१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

काठमाडौं, सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या ! 😭

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको…

साउदीको जेलबाट फर्किए इलामका प्रेमबहादुर राई !

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर…

जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै!

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र…

सन्दीपको यात्रा वेस्टइन्डिजतिर

नेदरल्यान्डस्मा एकै ओभरमा दुई विकेट लिएर नेपाललाई खेलमा फर्काएका सन्दीप लामिछानेको अर्को यात्रा वेस्ट इन्डिज हुने…

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबे

सोलु, सल्लेरी । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता भएका छन् ।

जोशीले राजीनामा नदिए महाभियोग लगाउने चेतावनी !

काठमाडौं २० साउन । सत्तारुढ नेकपाले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले…

नेपाली दलालले नै बेच्न पु-याउंछन् दिल्ली!

काठमाडौं २० साउन । नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहाल: विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य…

‘कांग्रेस‘कमजोर प्रतिपक्षी

काठमाडौं २० साउन । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ…

पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ

काठमाडौं, १९ साउन । पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहका नातेदार रहेका काजु…

राजीनामा दिन्न, पेसी मै तोक्छुः जोशी

काठमाडौं – संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन्…

दुर्गम जान चिकित्सकको हानथाप

काठमाडौं – सधैं सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेका छन् ।

सरकार र सर्वोच्चबीच बढ्न सक्छ द्वन्द्व

काठमाडौं – संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे पनि अर्को व्यवस्था नभएसम्म दीपकराज जोशी नै कानुनतः कामु…

२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता माधव वाग्ले

काठमाडौं – नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको…

24303