडमा, डीएसपीले नै गरे शव लुकाउन २ करोडको बार्गेनिङ !

यसरी बन्दैछ लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

भैरहवा- लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको…

अब गलत औषधि बेच्नेलाई जन्मकैद

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ?

एउटा बोकाको मूल्य ३ लाख!

गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख…

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त…

23079