प्राण गए पनि प्रण तोड्दिंनः डा केसी

अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन्…

टाट पल्टियो साझा प्रकाशन

सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएको…

आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

खोटाङ, केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन्।

कामै नगरी चिकित्सकलाई तलब

काठमाडौं, २२ असार । काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेका छन्।

कोशी ब्यारेज भासिने खतरा, सुरक्षित रहन रेड अलर्ट

काठमाडौँ, पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपूर्ण बन्न थालेको…

नेकपा स्थायी समिति बैठकमा सरकारको आलोचना

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ।

स्वास्थ्य जाँच गर्न मानेनन् डा. केसीले

जुम्ला – जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् ।

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं – मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न…

पत्रकार सम्मेलनमै पारसले धुम्रपान गरेपछि…

भैरहवा, विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन्।

देउवा सरकारका सबै नियुक्ति खारेज

काठमाडौं, मन्त्रिपरिषद्को हिंजोको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी…

छाउगोठमै सामूहिक बलात्कार

सुर्खेत, महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्।

नेपालमा पानीजहाज कुन नदीमा चल्छ, के बोक्छ ?

सरकारले कोसी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेटमा गरेको…

मिर्गौलामा समस्या भएपछि डा. केसी अस्पताल भर्ना

जुम्ला – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको…

सिंहदरबारको विकास असारमा, दूरदराजको कहिले ?

आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु,…

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं – सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ।

23927