आज तीज पर्व मनाईदै, किन मनाईन्छ तीज? यस्तो छ कारण…

एचकेनेपाल डट कम सम्वाददाता – काठमाडौं, १२ सेप्टेम्बर । आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना…

ब्रिटिश गोरखाका नेपाली नागरिकता निरन्तरताका लागि संबिधान संशोधन

सन्तोष थलङ – संघीय गणतन्त्र नेपालको संबिधान २०७२ मा ब्रिटिश गोरखा र तिनका सन्ततिहरुले बेलायती सम्मानार्थ…

धरानमा दिपकको काली काली हिस्सी परेकी…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरान। गितार बजाउदै पब्लिक स्कुलको मैदानमा शनिबार साँझ आयोजित…

निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि…

कुकुर कुटेका दुई युवा जेल चलान

काभ्रेपलाञ्चोक – कुकुर कुट्दा बनेपका दुई युवा जेल परेको खबर छ । बनेपा–७ मा कुकुरलाई कुट्ने…

गोरखामा भेटिएको १० किलो सुन चिनियाँको !

शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी…

मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट! को को आउट, को को इन् हुदैछन्?

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको…

सहारा दिने नाममा बालिकाको बलात्कार!

ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ ।

नेपालीको लगानीमा अमेरिकामा बैंक

अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई…

निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !

प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको…

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन्?

राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान…

किन रोकियो भारतीय भूपू गोर्खाको पेन्सन? यस्तो छ कारण..

काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ।

नेपाल आइडलबाट बाहिरिएपछि हङकङ उड्ने तयारीमा गर्दै (भिडियोसहित)

काउली बुढीको रुपमा भाइरल भएकी सन्ध्या बुढा नेपाल आइडलबाट बाहिरिएकी छन्। उनले जजहरुको अगाडि चित्त बुझ्दो…

दर खाँदा साढे ३ सय विरामी

काभ्रे — तीनको दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् ।

बिहे गर्ने उमेरमा सम्बन्धविचछेद!

लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह…

24805